नायिका बन्ने पालो अब मिस नेपाल सृष्टिको


(सेलिब्रेटी नेपाल) काठमाडौँ
बार्षिक रुपमा आयोजना हुने मिस नेपाल बाट एक जना सुन्दरी मिस नेपालको रुपमा छनोट हुने गर्छिन र भाग्यमानी युवती एका एक सेलिब्रेटी हुने गर्दछिन। थुप्रै मिस नेपाल बनेका सुन्दरी हरु नेपाली चलचित्रका नायिका बने अब नायिका बन्ने पालो सुन्दरी सृष्टि श्रेष्ठको विदेश तिरै धेरै बसोबास भएकी सृष्टि मिस नेपाल भए पछी थुप्रै नेपाली चलचित्रका निर्माता तथा निर्देशकले चलचित्रको अफर राखेका थिए। ती अफरहरु लाई नकार्दै आएकी सृष्टि अब चाहिं नायिका बन्न राजी भएकी छिन।
Miss-nepal-sristi-shresthaकथाकार इन्द्र बहादुर राइको अर्काकी श्रीमती भगाउने कथालाई यस अघि छड्के निर्देशन गरेका निगम श्रेष्ठले निर्देशन गर्ने छन्। सन् २०१२ कि मिस नेपाल सृष्टिको अपोजिटमा नायक सौगात मल्ल लाई देख्न पाइने छ। अन्य कलाकार तथा प्राबिधिकहरुको बारेका भने अहिले जानकारी गराइएको छैन।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.