एजेन्सी । हलिउड स्टार चाडविक बोजम्यानको निधन भएको छ । ‘ब्ल्याक प्यान्थर’ स्टार बोजम्यानको ४२ वर्षको उमेरमा निधन भएको हो । बोडम्यानको कोलोन क्यान्सरका कारण निधन भएको हो । मार्भा स्टूडियोबाट निर्माण भएका सुपरहिरो चलचित्रमा उनले काम...
Category - Hollywood
मिलनको अन्तररास्ट्रिय प्रोजेक्ट ‘गोर्खा वारियर’ को टेस्ट टिजर सार्वजनिक (भिडियो)
सेलिब्रेटी नेपाल काठमाडौँ: मिलन चाम्सको निर्देशनमा बन्न लागेको अन्तररास्ट्रिय प्रोजेक्ट ‘गोर्खा वारियर’को टेस्ट टिजर सार्वजनिक गरिएको छ। यो किसिमको टेस्ट टिजर हलिउड चलचित्रहरुले बनाउने गर्दथे यो टिजरमा समाबेश दृस्यहरु चलचित्रमा...
स्थगित होला त ओस्कार अवार्ड ?
सेलिब्रेटी नेपाल एजेन्सी :कोरोना भाइरसको असर हरेक क्षेत्रमा देखिन थालेको छ । यसको असर अहिले मनोरञ्जन जगतमा पनि देखिन थालेको छ । खबरहरुका अनुसार १९२९ देखि सुरु भएको ओस्कार अवार्ड सेरेमनी यो वर्ष स्थगित हुने सम्भावना छ । एकेडेमी अफ...
अमेरिकन आइडलमा नेपाली युवा दिवेश उप विजेता
सेलिब्रेटी नेपाल एजेन्सी:नेपाली युवा दिवेश पोखरेल अमेरिकाको प्रख्यात गायन रियालिटी शो अमेरिकन आइडलमा उपविजेता भएका छन्। दिवेशको चुनौति पन्छाउँदै जस्ट साम अमेरिकन आइडल बनिन् । पछिल्लो समय अमेरिकन आइडल नेपालीहरु माझ निकै चर्चामा...
दिवेश अमेरिकन आइडलको टप १० मा
सेलिब्रेटी नेपाल काठमाडौँ: पछिल्लो समय अमेरिकन आइडल नेपालीहरुमाझ निकै चर्चामा रहेको छ । नेपाली युवा दिवेश पोखरेल अमेरिकाको प्रख्यात गायन रियालिटी शो अमेरिकन आइडलमा एकपछि अर्को चरणमा प्रवेश गर्दै गएपछि उनको चर्चा नेपालीहरुबीच...
जेम्स बोन्डको फिल्मकी चर्चित अभिनेत्रीको निधन
सेलिब्रेटी नेपाल एजेन्सी:चर्चित बेलायती अभिनेत्री हनर ब्ल्याकमेनको ९४ वर्षको उमेरमा निधन भएको छ । उनले आफ्नो करिअरमा थुप्रै फिल्ममा अभिनय गरिन् तर सबैभन्दा बढी चर्चा जेम्स बोन्डको फिल्मबाट पाएकी थिइन् । ब्ल्याकमेनको परिवारले एक...
चीनमा ६ सय बढी सिनेमा हल खुले
सेलिब्रेटी नेपाल एजेन्सी:विश्व यतिबेला कोरोना भाइरसको महामारीमा छ । कोरोना भाइरसको सुरुवात चीनबाट भएको थियो । तर, चीनमा अहिले कोरोनाको महामारी नियन्त्रणमा आउने क्रममा छ । यसैले विगत केही महिनादेखि बन्द भएका चीनका चलचित्र भवनहरु...
अमेरिकन आइडलमा दिवेशको प्रस्तुतीले रुवायो निर्णायकलाई (भिडियो)
सेलिब्रेटी नेपाल एजेन्सी: अमेरिकन आइडलको १८ औं संस्करणमा छनौट भएदेखि नै नेपाली मूलका दिवेश पोखरेलको चर्चा चुलिएको छ । नेपालमा मात्रै नभई अमेरिकन आइडलको स्टेजमा पनि उनी निकै चर्चित छन् । स्टेजमा आर्थर गनको रुपमा परिचित दिवेशले...
चिनियाँ कलाकार लस एन्जलसमा, ‘मुलन’को प्रिमियर सम्पन्न
सेलिब्रेटी नेपाल एजेन्सी: डिज्नीको प्रत्यक्ष-एक्शन चलचित्र ‘मुलन’ अन्ततः मार्च २७ मा सिनेमाघरमा देखाइने छ । सबै कलाकार एशियाली कास्ट जस्तै डोनी येन, जेट ली, मिंग ना वेन, र योसन अनसहित लस एन्जलसमा भएको प्रीमियरमा सहभागि भएका थिए ।...
ओस्कारमा पहिलोपटक गैरअंग्रेजी फिल्म सर्वोत्कृष्ट
सेलिब्रेटी नेपाल काठमाडौं: ९२ औं एकेडेमी अवार्डमा पहिलो पटक गैर अंग्रेजी फिल्मले सर्वोत्कृष्ट फिल्मको अवार्ड जितेको छ । आइतबार राती हलिउडको डल्बी थिएटरमा आयोजित समारोहमा दक्षिण कोरियाली फिल्म ‘प्यारासाइट’लाई सर्वोत्कृष्ट फिल्म...
रहेनन् हलिउडका स्टार कर्क डग्लस
सेलिब्रेटी नेपाल एजेन्सी:हलिउडको इतिहासमा फिल्म निर्माणमा स्वर्णकाल मानिएको सन् १९४० को दशकका सुप्रसिद्ध कलाकार कर्क डग्लसको १०३ वर्षको उमेरमा बुधबार निधन भएको छ । आफ्नो समयमा निकै ख्याती कमाएका ‘स्पार्टाकस’ र ‘पाथ्स् अफ ग्लोरी’...
शाकिराको जन्मदिनमा पूरा भयो ४२ वर्षदेखिको सपना (फोटो फिचर)
सेलिब्रेटी नेपाल एजेन्सी:अमेरिकाको सबैभन्दा ठूलो फुटबल लिग ‘सुपर बउल’ एकपटक फेरि सुरु भइसकेको छ । यस वर्षको लिगको हाफटाइम शोमा हलिउडका दुई गायिका शकिरा र जेनिफर लोपेजले प्रस्तुती दिए । यो यी दुईले एकसाथ प्रस्तुती दिएको पहिलो शो...
आकाश र पुजाको ‘मन परेसी’ शुभ मुहर्त
सेलिब्रेटी नेपाल काठमाडौँ: आकाश श्रेष्ठ र पुजा शर्माको जोडी फेरी एक पटक पर्दामा आउने भएको छ । रुपेश थिङ तामाङको निर्देशनमा बन्ने चलचित्र ‘मन परेसी’ मार्फत यो जोडी पुन दर्शक माझ आउने भएको हो । चलचित्र ‘मन...
ग्रामी अवार्डमा यसरी छाए निक र प्रियंका (फोटो फिचर)
सेलिब्रेटी नेपाल एजेन्सी: प्रियंका चोपडा अहिले हलिउडमा छाउनमै व्यस्त छिन् । ग्लोबल सेलिब्रेटी बनिसकेकी प्रियंका आइतबार बेलुकी ग्रामी अवार्डस २०२० मा पति निक जोनससँग पुगिन् । उनलाई देख्दा सबैको ध्यान उनीमाथि नै अड्किएको थियो ।...


