Category - Kollywood

टुल्की संगै ‘हुक्काः एन एब्सर्ड ड्रिम’ प्रदर्शनमा

काठमाडौं । आजदेखि देशभरका सिनेमाघरमा दुई चलचित्र प्रदर्शनमा आएका छन् । शुक्रबार प्रदर्शनअन्तर्गत आजदेखि सिनेमाघरमा चलचित्र ‘हुक्काः एन एब्सर्ड ड्रिम’ र ‘टुल्की’ प्रदर्शनमा आएका हुन् । देवजंग थापाले निर्देशन गरेको ‘टुल्की’ बहुपति...

‘वेलकम टु हेम्जाकोट’ बाट डेब्यु गर्दै अस्मिता पन्त (फोटो फिचर)

काठमाडौँ। बारा जिल्लामा जन्मिएकी मोडल तथा अभिनेत्री अस्मिता पन्त अभिनित चलचित्र ‘वेलकम टु हेम्जाकोट’ यहि जेठ २६ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको छ। सरोज पौडेल निर्देशित चलचित्रको केहि दिन अघि मात्रै ट्रेलर...

बहुपति प्रथामा आधारित चलचित्र ‘टुल्की’ को अग्रीम टिकट बुकिङ खुल्ला

काठमाडौँ । बहुपति प्रथामा आधारित चलचित्र ‘टुल्की’ को अग्रीम टिकट बुकिङ खुल्ला भएको छ । आगामी जेठ १२ गते शुक्रबारदेखि प्रदर्शन हुन लागेको उक्त चलचित्रको आजदेखि टिकट बुकिङ खुला भएको हो । चलचित्र निर्माण गरेको ‘द पाल्म गुप्र...

हिमाली जिल्ला डोल्पामा खिचिएको चलचित्र ‘टुल्की’ (फोटो कथा)

काठमाडौँ । बहुपति प्रथामाथि बनेको चलचित्र ‘टुल्की’ यहि जेठ १२ गतेबाट देशभर प्रदर्शन हुँदै छ । हिमाली क्षेत्रमा प्रचलित बहुपति प्रथामा आधारित चलचित्र ‘टुल्की’ ‘द पाल्म ग्रुप प्रालि’को ब्यानरमा निर्माण गरिएको छ। चलचित्रमा हिमाली...

दीपेन्द्र लामाको ‘नाङ्गो गाउँ’ को छायाँकन सम्पन्न

काठमाडौँ। दीपेन्द्र लामाको लेखन तथा निर्देशनमा तयार भएको चलचित्र ‘नाङ्गो गाउँ’ को छायांकन ३३ दिनमा सकिएको छ । यो चलचित्रको छायांकन काभ्रेको बेथानचोक गाउँपालिकाका विभिन्न क्षेत्रमा गरिएको थियो । निर्देशक लामाले ३३ दिनमा चलचित्रको...

चाम्सको ‘गोर्खा वारियर’को प्रिमियर लिसेस्ट स्क्वायर लन्डनको ‘आईम्याक्स सिने वर्ल्ड’ मा हुने

काठमाडौं। चलचित्र ‘गोर्खा वारियर’को प्रिमियर बेलायतकै सान मानिएको लिसेस्ट स्क्वायर लन्डनको ‘आईम्याक्स सिनेवल्र्ड’मा गरिने भएको छ । त्यहाँ नेपाली चलचित्रकै इतिहाँसमा पहिलो पटक यो चलचित्र रेड कार्पेट प्रिमियर गर्न लागिएको हो । यो...

दयाहाङको ‘नीरफूल’ को लिरिकल भिडियो सार्वजनिक

काठमाडौं। आउँदो जेठ २६ गते देशभर रिलिज हुन लागेको चलचित्र ‘नीरफूल’ को सोमबार लिरिकल भिडियो सार्वजनिक गरिएको छ । हाइलाइट्स नेपालको युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको भिडियोमा रुवी भ्यालीको सुन्दरतासँगै प्राकृतिक विपत्तिपछि एउटा...

