Category - Kollywood

‘ज्याकी: आइएम ट्वान्टीवान’को फस्टलुक टिजर रिलिज

काठमाडौं। धिरज मगर, जसिता गुरुङ र अरुण क्षेत्री अभिनित चलचित्र ‘ज्याकी: आइएम ट्वान्टीवान’को फस्टलुक टिजर सार्वजनिक गरिएको छ । रेनशा राई राणाले निर्देशन गरेको चलचित्रको फस्टलुकमा धिरजको चरित्र चित्रण गरिएको छ । उनि कुनै स्टेज...

‘छक्का पन्जा ४’ को ट्रेलर २४ घण्टा नपुग्दै यु ट्युब ट्रेण्डिङ्गको शिर्ष स्थानमा

काठमाडौँ । फाल्गुन १९ गतेबाट प्रदर्शनमा आउने चलचित्र ‘छक्का पन्जा ४’ को ट्रेलर सार्वजनिक गरिएको छ । ट्रेलर हेर्दा छक्का पन्जा ४ पनि समसामयिक राजनीतिक विषयवस्तुमा निर्माण भएको देख्न सकिन्छ । सार्वजनिक ट्रेलर २४ घण्टा...

‘प्रेमा’को रोमान्टिक गीत ‘मन मनमा’ सार्वजनिक

काठमाडौं । यही चैत १७ गते अर्थात मार्च ३१ बाट रिलिज हुने फिल्म ‘प्रेमा’को रोमान्टिक गीत ‘मन मनमा’ सार्वजनिक गरिएको छ । गीतमा रिकेश गुरुङ र सुवानी मोक्तानको स्वर, अनिल शर्मा र सुशान्त गौतमको शब्द तथा सुशान्तकै सङ्गीत छ । गीतमा...

मल्टिस्टारर फिल्म ‘फूलबारी’ आजबाट प्रदर्शनमा

काठमाडौं ।‘कबड्डी’ फ्रेम्ड निर्देशक रामबाबु गुरुङ निर्देशित नयाँ मल्टिस्टारर फिल्म ‘फूलबारी’ आजबाट प्रदर्शनमा आएको छ । फ्राइडे रिलिज अन्तर्गत शुक्रवारदेखि प्रदर्शनमा आएको यो पारिवारिक फिल्म हो । फिल्ममा विपिन कार्की, अरुणा...

दिनेशको चलचित्रमा दिक्षिता र स्वप्नको जोडी

काठमाडौं। निर्देशक दिनेश राउतको अनटाइटल प्रोजेक्टमा गायिका दिक्षिता कार्की अनुबन्धित भएकी छन् । ‘युट्युब सेन्सेसन’ कार्की युवापुस्ता माँझ लोकप्रिय छिन्। लभस्टोरी जनराको यस चलचित्रमा गायक स्वप्न सुमन यसअघि नै फाइनल भैसकेका थिए ।...

सूर्य इन्टरनेशनल अवार्डको तेस्रो संस्करण घोषणा,जापानमा नोमिनेशन अमेरिकामा अवार्ड हुने

काठमाडौँ। सूर्य कर्पोरेशनले सन् २०१८ देखि शुरु गरेको सूर्य इन्टरनेशनल अवार्डको तेस्रो संस्करण हुने भएको छ । २०१८ र २०१९ मा लगातर दुई संस्करण सम्पन्न भएको अवार्ड समारोहको तेस्रो संस्करण आगामी नोभेम्बरमा अमेरिकामा हुने गरी सोमबार...

वलीको निर्देशनमा बन्ने चलचित्र ‘कामिनो’मा नीति शाह अनुबन्धित

काठमाडौँ। दीपक वलीको निर्देशनमा निर्माण हुन लागेको चलचित्र ‘कामिनो’मा नीति शाह अनुबन्धित भएकी छन्। चलचित्रको मुख्य भूमिकाका लागी उनि अनुबन्धित भएको निर्देशक वलीले जानकारी दिए। चलचित्रमा उनी अभिनेता प्रदीप खड्काको जोडीको रुपमा...

