Category - Kollywood

विराज र निकिताको ‘साङ्लो’युट्युबमा सार्वजनिक

काठमाडौं। अभिनेता विराज भट्टको निर्माण तथा निर्देशनमा बनेको चलचित्र ‘साङ्लो’ युट्यबमा सार्वजनिक गरिएको छ । गत वर्ष माघमा प्रर्दशन भएको चलचित्र बिहिबार बुढासुब्बाको अफिसियल युट्यब च्यानल मार्फत सार्वजनिक गरिएको हो । विराजको डेब्यू...

‘लप्पन छप्पन २’ महाशिवरात्रीमा प्रदर्शनमा आउने

काठमाडौँ। मुकुन्द भट्टद्धारा निर्माण तथा निर्देशित चलचित्र ‘लप्पन छप्पन २’को अफिसियल पोस्टर सार्वजनिक गरिएको छ । चलचित्र महाशिवरात्रीको अवसर पारेर आगामी फागुन २७ गतेबाट प्रदर्शनमा आउनेछ । एक्सन ड्रामामा शिव श्रेष्ठ, सौगात मल्ल...

पौष १० गतेबाट ‘आमा’ र ‘सेन्टी भाइरस’ प्रदर्शनमा आउने

काठमाडौँ। शुक्रबारबाट हल संचालन गर्ने तयारी गरेका हल व्यवसायीहरु अहिले आन्तरिक तयारीमा व्यस्त छन् । सरकारले हल संचालनका लागि अनुमती नदिएपछि शुक्रबारबाट हल चलाउने घोषणा हल व्यवसायीहरुको छाता संगठन चलचित्र संघले गरिसकेको छ ।...

पल,बर्षा र नाजिर अभिनित ‘विर विक्रम २’ युट्युबमा सार्वजनिक

काठमाडौं। अभिनेता पल शाह, नाजिर हुसेन र बर्षा सिवाकोटी अभिनित चलचित्र ‘विर विक्रम २’ युट्युबमा सार्वजनिक गरिएको छ । मिलन चाम्सको निर्देशनमा निर्माण भएको चलचित्र गत बर्ष प्रदर्शनमा आएको थियो। चलचित्र ओएसआर डिजिटलको अफिसियल च्यानल...

कोरोनाको कारण पर धकेलियो ‘निफ’ फिल्म फेस्टिभल

काठमाडौं । नेपाल इन्टरनेसनल फिल्म फेस्टिभल (निफ)को चौथो संस्करण तत्कालका लागि स्थगित भएको छ । फागुनमा हुने भनिएको निफ अहिलेलाई स्थगित गरिएको आयोजक नेपाल चलचित्र तथा साँस्कृतिक प्रतिष्ठानले जनाएको छ । फागुनको १२ देखि १६ (फेब्रुअरी...

कलाकार संघको आफ्नै भवन, शिलान्यास सम्पन्न

काठमाडौं । नेपाल चलचित्र कलाकार संघको भवन चन्दागिरी वडा नं १३ मा निर्माण हुने भएको छ । शनिबार आयोजित एक समारोहका बीच शहरी बिकाश मन्त्री कृष्णगोपाल श्रेष्ठले भवनको शिलान्यास गरेका छन् । कार्यक्रममा मन्त्री श्रेष्ठले कलाकार संघले...

चलचित्र प्रोजेक्ट बीमा सञ्चालन कार्यविधि २०७७ सुरु

काठमाडौँ। कोभिड सङ्क्रमणको महामारीबाट चलचित्र उद्योगलाई पर्न गएको क्षतिको सम्भावित न्यनुनिकरण तथा चलचित्र उद्योगलाई पुरानै अवश्थामा फर्काउन गरिनु पर्ने नीतिगत कार्ययोजना सम्बन्धमा नेपाल चलचित्र निर्माता संघ होरात्र लागि रहेको...

