काठमाडौँ। चलचित्र ‘लभ सर्कल’को ट्रेलर सार्वजनिक गरिएको छ। मि टिभीको प्रस्तुतिमा निर्माण भएको चलचित्रलाई ओम प्रकाश अग्रवाल र रोशन पौडेलले निर्माण गरेका हुन्। कमेडी र सस्पेन्स थ्रिलर जनरामा बनेको चलचित्रको निर्देशन बसन्त निरौलाले...
Category - Kollywood
कलाकार मुकुन्द थापा अस्पताल भर्ना
काठमाडौँ। कलाकार मुकुन्द थापा अस्पताल भर्ना भएका छन् । घाँटीकाे समस्याका कारण उनी मंगलबार ललितपुरको हरिसिद्धिमा रहेकाे नेपाल क्यान्सर अस्पताल भर्ना भएका हुन् । घाँटी भित्र गिर्खा पलाएको कारण उनकाे बुधबार थाईराईड ग्लाईनको अप्रेसन...
अमेरिकाको ‘विन्टर फिल्म अवार्ड’ मा छानियो ‘कठपुतली’
काठमाडौं । नेपाली हरर फिल्म ‘कठपुतली’ अमेरिकाको प्रतिष्ठित इन्टरनेशनल फिल्म फेस्टिभल ‘विन्टर फिल्म अवार्ड’मा आधिकारिक रुपमा छनौट भएको छ । आउँदो सेप्टेम्बर २३ तारिखदेखि अक्टोबर २ सम्म चल्ने फेस्टिभलमा ‘विन्टर फियर अवार्ड हरर फिल्म...
‘निफ’ चौंथो संस्करणका विजेतालाई अवार्ड वितरण
काठमाडौँ। नेपाल अन्तर्राष्ट्रिय फिल्म फेस्टिभल (निफ) को चौथौं संस्करण यसपटक भर्चुअलको माध्यमबाट सम्पन्न भयो । गत बैशाख २३ देखि २७ गतेसम्म चलेको फेस्टिभलमा बलिउड निर्देशक अनुराग कश्यपले मास्टर क्लास दिएका थिए भने नेपालसहित विभिन्न...
नाजिर र रिस्ताको ‘लभ सर्कल’ फर्स्ट लुक पोस्टर सार्वजनिक
काठमाडौँ। कोरोना महामारीका कारण बिगत डेढ बर्षदेखि नेपाली चलचित्र क्षेत्र सुस्ताएको छ। २०७७ साल चैत्र ५ गतेबाट बन्द भएको सिनेमा घर बिचमा केहि महिना खुलेको थियो त्यस पश्चात फेरी दोस्रो चरणको लक डाउनका कारण सिनेमा क्षेत्र ठप्प जस्तै...
सुटिङको क्रममा अभिनेता विराज भट्ट घाइते
काठमाडौँ । अभिनेता विराज भट्ट घाइते भएका छन् । भोजपुरी फिल्म सुटिङको क्रममा भारतको लखनउमा उनको दुर्घटना भएको हो। भोजपुरी फिल्म ‘आक्रोश’ मा एक्सन दृश्य खिच्दा उनको बायाँ खुट्टाको घुँडामा समस्या आएको छ । खुट्टा भित्रको...
किड्नीमा गम्भिर समस्या देखिएपछि अस्पतालमा पल्पसा डंगोल
काठमाडौं। सानो पर्दाकी लोकप्रिय अभिनेत्री पल्पसा डंगोल ‘चम्सुरी’को किड्नीमा गम्भिर समस्या आएको छ । दुबै किड्नीमा समस्या देखिएपछि उनी पछिल्लो तीन सातादेखि काठमाडौंको महाराजगञ्जस्थित टिचिङ अस्पतालमा भर्ना भएर उपचार...
अभिनेत्री जेनी कुँवरले गरिन् आत्महत्या
काठमाडौँ। अभिनेत्री जेनी कुँवर मृत फेला परेकी छिन् । काठमाडौंको थापागाउँ स्थित अपार्टमेन्टमा उनी मृत फेला परेको महानगरीय प्रहरी वृत बानेश्वरका डिएसपी मिम बहादुर लामाले बताए । शवसँगै सुसाईड नोट पनि भेटिएको छ । नोटमा उनले आफु...
बैंकिङ कसुरमा कलाकार तथा निर्देशक शिशिर राणा पक्राउ
काठमाडौं । प्रहरीले कलाकार शिशिर शमशेर राणालाई पक्राउ गरेको छ । बैंकिङ कसूर सम्बन्धी मुद्दामा फरार रहेको अभियोगमा प्रहरीले उनलाई विजुलीबजारबाट पक्राउ गरेको हो । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले उनलाई पक्राउ गरेको हो...
निर्देशक तथा कलाकार बिशारद बस्नेतको निधन
काठमाडौँ। चलचित्र निर्देशक तथा कलाकार बिशारद बस्नेतको निधन भएको छ । केही समय पहिले कोभिड-१९ पोजेटिभ देखिएका उनको शुक्रबार निधन भएको पारिवारिक स्रोतले जनाएको छ । ३९ वर्षका उनको शुक्रबार साढे ५ बजे ललितपुरको मेडिसिटी अस्पतालमा...
अभिनेत्री सुपुष्पाको लगनगाँठो निर्माता रौनकसँग
काठमाडौं। चलचित्र ‘रणवीर’ र ‘छ माया छपक्कै’ अभिनेत्री सुपुष्पा भट्टले प्रेमी रौनकविक्रम कँडेलसँग लगनगाँठो कसेकी छन् । राजधानीको गोकर्ण फरेष्ट रिसोर्टमा शुक्रबार उनीहरुले दुवै पक्षका सीमित व्यक्तिको उपस्थितिमा विवाह गरेका हुन् ।...
चलचित्र विकास बोर्डको २१ औं स्थापना दिवस
काठमाडौँ। नेपाली चलचित्र क्षेत्रको विकास,विस्तार र प्रबर्धनका लागि बिक्रम संवत २०५७ साल आषाढ १६ गते चलचित्र विकास बोर्डको स्थापन भयो। विकास बोर्डले स्थापना काल देखि नै देशको कला,संस्कृतिको संरक्षण,चलचित्रकर्मीहरुलाई प्रोत्साहन...
उपचारत कलाकार निशालाई एघार लाख सहयोग
काठमाडौँ। हाल नर्भिक अस्पतालमा उपचार गराइरहेकी कलाकार निशा घिमिरेलाई ‘रजतपट कोसेली अभियान’ अन्तर्गत संचारकर्मी प्रकाश सुवेदिले रकम कलेक्सन गरेर सोमबार एक कार्यक्रमका बिच निशाको दिदि उषा घिमिरेलाई हस्तान्तरण गरिएको छ। उक्त रकम...
सिन्धुबासीका साथमा कलाकार, सिन्धु सहयोग कोष स्थापना
काठमाडौँ। गत असार १ गते आएको बाढी–पहिरोबाट सिन्धुपाल्चोक जिल्लाका मेलम्ची, हेलम्बु, पाँचपोखरी तथा ईन्द्रावतीमा भएको प्राकृतिक प्रकोपबाट पीडित भएकाहरुको सहयोगका लागि नेपाली कलाकारहरुले सिन्धु सहयोग कोष स्थापना गरेका छन् । बिहिबार...