Author - Celebrity Nepal
कपि राईट्स रजिस्टारको आयोजनामा दुई दिने वर्कसप सुरु
सेलेब्रिटी नेपाल मंसिर २७–विश्व बौद्धिक सम्पत्ती संगठन (वी.पो.) संगको साझेदारीमा कपि राईट्स रजिस्टारको कार्यालयले काठमाण्डूको अन्नपूर्ण होटलमा दुई दिने वर्कसप सुरु गरेको छ । वर्कसपमा चलचित्र बिधालाई फोकस गरिएको छ । दुई दिने...
अन्तर्राष्ट्रिय पर्वतीय फिल्म महोत्सव (किम्फ) सकियो
सेलेब्रिटी नेपाल मंसिर २७- काठमाडौँमा पाँच दिन सम्म चलेको अन्तर्राष्ट्रिय पर्वतीय फिल्म महोत्सव (किम्फ) सकियको छ किम्फको सुरुको शो मा प्रदर्शन गरियको केसाङ छेतेनले बनाएको ‘हु वील बी अ गोर्खा’ पब्लिक च्वाईस सहित...
किम्फमा देखाईयो निशा-दियाको समलिङ्गी रुप
सेलेब्रिटी नेपाल मंसिर २६ – अन्तर्राष्ट्रिय पर्वतीय फिल्म महोत्सव (किम्फ)अन्तर्गत् सोमबार निर्देशक सुवर्ण थापाले आफ्नो नयाँ चलचित्र ‘सुनगाभा’लाई पत्रकारमाझ प्रदर्शन गरे। दुई युवतीबीचको प्रेमकथा उठाएको...
वधशाला फाल्गुण २५ वाट प्रदर्शन हुने
सेलेब्रिटी नेपाल मंसीर २६- मनोज पण्डितले निर्देसन गरेको चलचित्र वधशालाको फस्ट लुक सार्वजनिक गरिएको छ । चलचित्र आगामी फाल्गुण २५ गतेवाट प्रदर्शन हुने जानकारी पनि दिइएको छ ।मानव अधिकार दिवसको अवसर पारेर आज सोमबार प्रेस भेटघाट...
सुमन दाहाल
सुमन दाहाल जन्म मिति -२०३७ बैशाख ११ जन्म स्थान -खेवांग ३, ताप्लेजुंग पिता -नेत्र प्रसाद दाहाल माता -तुलसी देबी दाहाल हालको ठेगाना -बालकोट २, भक्तपुर शिक्षा -स्नातक पेशा -चलचित्र निर्देशक भ्रमण ...
कलिउडको फष्टलुक पोष्टरहरु सार्बजनिक
सेलेब्रिटी नेपाल मंसीर २५ -माघ ५ का लागि रिलिज डेट तोकियको चलचित्र कलिउडको फष्टलुक पोष्टरहरु सार्बजनिक गरिएको छ । यस अघि नै दुई वटा ट्रेलर रिलिज भै सकेको छ आर्यन सिग्देल, प्रियंका कार्की तथा दुई नयाँ कलाकार पायल थापा र बिष्णु...
नवराज लम्साल
नवराज लम्साल जन्म मिति-२०२६ श्रावन ८ गते पिता-टङ्कप्रसाद लम्साल माता-हेमकुमारी लम्साल जन्म स्थान-ज्याम्रुंग ९,धादिंग शिक्षा-एम ए पेशा-संचार कर्मी /लेखक प्रकाशित कृति हरु पाइलै पिच्छे सगरमाथा (कविता संग्रह )२०६१ आगो छोपेर कतिन्जेल...
चौथो फिल्मीखवर डिजीटल फिल्म अवार्ड २०६९ सम्पन्न
सेलेब्रिटी नेपाल मंसीर२५- चौथो फिल्मीखवर डिजीटल फिल्म अवार्ड २०६९ सम्पन्न भएको छ । प्रज्ञा भवनको हलमा विभिन्न मनोरजनात्मक कार्यक्रमको साथमा आयोजना गरिएको यस अवार्डमा विभिन्न चलचित्रकर्मी,चलचित्र पत्रकारहरुको उपस्थिति रहेको थियो ।...
चौथो फिल्मी खवर डिजीटल फिल्म अवार्ड आज हुँदै
सेलेब्रिटी नेपाल मंसीर २४-छायांछविको को प्रस्तुति रहेको फिल्मी खवर डिजीटल फिल्म अवार्डको चौथो संस्करण आज राजधानीको प्रज्ञा भवनमा हुदैछ । डिजिटल प्रबिधिमा रहेर निर्माण भएको चलचित्रहरु मात्र प्रतिस्पर्धामा सामेल हुन पाउने अवार्ड को...
‘9 O’clock’ प्रोमो
पुस २७ देखि मनले मनलाई छुन्छ
सेलेब्रिटी नेपाल मंसिर २३ -नायक विरेन श्रेष्ठले निर्माण गरेको चलचित्र ‘मनले मनलाई छुन्छ’ को सार्वजनिक प्रदर्शन आगामी पुस २७ गतेदेखि प्रारम्भ हुनेछ।यस अघि नायक बिरेनले मिस्टर मंगले निर्माण गरेका थिय। शिव रेग्मीद्वारा...
सुरु भयो अन्तर्राष्ट्रिय पर्वतीय फिल्म महोत्सव
सेलेब्रिटी नेपाल मंसिर २३ – गोर्खा सैनिक भर्ती सम्बन्धी केसाङ छेतेनले बनाएको ‘हु विल बी अ गोर्खा’ डकुमेन्ट्रीको प्रदर्शनीसँगै शुक्रबार काठमाडौं अन्तर्राष्ट्रिय पर्वतीय फिल्म फेस्टिबल (किम्फ) सुरु भएको छ ।...





