Category - Kollywood

‘दयारानी’को अर्न्तराष्ट्रिय प्रदर्शन अधिकार सेभेन सिज इन्टरटेनमेन्टले किन्यो

काठमाडौं। अभिनेता माओत्से गुरुङको डेव्यु निर्देशकिय चलचित्र ‘दयारानी’ को अर्न्तराष्ट्रिय प्रदर्शन अधिकार बिक्रि भएको छ । चलचित्रको विदेश प्रदर्शन अधिकार सेभेन सिज इन्टरटेनमेन्टले खरिद गरेको हो । बुधबार निर्माण कम्पनि बाँसुरी...

‘नाङ्गो गाउँ’ पछि ‘दुखी आत्मा’ बनाउदै दीपेन्द्र

काठमाडौं । लेखक तथा निर्देशक दीपेन्द्र लामाको निर्देशनमा निर्माण हुने नयाँ चलचित्रको नाम ‘दुखी आत्मा’ राखिएको छ । ‘नाङ्गो गाउँ’ कै ब्यानर क्लक वर्क कृएसन्स र हिमाल कडरिया निर्माता रहेको चलचित्रको प्रमुख अभिनेतामा दयाहाङ राई...

अर्पण बने ‘रङ्गेली’ मा भगवान् दादा

काठमाडौँ। नेपाली चलचित्र ‘रङ्गेली’को नयाँ क्यारेक्टर पोस्टर सार्वजनिक गरिएको छ । अभिनयमा पोख्त अभिनेता अर्पण थापाको पात्रलाई ‘भगवान् दादा’को रूपमा परिचय गराउँदै पोस्टर सार्वजनिक गरिएको हो । यसअघि अभिनेता...

घनश्याम लामिछानेको चलचित्र ‘चित्रा’ को फस्टलुक पोष्टर सार्वजनिक

काठमाडौँ। घनश्याम लामिछानेको निर्देशनमा बनेको चलचित्र ‘चित्रा’ को फस्टलुक पोष्टर सार्वजनिक गरिएको छ । निर्माण टिमले ‘नजरैको हानाहान’ बोलको गीत सार्वजनिक गरेपछि ३ नयाँ पोष्टर सार्वजनिक गरेका हो । सार्वजनिक भएका तीन पोस्टर मध्ये...

शंकर घिमिरेको ‘तेल भिसा’ मा विपिन र वर्षा

काठमाडौँ। शंकर घिमिरेको लेखन तथा निर्देशनमा निर्माण हुने चलचित्र ‘तेल भिसा’ मा कलाकार फाइनल भएका छन् । कलाकारसँगै चलचित्रले प्रदर्शन मिति समेत घोषणा गरेको छ। चलचित्रमा विपिन कार्की, वर्षा राउत, गौरी मल्ल, ऋचा घिमिरे...

चलचित्र ‘दुई कदम’ को ‘ए मेरा बाबैनी’ सार्वजनिक

काठमाडौँ। मंसिर २९ गतेबाट प्रदर्शनको तयारीमा रहेको चलचित्र ‘दुई कदम’ को तेस्रो गीत सार्वजनिक गरिएको छ । मंगलबार सार्वजनिक चलचित्रको ‘ए मेरा बाबैनी’ बोलको गीतमा अभिनेत्री वर्षा सिवाकोटी र डेव्यु अभिनेता इओन...

पूजा र आकाशको ‘सम्हालिन्छ कहिले मन’ युट्युब ट्रेन्डिङ्गमा

​ काठमाडौँ। सुदर्शन थापा निर्देशित चलचित्र ‘सम्हालिन्छ कहिले मन’ युट्युब ट्रेन्डिङ्गको ११ नम्बरमा उक्लिएको छ । शुक्रवार दिउँसो ओएसआर डिजिटल युट्युब च्यानलमार्फत फिल्म सार्वजनिक गरिएको थियो। चलचित्रमा पूजा शर्मा, आकाश श्रेष्ठ र...

