द्वन्द कलाकार संघले गर्यो काेराेनाबाट पिडित द्वन्द कलाकारहरुलाई सहयोग



काठमाडौँ। नेपाल चलचित्र द्वन्द कलाकार संघले काेराेनाबाट पिडित द्वन्द कलाकारहरुलाई विकास बोर्डकाे सहकार्यमा राहत वितरण गरेको छ। लामो समय देखिको लक डाउनको कारण प्रभावित द्वन्द कलाकारहरुले विभिन्न दाताहरु मार्फत संकलित रासन वितरण गरिएको हो।

दुई पटक गरेर द्वन्द कलाकार सदस्यहरुलाइ ३५ जना,बल्खुमा २ जना क्षेत्रपाटीमा १ जना बागडाेलमा २ जनाको लागी रासन वितरण गरिएको द्वन्द कलाकार संघका अध्यक्ष नारायण प्रधानले सेलिब्रेटी नेपाललाई जानकारी दिए।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.