Category - Kollywood

फिल्म चलोस्–नचलोस् असर छैन सौगातलाई, असारसम्मलाई भईसके ‘प्याक’

काठमाडौं । यो वर्ष अहिलेसम्म सबैभन्दा धेरै कुन कलाकारको फिल्म प्रदर्शनमा आए ? फिल्मबारे चासो राख्ने जो कोहीले भन्नुहुनेछ, – सौगात मल्ल । बैशाखमा प्रदर्शनमा आएको ‘मन्त्र’देखि कात्तिकमा प्रदर्शनमा आएको ‘लाखे’सम्मलाई हेर्दा ७...

जितु र साम्राज्ञीको ‘ह्यारी कि प्यारी’ को सम्पादन मुम्बईमा

काठमाडौँ। हास्य अभिनेता जितु नेपाल र अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहको शिर्ष भूमिका रहेको चलचित्र ‘ह्यारी कि प्यारी’ प्रदर्शनको तयारीमा छ । कमेडीमा जमेका जितु र रोमान्टिक अभिनेत्रीको छवि बनाएकी साम्राज्ञीको यो पहिलो सहकार्य...

स्वस्थ भएर अभिनयमा फर्किए रामचन्द्र अधिकारी

काठमाडौं । कलाकार रामचन्द्र अधिकारी दुई महिनापछि अभिनयमा फर्किएका छन् । ‘मेरी बास्सै’ को सुटिङको क्रममा स्वास्थ्यमा समस्या देखिएको कारण अस्पताल भर्ना भएका उनी ठीक भएर अभिनयमा फर्किएका हुन् । ठीक भएपछि गत शनिबार ‘कान्छी’ र बिहीबार...

‘बब दाइ’ फिल्मको मुख्य भूमिकामा मदनकृष्ण श्रेष्ठलाई प्रस्ताव

काठमाडौं ।आठ वर्षअघि हिट फिल्म ‘मोक्ष’का निर्माता सुनिल मानन्धर र निर्देशक प्रवीण श्रेष्ठ अर्को फिल्ममा सँगै काम गर्ने भएको छ। उनीहरुले नेवारी संस्कृतिमा आधारित चलचित्र ‘बब दाइ’ निर्माण गर्न लागेका हुन् । चलचित्रमा मुख्य भूमिकाका...

चलचित्र ‘चि मुसी चि’को मोसन पोस्टर सार्वजनिक

काठमाडौँ। आगामी पौष २२ गतेबाट प्रदर्शनको तयारीमा रहेको चलचित्र चि मुसी चि : इभन डेड डिजायर बिलङ्गिङको मोसन पोस्टर सार्वजनिक गरिएको छ । यसअघि पौष १५ गते रिलिज हुने भनिएको सिनेमा एक हप्ता पोस्टपोन्ड भएको जानकारी निर्माण टिमले दिएको...

सौगात र अनुप बिक्रमको ‘लप्पन छप्पन २’ युट्युबमा

काठमाडाैं | हल रिलिजको छोटो समयमै नेपाली चलचित्र ‘लप्पन छप्पन २’ युट्युबमा सार्वजनिक गरिएको छ । गत वर्षको फागुनमा प्रदर्शनमा आएको चलचित्र सोमवार ‘ओएसआर डिजिटल’ युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो । पैसा, सत्ता र शक्तिको...

‘ग्रहण’बाट बाहिरिए विनय श्रेष्ठ : फिल्ममा नायक र कथा हेरफेर

काठमाडौं । राजीव गुरुङ निर्देशीत फिल्म ‘ग्रहण’बाट विनय श्रेष्ठ बाहिरिएका छन् । उनले फिल्मको अन्तिम ड्राफ्ट चित्त नबुझेकाले आफूले प्रोजेक्ट छाडेको बताएको छ । साथै १४ वर्षपछि विनय श्रेष्ठ र नम्रता श्रेष्ठलाई फिल्ममा जोडीको रुपमा...