नयाँ स्वाद दिने चलचित्र ‘जम्प’, हेर्नुस् नयाँ ट्रेलरमा के छ ?

काठमाडौं। फरक स्वाद दिने नेपाली चलचित्र हेर्ने चाहाना राख्ने दर्शकहरु नेपालमा विस्तारै बढिरहेको छ । त्यस्तै यस्ता खाले सिनेमा निर्माणको क्रममा पनि जारी छ । यसै क्रममा नयाँ चलचित्र ‘जम्प’ निर्माण भएको छ। डेब्यू...

चलचित्र ‘यो मन त मेरो नेपाली हो’ को छायांकन सुरु

काठमाडौँ। चलचित्र ‘यो मन त मेरो नेपाली हो’ को छायांकन सुरु भएको छ । दमकको पशुपतिनाथ मन्दिरमा आज सोमबार पुजा गरेर शुभमुर्हत संगै चलचित्रको छायांकन सुरु गरिएको छ । चलचित्रमा रोशन श्रेष्ठ, विल्सन विक्रम राई, बुद्धि...

लघु चलचित्र ‘उडान’को टिजर सार्वजनिक

काठमाडौँ। निरन्जन पाण्डेको निर्देशनमा तयार भएको सर्ट फिल्म ‘उडान’को दोश्रो टिजर सार्वजनिक गरिएको छ । अमेरिकामा रहँदै आएका निरन्जनले यो सर्ट फिल्मको सम्पादन समेत गरेका हुन् । फिल्ममा अर्जुन देब्सन, विना श्रेष्ठ, गोर्विएल डेवान...

निर्देशक सुवेदीको चलचित्र ‘सतीदेवी’ को पोस्टरको चर्चा सर्वत्र

काठमाडौं । सामाजीक कथानक चलचित्र ‘सतीदेवी’ को फर्स्टलुक पोस्टरले सर्वत्र चर्चा पाएको छ । लक्ष्मण सुवेदीको लेखन,निर्माण र निर्देशनमा बनेको चलचित्रको पोस्टरमा अभिनेत्री मलिका महत तनावग्रस्त अबस्थामा भाग्दै गरेकोे देखिएकी छिन ।...

रोहितको ‘फर्की फर्की’को शुभमुहुर्त,अनमोल र जसिताको जोडी पर्दामा

काठमाडौँ। रोहित अधिकारीको निर्माणमा बन्ने चलचित्र ‘फर्की फर्की’ को शुभसाइत सम्पन्न भएको छ । चलचित्रमा अभिनेता अनमोल केसी र अभिनेत्री जसिता गुरुङको मुख्य भूमिका रहने छ। चलचित्रको छायांकन मंसिर ११ गतेबाट पोखरामा सुरु हुनेछ । यो...

तेस्रो आइर्वाट नेपाल अन्तर्राष्ट्रिय महिला चलचित्र महोत्सव सम्पन्न

काठमाडौँ। तेस्रो संस्करणको आइर्वाट नेपाल अन्तर्राष्ट्रिय महिला चलचित्र महोत्सव सम्पन्न भएको छ । काठमाडौँको चलचित्र विकास बोर्डको हलमा भएको महोत्सवमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय डेलिगेट्सहरूको सहभागिता रहेको थियो । शनिवार दिनभर...

‘थाहा फिल्म फेस्टिभल’ को सम्पुर्ण तयारी पुरा

काठमाडौँ। मकवानपुरको थाहा नगरपालिकामा मंसिर ९ गतेदेखि हुने ‘थाहा फिल्म फेस्टिभल’ को सम्पुर्ण तयारी पुरा भएको छ । ‘पर्यटनका लागि फिल्म फेस्टिभल’ भन्ने नाराका थाहा कला केन्द्रको आयोजनामा हुने एक हप्ते फेस्टिभलको तयारी पुरा भएको...