गुलियो हुन्जेल चपाउने, सकिएपछि फालिदिने,रेखाको सोचाई हरेक मान्छे चुइगमजस्तै हुन् सुनसरीको इटहरीमा २०५४ सालतिर चण्डाल फिल्मको सुटिङ भइरहेको थियो, मुख्य भूमिकामा थिए, राजेश हमाल। मौका परे राजेशसँग फोटो खिच्ने, नभए कम्तीमा नजिकबाट...
Author - Celebrity Nepal
सलमानले कट्रिनाको बहिनि लाई लिएर फिल्म बनाउंदै
कुनै समय सलमान खान र कट्रिनाकैफको प्रेमप्रसंगले सिंगो बलिउड तताएको थियो। समयको क्रमसँगै कट्रिना रणवीर कपुरसँग नजिकिएपछि सलमान आफ्नै बाटो लागे। एकपछि अर्को गर्दै बलिउडमा राज गरिरहेका सलमान हलिउड चलचित्र निर्माणतिर पनि लागेका छन्।...
Hasiya New Trailer
भ्रष्टाचारविरोधी अभियानका नेता अन्ना हजारे सिनेमामा
भ्रष्टाचारविरोधी अभियानका प्रमुख नेता अन्ना हजारे धेरैको नजरमा बस्न सफल व्यक्ति भारतको राजनीतिक अखडामा यत्रो महत्वपूर्ण चुनावभर शान्त बसेका अन्नाले सिनेमामा अभिनय गरेर सबै लाई चकित बनाएका छन्। अन्ना हजारे अब रंगीन पर्दामा देखिने...
Miss Nepal Trailer
Movie: MISS NEPAL Cast: Suvechhya Thapa / Sabin Shrestha Producer: Suvechhya Thapa Director: Surendra Tuladhar Cinematography: Divya Subedi Editor: Ananta Thapaliya
Tirsana Budathoki
हमजाएगा दर्शक जालान् कि नजालान्
(सेलिब्रेटी नेपाल) ४ जेठ- नेपाली चलचित्रको नाम अब सुन्दै अचम्म लाग्दछ। जोक्स् र चुटकिलामा अक्सर प्रयोग हुने नाम ‘हमजाएगा’ यो नामको चलचित्रको निर्माण भएको छ । हाल पोष्टप्रोडक्सनमा रहेको चलचित्र ‘हमजाएगा’ दार्जिलिङ्ग र खर्साङ्गमा...
Mero Valentine Trailer
A Film By Suraj Subba Nalbo STARRING : NISHA ADHIKARI/BABOO BOGATI/SWOTANTRA PRATAP SHAH/SUSHMITA DHAKAL SCRIPT/DIRECTOR: SURAJ SUBBA “NALBO” PRODUCER: SUSHIL SHRESTHA BANNER: SOFT IMAGE ENTERTAINMENT PVT. LTD...
आर्यनसंग शिल्पाको लज्जा कत्तिको सुहाउला
(सेलिब्रेटी नेपाल) २ जेठ – छविराज प्रोडक्सनको ब्यानरमा निर्मित दोस्रो चलचित्र ‘लज्जा’ को फष्टलुक पोष्टर सार्वजनिक भएको छ। कात्तिक ७ गते देखि देशब्यापी रिलिज हुने यस चलचित्रमा आर्यन सिग्देल र शिल्पा पोख्रेलको...
योजनाको सफल गायकको परिचय बनाउने योजना
(सेलेब्रिटी नेपाल) १ जेठ-लामो समयसम्म रेडियो तथा टेलिभिजनमा सांगितिक कार्यक्रम चलाएर यो क्षेत्रको अवस्था बुझ्दै केहि समय पहिले मात्रै ‘मनै त हो’ नामको एल्वम बजारमा ल्याएकी (आर जे.,भि जे.) गायिका योजना पुरी आफ्नो...
नेपाली निर्माताको हिन्दि चलचित्र ‘बिन फेरे फ्री मे तेरे’
(सेलिब्रेटी नेपाल) १ जेठ- नेपाली निर्माताको लगानीमा बनेको हिन्दि चलचित्र ‘बिन फेरे फ्री मे तेरे’ भोलि सुक्रबार बाट देशब्यापी रिलिज हुने भएको छ। नेपाली निर्माता दिवस बाबु पुरीको लगानीमा बनेको फिल्म ‘बिन फेरे फ्री...
हमालले लगाइदिए आफ्नी प्रेमिका लाई औंठी
(सेलिब्रेटी नेपाल) १ जेठ-राजेश हमालको विवाह धेरै चर्चा, गसिपको र जिज्ञासाको विषय बन्दै आएको थियो। राजेशले आफ्नी प्रेमिका सार्वजनिक गरेपछि धेरैको जिज्ञासा शान्त भएको छ। राजेशले बुधबार आफ्नी प्रेमिका मधु भट्टराईलाई सञ्चारकर्मीमाझ...
लाहुरेको आगो भित्र ताण्डब
(सेलिब्रेटी नेपाल) ३१ बैशाख – चलचित्र ‘बधशाला’ निर्माण गरेर चर्चामा आएका निर्माता मोहन डोटेलले निर्माण गरि रहेको दोस्रो चलचित्र ‘ताण्डव’ को फष्ट लुक पोस्टर सार्बजनिक गरिएको छ। चलचित्रको फष्ट लुकमा लाहुरे नामले...
आँखा नदेख्ने हुँदा केकी लाई माधवले डोर्याए(भिडीयो)
(सेलिब्रेटी नेपाल) ३१ बैशाख – प्रमोद खरेलको स्वर तथा रुपेश मास्केको शब्द तथा संगीत रहेको कुनै मायामा.. गीतको म्युजिक भिडियो सार्बजनिक भएको छ। भिडियो सेयरिंग च्यानल यु ट्युब मार्फत भिडियो सार्बजनिक गरिएको छ। रुपेश मास्केको...


