Category - Kollywood

‘हजुरआमाको प्रेरणाले फिल्म खेलेको हुँ’: मनिषा कोइराला

काठमाडौँ। एक समय बलिउडमा राज गरेकी नेपाली चेली मनिषा कोइराला भारतको बनारसमै हुर्किन्, बढिन् । उनी हजुरआमा सुशीला (बीपी कोइरालाकी पत्नी) कोे काखमा खेलेर हुर्किन् । सुशीला फिल्मको निकै सौखिन थिइन् । योहो टेलिभिजनको कार्यक्रम ‘सत्य...

बलिउडका निर्देशक र छायाकार लिएर रिजाल बनाउँदैछन् ‘डिसेम्बर फल्स’

ber-falls काठमाडौं । रिजाल एण्ड रिजाल प्रोडक्सनको ब्यानरमा नयाँ चलचित्र ‘डिसेम्बर फल्स’ निर्माण हुने भएको छ । सस्पेन्स लभस्टोरी चलचित्रबारे शनिबार राजधानीमा एक कार्यक्रम आयोजना गरि जानकारी दिइएको हो । रामप्रसाद रिजालको प्रस्तुति...

चलचित्र पत्रकार गोकर्ण गौतमको निधन

काठमाडौँ। चलचित्र पत्रकार गोकर्ण गौतमको बिहीबार निधन भएको छ । मष्तिष्कको नशामा समस्या आएपछि शल्यक्रिया गर्दा रक्तश्राव भइ उनको बिहीबार बिहान निधन भएको हो । कला,साहित्य सम्बन्धी कलम चलाउँदै आएका पत्रकार गौतमको बिहीबार बिहान साढे...

सोहित सामियालाई भन्दैछन् ‘जब सम्म छौ मेरो साथ ‘ (भिडियो)

काठमाडौँ। चलचित्र ‘हिटलर’मा समावेश ‘जब सम्म छौ’बोलको गीत सार्वजनिक गरिएको छ। सनुप पौडेल र आकान्क्षा बस्यालको स्वर रहेको गीतमा नरेश भट्टराइको शब्द तथा संगीत लोचन घिमिरेको रहेको छ। सोहित मानन्धर र सामिया...

शिल्पाको ‘आर्या’ मा मानुङ डाँडाको प्राकृतिक सौन्दर्य (भिडियो)

काठमाडौँ। दमौलीको मानुङ डाँडा आन्तरिक पर्यटनका दृस्टीले प्रसिद्ध भएको छ । त्यही मानुङ डाँडाको मनोरम स्थानमा छायांकन भएको चलचित्र ‘आर्या’ को गीत भाइटीकाको अवसर पारेर यु ट्युब मार्फत सार्वजनिक गरिएको छ । तिमिल्सिना...

यस्तो रह्यो सेलिब्रेटीहरुको भाइटीका (फोटो फिचर)

काठमाडौँ। तिहारको मुख्य दिन आज दाजुभाइ दिदीबहिनीले एकअर्कालाई टीका लगाइदिएर मनाइँदै भाइटीका पर्व मनाइँदै छ । यस दिन दाजुभाइ–दिदीबहिनीहरुले एकअर्कालाई टीका लगाइदिएर येश, ऐश्वर्य, दीर्घायु र समृद्धिको कामना गर्दछन् । टीका...

मनोज गजुरेल अस्पतालबाट डिस्चार्ज

काठमाडौँ। कोरोनाभाइरस (कोभिड–१९) संक्रमित हास्यकलाकार मनोज गजुरेल अस्पतालबाट डिस्चार्ज भएका छन् । गजुरेललाई कात्तिक १० गते कोरोनाभाइरस संक्रमण पुष्टि भएको थियो । संक्रमण पुष्टि भएयता होम आइसोलेशन बसिरहेका गजुरेलको स्वास्थ्य...

