सेलिब्रेटी नेपाल काठमाडौँ:नायिका निशा अधिकारीले निर्माण गरेको चलचित्र ‘झ्यानाकुटी’ यु ट्युमा सार्वजनिक गरिएको छ । कमेडी जनरामा बनेको चलचित्र ‘झ्यानाकुटी’मा सौगात मल्ल बेनिषा हमालको मुख्य भूमिका रहेको छ भने चलचित्रमा नायिका निशाको...
Category - Kollywood
विकास बोर्डको अध्यक्षका लागि आवेदन खुल्यो
सेलिब्रेटी नेपाल काठमाडौँ:केशव भट्टराईको असामयिक निधनपछि खाली रहेको चलचित्र विकास बोर्डको अध्यक्ष पदका लागि आवदेन खुल्ला गरिएको छ । सरकारले आज बोर्ड अध्यक्ष पदका लागि आवेदन आह्वान गरेको हो । राजनीतिक नियुक्ती हुने बोर्ड अध्यक्षको...
‘लभ डायरिज’ युट्युब ट्रेण्डिङको शिर्ष स्थानमा
सेलिब्रेटी नेपाल काठमाडौँ:गत फागुनमा रिलिज भएको चलचित्र ‘लभ डायरिज’ युट्युबमा आइसकेको छ । हलमा रिलिज भएको २ महिना नबित्दै निर्माण पक्षले चलचित्रलाई युट्युबमा सार्वजनिक गरेका हुन् । चलचित्रका निर्देशक सौरभ चौधरी कोरोनाका कारण...
मदनकृष्ण श्रेष्ठ ७१ वर्षमा
सेलिब्रेटी नेपाल काठमाडौँ:मदनकृष्ण श्रेष्ठ नेपाली हाँस्य अभिनेता हुन् । कलाकार श्रेष्ठको जन्म वि.सं. २००७ साल वैशाख ७ गते काठमाडौंमा भएको हो। उनी रामकृष्णलाल श्रेष्ठ र लक्ष्मीका एक्ला छोरा हुन्। त्यसो त अर्की आमाका तर्फबाट भाइ र...
२०७६ मा विवाह गर्ने सेलिब्रेटीहरु
सेलिब्रेटी नेपाल काठमाडौँ: यो वर्ष २०७६ मा आधा दर्जन बढी सेलिब्रेटीले बिहे गरेका छन् । अभिनेत्री दीपिका प्रसाईंदेखि आँचल शर्मासम्मले यसै वर्ष विवाह गरेका हुन् । अभिनेत्री दीपिका प्रसाईंले निर्देशक दीवाकर भट्टराइसँग यसै वर्ष विवाह...
कोरोनाका कारण ‘हिजो आजका कुरा’ को प्रदर्शन स्थगीत
सेलिब्रेटी नेपाल काठमाडौँ:‘हिजो आजका कुरा’ दि मुभीको प्रदर्शन स्थगीत गरिएको छ । कोरोना भाइरसका कारण बिश्वनै लकडाउनको अबस्थामा रहेकाले ‘हिजो आजका कुरा’ निर्माण कम्पनी पन्त फिल्म प्रोडक्सनले नयाँ बर्षको अबसरमा सोमबार एक बिज्ञप्ती...
अभिनेता संजय खतिवडाको सकृयतामा कलाकार तथा प्राविधिकलाई सहयोग
सेलिब्रेटी नेपाल काठमाडौँ:लामो समय देखि नेपाली कला क्षेत्रमा सक्रिय कलाकार संजय खतिवडाको सकृयतामा कलाकार तथा प्राविधिकहरुलाई सहयोग गरिएको छ। विश्वमा देखिएको कोरना महामारीले निम्त्याएको मानवीय संकटबाट सुरक्षीत रहन देशमा भैरहेको...
पल शाहले गरे प्राविधिकका लागि पाँच लाख सहयोग
सेलिब्रेटी नेपाल काठमाडौँ:प्राविधिक संघको सहकार्यमा दीपक राज गिरीले सुरु गरेको राहत अभियानमा अभिनेता पल शाह पनि जोडिएका छन् । कोरोना भाइरस जोखिमको कारण सरकारले आगामि चैत्र २५ गतेसम्मलाई देश लकडाउन...
कविताको शो ‘विस फर अ डे विथ डल्लु’ को पहिलो भाग सार्वजनिक (भिडियो)
सेलिब्रेटी नेपाल काठमाडौँ:चलचित्र ‘बोबी’ बाट अभिनेत्रीको रुपमा डेब्यू गरेकी कविता गुरुङले निर्माण तथा संचालन गरेको टेलिभिजन शो ‘विस फर अ डे विथ डल्लु’ को पहिलो भाग सार्वजनिक गरिएको छ । सामाजिक संजाल यु ट्युब मार्फत सार्वजनिक शोमा...
वर्षा शिवाकोटीले गरिन् नगद एक लाख सहयोग घोषणा
सेलिब्रेटी नेपाल काठमाडौँ:नेपाल सरकारले स्थापना गरेको कोरोना भाइरस नियन्त्रण राहत कोषमा अभिनेत्री वर्षा शिवाकोटीले नगद एक लाख प्रदान गर्ने भएकी छिन् । उनले आफ्नो फेसबुक मार्फत एक भिडियो संदेश दिंदै सहयोग दिने घोषणा गरेकी हुन् ।...
कोरोना भाइरस नियन्त्रण राहत कोषमा कलाकार संघले नगद एक लाख एक हजार दिने
सेलिब्रेटी नेपाल काठमाडौँ:नेपाल सरकारले स्थापना गरेको कोरोना भाइरस नियन्त्रण राहत कोषमा नेपाल चलचित्र कलाकार संघले नगद एक लाख एक हजार दिने घोषणा गरेको छ। नेपाल चलचित्र कलाकार संघका अध्यक्ष रबिन्द्र खड्काले उक्त सहयोग गर्न लागेको...
टिभी फिल्मीमा दैनिक चार नेपाली चलचित्र
सेलिब्रेटी नेपाल काठमाडौँ:‘टिभी फिल्मी’ले अब दैनिक चार वटा नेपाली चलचित्र देखाउने भएको छ । ‘टिभी फिल्मी’ले १३ गते बिहिबारबाट दैनिक चार पटक फरक–फरक चलचित्र देखाउन थालेको स्टेशन म्यानेजर बिष्णु सुबेदीले जानकारी दिएका छन् । कोरोना...
सौगातको ‘पन्चेबाजा’ यु ट्युबमा सार्बजनिक
सेलिब्रेटी नेपाल काठमाडौँ: यति बेला कोरोना भाइरसका कारण देशमा लक् डाउन गरिएको छ । सबै मान्छेहरु घर भित्र नै बसी रहेका छन् । सम्पूर्ण कल कारखाना,स्कुल,अफिस,सिनेमा घरहरु बन्द छन् । यो समयमा घरमा बसेर चलचित्र हेरेर मनोरंजन लिउन...
सौगात र पुजाको ‘पोई पर्यो काले’ यु ट्युबमा
सेलिब्रेटी नेपाल काठमाडौँ:चलचित्र ‘पोई पर्यो काले’ यु ट्युबमा सार्बजनिक गरिएको छ । यति बेला कोरोना भाइरसका कारण देशमा लक डाउन गरिएको छ । सबै मान्छेहरु घर भित्र नै बसी रहेका छन् । सम्पूर्ण कल कारखाना,स्कुल,अफिस,सिनेमा घरहरु...


