१४ बर्ष पछी आमिर खान र ऐश्वर्या राय संगै


(सेलिब्रेटी नेपाल) मुम्बई
बलिउडका दुइ चर्चित एक्टर अमिर खान र ऐश्वर्या रायले १४ वर्षपछि एउटै फिल्ममा फेरि काम गर्ने भएका छन्। यी दुवैलाई एउटै पर्दामा देखाउने काम भने निर्देशक करण जौहरले गर्ने भएका छन्। दुवैले सन् २००० मा बनेको धर्मेस दर्शनको फिल्म ‘मेला’ मा अभिनय गरेका थिए।Amir-khan_aishrya-rayआमिर खानले पहिलोपटक करण जौहरको ब्यानरमा काम गर्न लागेका हुन्। भारतीय समाचार एजेन्सीहरुले जनाएअनुसार आमिर र ऐश्वर्या कामका लागि निकै उत्साही छन्।