गायिका केटिलाइ सधैं धोकाको डर


गायिका केटी प्राइस पछिल्लो समय निकै डराएकी छिन्। श्रीमानका कारणले उनमा डर पैदा भएको हो। जबदेखि उनले श्रीमान् कीरान हेयलरले बाहिर बाधा दिएको समाचार थाहा पाइन् त्यस बेलादेखि उनी निकै सजक रहन थालेकी छन्। केही समयअघि मात्र कीरान तथा केटीका दुई जना साथीहरूको सम्बन्धका बारेमा खुलासा भएको थियो। तर केटीले कीरानलाई माफी दिँदै यस कुरालाइ अगाडि बढ्नबाट रोकिन् ।Keti-price-actor
गतवर्ष कीरानका साथमा वैवाहिक बन्धनमा बाँधिएकी केटीले हरेक दिन श्रीमानले धोका देलान कि भन्ने डर मनमा रहने गरेको वेबसाइट ‘फिमेलफस्र्ट डटको डट युके’ले जनाएको छ । उनले एक कार्यक्रम ‘द मनिर्ग’मा भनिन, ‘म यस घटनालाई कहिल्यै भूल्न सक्दिन। हरेक दिन मलाइ यस कुराले निकै सताउने गरेको छ तर म जीवनमा आशावादी हुने कोशिश गर्दछु।’

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.