अनमोल केसी स्टारर फिल्म ‘छड्के २’ को क्लाइमेक्स दृश्य टिकटकमा लीक

काठमाडौं ।अनमोल केसी अभिनित चलचित्र ‘छड्के २’ को महत्वपूर्ण दृश्य टिकटकमा लीक भएको छ । यो दृश्यलाई फिल्मको ‘क्लाइमेक्स सीन’ मानिएको छ । मनाङमा छायांकन भइरहेको चलचित्रको सेटबाट सुटिङ हेरिरहेका केही दर्शकले टिकटकमा पोस्ट गरेका छन्...

२४ बर्ष पछी राजकुमारको कमब्याक

काठमाडा । सन् १९९९ मा काठमाडौंमा आठौँ दक्षिण एसियाली खेलकुद (साग) भइरहँदा शहरका भित्तामा फिल्म ‘द कमान्डो’का पोस्टर छ्यापछ्याप्ती थिए । बलिष्ठ शरीरका राजकुमार राईको प्रमुख भूमिकामा अभिनय रहेको यो फिल्मको पोस्टर भित्तामा...

अभिनेता संयम र अभिनेत्री आश्मा विवाह बन्धनमा बाँधिए

काठमाडौं। अभिनेता संयम पुरी र अभिनेत्री आश्मा डिसीले ८ वर्ष लामो प्रेम सम्बन्धलाई विवाहमा परिणत गरेका छन् । शुक्रवार बौद्धस्थित पाँचतारे होटल हायातमा उनीहरुले विवाह गरेका हुन् । लामो समयदेखि अमेरिकामा बस्दै आएका संयम र आश्मा...

‘प्रेमगीत ३’ निर्माता विरुद्ध राइले दिएको उजुरी खारेज

काठमाडौँ। चलचित्र ‘प्रेमगीत ३’का निर्माता सन्तोष सेनविरुद्ध मंसिर ११ गते सिक्किम निवासी राम गोपाल राइले दिएको उजुरीलाई चलचित्र निर्माता संघले खारेज गरेको छ । निर्माता संघका अध्यक्ष नवल खड्काको अध्यक्षतामा बसेको कार्यसमिती बैठले...

‘डेसान’ को आइ लभ युमा निशान र पुनमको रोमान्स (भिडियो)

काठमाडौँ । चलचित्र ‘डेसान’ मा समाबेश रोमान्टिक गीत ‘आइ लभ यु’ शुक्रबार सार्वजनीक गरिएको छ । प्रताप दास र प्रबिशा अधिकारीको स्वर,राजु थापाको शब्द,हरि लम्सालको संगीत र अजय स्याङ्तेनको कोरियोग्राफी रहेको गीत युट्युव च्यानल पर्फमिङ...

जन्मदिनमा सानीयालाई कसले दियो सरप्राइज ?

काठमाडौँ । अभिनेत्री सानिया खानले आज शुक्रबार आफ्नो जन्मदिन मनाइरहेकी छिन् । उनलाई गए राति नै परिवारका सदस्यले केक काटेर ‘बर्थ डे सरप्राइस’ दिएका हुन् । ‘एक्कासी बर्थ डे केक देख्दा सरप्राइस्ड भएँ,’ उनले भनिन्, ‘मलाई केही थाहा...

‘प्रेमगीत’ निर्माता सेनलाइ निर्माता संघमा उजुरी,चार करोड चौरासी लाख फिर्ताको माग

काठमाडौँ। चलचित्र ‘प्रेमगीत ३’ का निर्माता सन्तोष सेनलाई आर्थिक लेनदेनको बिषयमा निर्माता संघमा उजुरी परेको छ। निर्माता सेन र उनको निर्माण कम्पनि आसुसेन फिल्म्स प्रोडक्सनको नाममा दक्षीण सिक्किम भारत घर भई हाल काठमाडौँमा अस्थायी...

Copyright © 2012 - 2026 | All Right Reserved.