काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रका विभिन्न क्षेत्रमा योगदान पुर्याएका व्यक्तिलाई शीतल निवासमा आयोजित समारोहमा विभिन्न मानपदवी, अलङ्कार र पदकबाट सुशोभन गरेकी छिन् । २०७६ सालमा घोषित विभूषण प्राप्त गर्नेमा...
Category - Kollywood
‘लाल मोहन जी’ मा बिपिन,कर्मा र अर्पण
काठमाडौंँ । चलचित्र ‘लाल मोहन जी’ निर्माण हुने भएको छ । दुई वर्ष अगाडिको चलचित्र ‘पासवर्ड’का निर्देशक सम्राट बस्नेतले यसलाई निर्देशन गर्न लागेका हुन् । द्वन्द्व निर्देशक समेत रहेका सम्राटको निर्देशनमा बन्न लागेको चलचित्र ‘लाल...
चैत्र २७ मा देशभरका हलमा ‘श्री’
काठमाडौं। नेपाली चलचित्र इतिहासमै सबैभन्दा कम समय अर्थात् जम्मा ७२ घण्टामा छायांकन सकिएको चलचित्र ‘श्री’ यही शुक्रबार अर्थात् २७ चैत्रदेखि देशभरका हलमा प्रदर्शन हुने भएको छ । लकडाउनको बेलामा निर्देशक एभरेष्ट सूर्य...
निताले बनाउने भईन् वेव सिरिज ‘श्रीमद्धभागवद् गीता’
काठमाडौं। अभिनेत्री नीता ढुंगानाको निर्माण तथा निर्देशन रहने वेव सिरिज ‘श्रीमद्धभागवद् गीता’को औपचारिक घोषणा गरिएको छ । शुक्रबार राजधानीमा आयोजित एक कार्यक्रमका वीच वेव सिरिजको घोषणासँगै सांगीतिक टिम पनि सार्वजनिक गरिएको हो ।...
‘अनन्त’ मा बाँधियो कर्मा र लक्ष्मीको जोडी
काठमाडौं अभिनेता कर्मा र लक्ष्मी बर्देवाको जोडी पहिलो पल्ट पर्दामा एक साथ देखिने भएको छ । थिएटरको पृष्ठभूमिबाट आएको दुवैले ‘अनन्त’मा एकसाथ काम गर्न लागेका हुन् । शनिबार बाट नै यो चलचित्रको छायाँकन सुरु भएको छ । एक अर्काको प्रशंसक...
निर्देशक समाजको साधारण सभा सम्पन्न, हेमबहादुर लामालाई लाइफटाइम एचिभ्मेन्ट अवार्ड
काठमाडौं। नेपाल चलचित्र निर्देशक समाजले आईतबार राजधानी काठमाडौँमा एक समारोह आयोजना गर्दै ९२ वर्षीय निर्देशक तथा निर्माता हेमबहादुर लामालाई लाइफ टाइम एचिभ्मेन्ट अवार्डद्वारा सम्मानित गरेको छ । चलचित्र विकास बोर्डमा आयोजित निर्देशक...
कलाकार संघले मनायो अभिनेता विश्व बस्नेतको ७५ औं जन्मोत्सव
काठमाडौं। नेपाल चलचित्र कलाकार संघले मंगलबार एउटा ऐतिहासिक कार्य गरेको छ । नेपाली चलचित्रका जेष्ठ अभिनेता विश्व बस्नेतको ७५ औं जन्मोत्सव पारेर कलाकार संघले आज उहाँलाई उहाँकै निवासमा पुगेर तामपत्रसहित शुभकामना व्यक्त गरेको छ ।...
पल र सरोजको चलचित्रमा सहकार्य होला त ?
काठमाडौँ। सरोज ओली गायक र म्यूजिक भिडियो निर्देशकको रुपमा परिचित नाम हो । ‘माछीले खाने’ गीतले दर्शकमाझ गायकको रुपमा चिनिएका उनले दर्जनौं म्यूजिक भिडियोको निर्देशन पनि गरिसकेका छन् । उनले अब चलचित्र निर्माणमा हात हाल्ने भएका छन् ।...
दीपेन्द्रको’चिसो मान्छे’ को छायाँकन सम्पन्न
काठमाडौँ । दीपेन्द्रकुमार खनालको निर्देशन रहेको चलचित्र ‘चिसो मान्छे’ को छायाँकन सकिएको छ । शनिबारबाट चलचित्रको छायाँकन सकिएको हो । २७ दिनमा चलचित्रको छायाँकन सकिएको निर्देशक खनालले जानकारी दिए । फागुन १७ गते...
अनमोल र सुहानाको ‘ए मेरो हजुर ४’ शिर्ष गीत शे फोक्सुन्डोमा खिचियो
काठमाडौं। चलचित्र ‘ए मेरो हजुर ४’ को शिर्ष गीतको छायांकन डोल्पाको शे फोक्सुन्डो तालमा गरिएको छ । १० दिनपछि गीतको छायांकन सकाएर निर्माण टिम काठमाडौं फर्किएका छन्। चलचित्रका मुख्य कलाकार नायक अनमोल केसी र नायिका सुहाना थापालाई...
धुलिखेलमा आदिवासी चलचित्रबारे कार्यशाला गोष्ठी सुरु
काभ्रे। नेपालका आदिवासी समुदायका चलचित्रकर्मीहरुको सहभागितामा धुलिखेल काभ्रेभञ्ज्याङ्गमा ‘आदिवासी चलचित्रमा प्रतिवद्धता सहितको सहकार्य’ विषयक पाँच दिवसीय कार्यशाला गोष्ठी सुरु भएको छ । आदिवासी जनजाति चलचित्र महासंघले आयोजना गरेको...
‘लोभी पापी’को गीत सार्वजनिक (भिडियो)
काठमाडौं । चलचित्र‘लोभी पापी’को ‘डार्लिङ’ बोलको गीत सार्वजनिक गरिएको छ । साइराम पिक्चरको युट्युब च्यानलबाट यो गीत सार्वजनिक गरिएको हो । गीतमा रिना तिमिल्सिना र ओम सुनारको स्वर छ भने शब्द र संगीत गायक ओमकै हो । प्रदर्शनको तयारीमा...
फिल्मसिटीका लागि प्रदेश १ मा २ सय बिघा जग्गाको प्रस्ताव
काठमाडौँ। सुनसरीको वराहक्षेत्र नगरपालिकाले फिल्म सिटीका लागि २ सय बिघा जग्गा प्रदान गर्न सहमत भएपछि चलचित्र छायांकन स्थल निर्माण सम्भाव्यता अध्ययनका लागि गठित समितिले प्रदेश १ सरकारमा प्रतिवेदन बुझाएको छ । नेपाल सरकार चलचित्र...
‘अर्जुन रेड्डी’ नेपाली भर्सन सकियो अडिसन
काठमाडौँ। दक्षिण भारतीय तेलुगु चलचित्र ‘अर्जुन रेड्डी’को नेपाली रीमेक बन्ने भन्ने कुराले नेपाली चलचित्र बजार राम्रै तातेको थियो । चर्चामा रहेको यो चलचित्रको अडिसन सम्पन्न भएको छ । अडिसनका लागी करिब दुई हजार जनाले इमेल पठाएको...