चलचित्र ‘परस्त्री’ का तीनवटा गीत भारतीय गायक गायिकाले गाउने

काठमाडौं । नेपाल र भारतमा एक साथ रिलिज हुने नेपाली चलचित्र ‘परस्त्री’का तीनवटा गीत भारतीय गायक गायिकाले गाउने भएका छन् । अमित मिश्र, सोनल प्रधान र कुनल गञ्जवालाले गाउने भएका हुन् । अमित, सोनल र कुनल तीनैजना बलिउडमा लोकप्रिय...

चलचित्र पत्रकार संघको वार्षिकोत्सवमा सातजना पत्रकार सम्मानित तथा पुरस्कृत

मासिक चार हजार रुपैयाँ पेशागत सुरक्षा भत्ता प्रदान काठमाडौँ। कला विधामा सक्रिय पत्रकारहरुको छाता संस्था चलचित्र पत्रकार संघ नेपालले आफ्नो २४औं वार्षिकोत्सव तथा चलचित्र पत्रकारिता दिवसको अवसरमा सातजना चलचित्र पत्रकारहरुलाई...

पोखरामा मातृभाषी चलचित्रको महत्व, चुनौती र सम्भावनाबारे बहस

पोखरा । पोखरामा मातृभाषी चलचित्रको महत्व, चुनौती र सम्भावनाबारे बहस भएको छ । चलचित्र पत्रकार संघ नेपालको स्थापना दिवसका अवसरमा चलचित्र पत्रकार संघ कास्कीले आयोजना गरेको विशेष संवाद कार्यक्रममा वक्ताहरु गण्डकी प्रज्ञा प्रतिष्ठानका...

‘देववाणी’ को शुभ मुहुर्त सम्पन्न

काठमाडौं । निर्देशक बाबु साहेब बलामीको निर्देशनमा निर्माण हुन लागेको फिल्म ‘देववाणी’को शुक्रबार बिहान राजधानीको भद्रकालीमा मुहुर्त गरिएको छ । पुजाआजासहितको मुहुर्तमा फिल्मका प्रमुख कलाकार कुन्दन भारद्वाज, अनुजा लेप्चा र रविन्द्र...

‘वेलकम टु हेम्जाकोट’ ट्रेलर सार्वजनिक

काठमाडौं। समसामयिक कथामा कमेडी शैली मिश्रण गरेर प्रस्तुत गरिएको चलचित्र ‘वेलकम टु हेम्जाकोट’को ट्रेलर सार्वजनिक गरिएको छ । डिजिटल पार्टनर ओएसआर डिजिटलमार्फत सार्वजनिक ट्रेलरले यो चलचित्र वैदेशिक रोजगारी, वेरोजगारीले निम्त्याउने...

‘बाटो रोड टु डेथ’ अंग्रेजी ट्रेलर सार्वजनिक

काठमाडौंँ । चलचित्र ‘बाटो: रोड टु डेथ’को अंग्रेजी ट्रेलर सार्वजनिक गरिएको छ । केही अगाडि सार्वजनिक नेपाली ट्रेलरको राम्रो चर्चापछि निर्माण युनिटले अंग्रेजी ट्रेलर ल्याएको हो । यो ट्रेलरमा पनि साइकोटिक कल्ट ग्याङलाई भयानक खलनायकको...

रोहितको ‘फर्की फर्की’ मा अनमोल र जसिताको जोडी

काठमाडौंँ । अभिनेता अनमोल केसी र अभिनेत्री जसिता गुरुङको जोडी दर्शकले पर्दामा देख्न पाउने भएका छन् । निर्माता रोहित अधिकारीले बनाउन लागेको फिल्म ‘फर्की फर्की’ मा अनमोल र जसिता जोडीको रुपमा देखिने भएका हुन् । निर्माता रोहित...