कलाकर्मीको समस्या बुझ्न संचार तथा सुचना प्रविधि मन्त्री बोर्डमा

काठमाडौँ । शुक्रवार फिल्म क्षेत्रको बास्तविक समस्या र अहिलेको अवस्था बुझ्न संचार तथा सुचना प्रविधि मन्त्री पार्वत गुरुङ्ग चलचित्र विकास बोर्डमा पुगेका छन् ।संचार मन्त्री सहित मन्त्रालयका सचिव र सह सचिव लगायतका टोलिले चाबहिलस्थित...

‘चिलगाडी’ मा संगीतकार काली प्रसाद बास्कोटा अनुबन्धित

काठमाडौँ। सेलिब्रेटी नेपालको ब्यानरमा सञ्चारकर्मी रघुनाथ सापकोटाले निर्माण गर्ने चलचित्र ‘चिलगाडी’ मा संगीतकार काली प्रसाद बास्कोटा अनुबन्ध भएका छन् । पारी त्यो डाँडामा,निरा जहिले रिसाउने,साली मन पर्यो जस्ता चर्चित गीतका संगीतकार...

खिल गुरुङको निर्देशनमा ‘बारपाकी माया २’

काठमाडौँ । गुरुङ सँस्कारमा बनेको नेपाली कथानक चलचित्र ‘बारपाकी माया’ को सिक्वेल ‘बारपाकी माया २’ बन्ने भएको छ । गोरखाको बारपाक गाऊँमा सम्पूर्ण छायाँकन गरिएको चलचित्र ‘बारपाकी माया’ ले गुरुङ सँस्कारको विषयलाई उत्थान गरेको थियो ।’...

अनमोल र सुहानाको ‘ए मेरो हजुर ३’ ९ घण्टामा नै ट्रेण्डिङ्ग नम्बर १ मा

काठमाडौँ। अनमोल केसी र सुहाना थापा स्टारर चलचित्र ‘ए मेरो हजुर ३’ यु ट्युबमा सार्वजनिक गरिएको ९ घण्टामा ट्रेण्डिङ्ग नम्बर १ मा आएको छ । बुढासुब्बा डिजिटलको अफिसियल च्यानल बाट सार्वजनिक गरिएको चलचित्रले २४ घण्टा पनि नपुग्दै १२ लाख...

अनमोल र सुहानाको चलचित्र ‘ए मेरो हजुर ३’ युटुवमा (पुरा चलचित्र)

काठमाडौँ। अनमोल केसी र सुहाना थापा स्टारर चलचित्र ‘ए मेरो हजुर ३’ युटुवमा सार्वजनिक गरिएको छ । झरना थापा निर्देशित चलचित्र ‘ए मेरो हजुर ३’ गत साल प्रदर्शनमा आएको थियो । ब्यबसायिक रुपमा सफल तथा डेव्यु चलचित्रमा नै सुहानाकोअभिनयको...

निर्देशक दिपेन्द्र के खनाललाई पितृशोक

काठमाडौँ। निर्देशक दिपेन्द्र के खनाललाई पितृशोक परेको छ । उनका पिता श्यामकुमार खनालको निमोनियाको कारण उपचारका क्रममा निधन भएको पारिवारिक श्रोतले जानकारी दिएको छ । दिपेन्द्रका पिता श्यामकुमारको ६६ बर्षको उमेरमा उपचारका क्रममा...

‘कृष्ण लिला’ मा श्रद्धा क्षेत्री अनुबन्धित

काठमाडौँ। छायाँकनमा जान तयार भएको चलचित्र ‘कृष्ण लिला’मा अभिनेत्रीको रुपमा श्रद्धा क्षेत्री अनुबन्धित भएकी छन् । यो भुमिकामा यस अगाडि अभिनेत्री दीपिका प्रसाई अनुबन्धित भएकी थिइन् । अभिनेत्रीको रुपमा दीपिकाको ठाउमा श्रद्धा...

Copyright © 2012 - 2026 | All Right Reserved.