दुबईमा ‘नेपाली फिल्मको प्रवर्द्धन र विदेशी बजार’ बारे छलफल

काठमाडौँ । यूएईको दुबईमा जारी नेपाली सिनेमा फेस्टको तेस्रो दिन ‘नेपाली फिल्मको प्रवर्द्धन र विदेशी बजार’ विषयमा कलाकार, निर्माता, वितरक र प्रदर्शकबीच छलफल भएको छ । उक्त ‘प्यानल डिस्कसन’मा क्यूएफएक्स निर्देशक तथा एप्पल...

सकियो चलचित्र ‘बाटो’ को छायाँकन

काठमाडौंँ । गत जेठ २९ गतेदेखि छायांकन सुरु भएको चलचित्र ‘बाटो’को इन्ड क्ल्याप गरिएको छ । चलचित्रको गत सोमबार इन्ड क्ल्याप गरिएको हो । काठमाडौंबाट छायांकन सुरु भएको चलचित्र उदयपुरको गाइघाट र काठमाडौंका बिभिन्न स्थानको छायांकनपछि...

दयाहाङ र मिरुनाको सम्बन्धको कथा ‘जारी’को टिजर सार्वजनिक

काठमाडौँ। उपेन्द्र सुब्बाको लेखन तथा निर्देशनमा बनेको चलचित्र ‘जारी’को टिजर सार्वजनिक गरिएको छ । सार्वजनिक टिजरमा पूर्वी पहाडको लिम्बू समुदायको परम्परा, संस्कृति, भेषभूषा र परिवेशलाई प्रस्तुत गरिएको छ । यो चलचित्र उपेन्द्र...

समसामयिक कथामा बनेको सर्ट फिल्म ‘आराध्या’ सार्वजनिक

काठमाडौं। भ्यालेनटाइन डे को अवसर पारेर सर्ट फिल्म ‘आराध्या’ सार्वजनिक गरिएको छ । यो फिल्मलाई संचारकर्मी रामजी ज्ञवालीले निर्देशन गरेका हुन् । ज्ञवालीले यसअघि हनिमुन, डार्क मुन, एक लभर लगायत झण्डै दर्जन सर्ट फिल्म र केहि म्युजिक...

बक्स अफिसमा ‘फूलबारी’ ले बहार ल्याउने अपेक्षा

काठमाडौं। महाशिवरात्रीको पूर्व सन्ध्या पारेर यही फागुन ५ गते शुक्रवारदेखि प्रदर्शनमा आउन लागेको नयाँ नेपाली चलचित्र ‘फूलबारी’ को अग्रिम बुकिङ खुल्ला गरिएको छ । रामबाबु गुरुङ निर्देशित चलचित्रको आइतबारदेखि नै बुकिङ खुल्ला गरिएको छ...

दुबईमा ‘नेपाल सिनेमा फेस्ट’ सुरु

काठमाडौँ । व्यवसायिक रुपमा धेरै कमाइ गर्ने फिल्म ‘कबड्डी ४’ प्रदर्शन गर्दै चलचित्र विकास बोर्डले आयोजना गरेको नेपाल फिल्म महोत्सव यूएईको आर्थिक सहर दुबईमा सुरु भएको छ । यूएईको समयानुसार आइतबार राति चर्चित बलिउड घराना राजश्री...

‘बहाव’को फस्टलुक सार्वजनिक, मुख्य पात्र सुरक्षा

काठमाडौँ। अभिनेत्री सुरक्षा पन्त र अभिनेता कमलमणि नेपाल स्टारर चलचित्र ‘बहाव’को फस्टलुक सार्वजनिक गरिएको छ । स्वर्णिम इन्टरटेनमेन्ट र योङ स्टार सिनेमाको प्रस्तुती रहेको चलचित्र आगामी चैत २४ गतेबाट रिलिज हुँदैछ । प्रमोद कँडेलको...

Copyright © 2012 - 2026 | All Right Reserved.