माया बस्छ कि के हो ! शिर्ष गीत सार्वजनिक(भिडियो)

काठमाडौँ। शरद अधिकारीको प्रस्तुति रहेको चलचित्र ‘माया बस्छ कि के हो’को शिर्ष गीत सार्वजनिक गरिएको छ । सार्वजनिक माया बस्छ कि के हो को शिर्ष गीतमा सुगम पोखरेल र अन्जु पन्तको स्वर रहेको छ। सार्वजनिक गीतमा शब्द तथा संगीत अर्जुन...

महको ‘दाल भात तरकारी’ ट्रेन्डिङ नम्बर १ मा, दर्शक प्रतिक्रियासँग डराए निर्माण टिम

काठमाडौँ। गतबर्षको बैशाखमा प्रदर्शनमा आएको चलचित्र ‘दाल भात तरकारी’ युटुबमा सार्वजनिक भएको एक साता भयो । युटुबमा सार्वजनिक भएको एक सातामा नेपालमा नम्बर १ ट्रेन्डिङमा रहेको चलचित्रलाई २३ लाख भन्दा बढी पटक हेरिएको छ । किरण केसीले...

‘हल खोल्ने विषयको टुंगो छिट्टै लाग्छ’ बोर्ड अध्यक्ष दाहाल

काठमाडौँ। चलचित्र संघले हिजो सोमवार पत्रकार सम्मेलनको आयोजना गरी पुस १० बाट हल खोल्ने एकतर्फी निर्णय गर्‍यो । संघले सरकारी पक्षसँग ७ महिनादेखि विभिन्न माग राखेपनि कुनै सुनुवाइ नभएको भन्दै जस्तोसुकै परिस्थितिको सामना गरेर...

माया बस्छ कि के हो ! फर्स्ट लुक पोस्टर सार्वजनिक

काठमाडौँ। शरद अधिकारीको प्रस्तुति रहेको चलचित्र ‘माया बस्छ कि के हो’को फर्स्ट लुक पोस्टर सार्वजनिक गरिएको छ । राजधानीमा काठमाडौँमा एक कार्यक्रमको आयोजना गर्दै निर्माण पक्षले चलचित्रको पोस्टर र शिर्ष गीत सार्वजनिक गरेको छ। राजु...

चलचित्र संघद्धारा पौष १० गतेदेखि हल खोल्ने निर्णय

काठमाडौं। सरकारले पूर्ण रुपमा लकडाउन खारेज गर्दा पनि सिनेमा हल नखोल्दा सिनेमाकर्मीहरु आक्रोशित भएका छन् । बारम्बार सिनेमा हल खोल्न अनुरोध गरेपनि सरकारले चासो नदिएपछि नेपाल चलचित्र संघले पौष १० गते देखि सिनेमा हल खोल्ने निर्णय...

बिपिन र दयाहाङको ‘जात्रै जात्रा’ यु ट्युबमा सार्बजनिक (पुरा चलचित्र)

काठमाडौँ। ब्यबसायिक रुपमा सफल बनेको चलचित्र ‘जात्रै जात्रा’ यु ट्युब सार्बजनिक गरिएको छ । प्रदीप भट्टराईले निर्देशन गरेको चलचित्रमा विपिन कार्की, रविन्द्र सिंह बानियाँ, रबिन्द्र झा, बर्षा राउत, प्रकाश घिमिरे, सोहित मानन्धर,दयाहाङ...

चलचित्रकर्मी आन्दोलनमा उत्रने !

काठमाडौँ। बिगत ९ महिना देखि बन्द रहेको हल खोल्न सरकारले अनुमति नदिएको भन्दै नेपाल चलचित्र संघले आन्दोलनको घोषणा गरेको छ। संघले आज एक विज्ञप्ती जारी गर्दै आन्दोलनको घोषणा गरेको हो । संघको विज्ञप्तीमा भनिएको छ,‘ लकडाउन पुर्णरुपमा...

Copyright © 2012 - 2026 | All Right Reserved.