बलिउड सेलिब्रेटीहरु नेपालमा आउनु अब सामान्य जस्तै बन्न थालेको छ। विभिन्न उदेश्य र बहानामा बलिउड सेलिब्रेटीको नेपाल आउने क्रम बढे संगै कुनै समयकी हट एण्ड हिट नायिका रबिना टन्डन भोलि नेपाल आउने भएकी छिन्। नेपाल रत्न तथा आभुषण संघको...
Author - Celebrity Nepal
बलिउडका भिलेन अमरापुरको निधन
हिन्दी सिनेमा क्षेत्रका सफल अभिनेता सदाशिव अमरापुकरको आज बिहान ३:०० बजे निधन भएको छ। केहि दिन पहिले देखि उनि गम्भीर बिरामी भएर मुम्बई स्थित कोकिलाबेन धीरूबाई अंबानी अस्पतालमा भर्ना भएका थिए। १९९१ मा सडक फिल्म बाट बेस्ट भिलेन मा...
बैशाख २५ मा होस्टेल रिटर्न्स
(सेलिब्रेटी नेपाल) काठमाडौँ पहिको चलचित्र ‘सायद’ बाट सफल निर्माताको परिचय बनाएका सुनिल रावल लाई चुनाती थियो दोस्रो चलचित्र पनि सफल गराउन उनि दोस्रो चलचित्र ‘होस्टेल’बाट पनि सफल बने अनि नेपाली चलचित्र...
र्याप गीतमा आमाको महत्व (भिडियो)
(सेलिब्रेटी नेपाल) काठमाडौँ र्याप गीत भन्ने बित्तिकै हा हो भन्ने मात्रै बुझिन्छ। निराजन तिमल्सिनाले गाएको आमा बोलको र्याप गीत निक्कै नै मार्मिक र भाबुक बनेको छ। र्याप गीत पनि जीवन्त बन्न सक्छ भन्ने उदाहरणको रुपमा यस गीतलाइ लिन...
बागमती नेपाली र दक्षिण भारतीयको संयुक्त प्रोजेक्ट
(सेलिब्रेटी नेपाल) काठमाडौँ नेपाली चलचित्रको बजार अब फराकिलो बन्दै छ बार्षिक १०० भन्दा बढी चलचित्र बन्ने नेपाली सिनेमा उद्योग अब प्राबिधिक रुपले पनि अब राम्रो बन्दै जान थालेको छ। दक्षिण भारतिय प्राविधिक र प्रविधी प्रयोग गरि...
हनी सिंह बिरामी दुइ महिना गीत गाउन नमिल्ने
(सेलिब्रेटी नेपाल) दिल्ली युवा ढुक ढुकी र्यापर हनी सिंहले विगत दुई वर्षदेखि एक पछि अर्को हिट गीत दिइरहेका छन्। जसका कारणले गर्दा बलिउडमा उनको अत्याधिक माग छ। हनीका फ्यान हरुलाई दुखद खबर उनि अहिले बिरामी छन्। उनलाई कामको चाप छ तर...
बिद्यार्थी र अभिभाबकको कथा नफ़क्रिएका फूलहरु
(सेलिब्रेटी नेपाल) काठमाडौँ अविरल फिल्म्सको ब्यानरमा निर्माण भईरहेको चलचित्र “नफ़क्रिएका फूलहरु” को छायांकन अन्तिम चरणमा पुगेकोछ| बुटवलको विभिन्न रमणीय स्थानहरुमा छायांकन भईरहेको यस चलचित्रमा बिद्यार्थी र अभिभाबकको कथा...
छैठौं डी सिने अवार्ड नोमिनेसन सार्बजनिक
(सेलिब्रेटी नेपाल) काठमाडौँ नेपाली चलचित्र बजारमा केहि वर्ष यता बाट स्वदेशमा मात्र होइन विदेशी मुलुकमा समेत नेपाली अवार्ड कार्यक्रम आयोजना हुन थालेको छ। गएको साता मात्रै हंगकंगमा दुइ नेपाली अवार्ड कार्यक्रम सम्पन भयो। छायाँछवि...
फागुन १५ मा आर्यनको पुनर्जन्म (भिडियो)
(सेलिब्रेटी नेपाल) काठमाडौँ निर्माता मोहन कृष्ण श्रेष्ठको छैठौ चलचित्र ‘पुनर्जन्म’को फष्टलुक पोस्टर, ट्रेलर र गीत सार्वजनिक भएको छ। राजधानीमा आयोजित पत्रकार सम्मेलनमा कालिका ग्रुपका अध्यक्ष तथा सभासद विक्रम पाण्डे र...
Bhat Bhate Euta Sathi
EAUTA SAATHI, Nepali Movie Director : Laxman Subedi Choreography : Gambhir Bista Music : Tanka Budathoki Vocal : Tanka Budathoki n Sudha Ratna Banner : RCS Films Production Artists : Salon Basnet, John Tamang, Anu Shah, Rista...
यस्तो छ हवल्दार सुन्तलीको पहिलो मुहार
(सेलिब्रेटी नेपाल) काठमाडौँ नेपाली सिने जगतका खेलाडी मानिने निर्माता छविराज ओझाको आफ्नै ब्यानर छविराज प्रोडक्सनबाट निर्माण भएको चलचित्र ‘हवल्दार सुन्तली’ को फष्ट लुक पोष्टर सार्बजनिक गरिएको छ। प्राय जसो ठुला चाड पर्ब...
दर्शकको मन जित्दै स्टुपिड मन
(सेलिब्रेटी नेपाल) काठमाडौँ गत सुक्रबार बाट सार्बजनिक प्रदर्शनमा आएको चलचित्र ‘स्टुपिड मन’ को बुधबार राजधानी स्थित कुमारी सिनेमा हलमा प्रेस शो को आयोजना गरि चलचित्र पत्रकार तथा सिमित चलचित्र कर्मी लाई देखाउने कार्य सम्पन्न भयो।...
अमिताभ बच्चनविरुद्ध अमेरिकी अदालतमा मुद्दा दर्ता
(सेलिब्रेटी नेपाल) अमेरिका सन् १९८४ को सिख हिंसाको घटनामा एक अमेरिकी अदालतमा बलिउडका अभिनेता अमिताभ बच्चनविरुद्ध मुद्दा दर्ता गरिएको छ। लस एन्जल्सको संघीय अदालतमा अमिताभ विरुद्ध सन् १९८४ मा सिख समुदायविरुद्ध हिंसा फैलाएको आरोपमा...
तक्मे बुढा र हाकु कालेको भिडन्त कसले बाजी मार्ला
(सेलिब्रेटी नेपाल) काठमाडौँ तक्मे बुढा भनेर चिनिने अभिनेता विल्सन बिक्रम राई र हाकु काले भनेर चिनिने नायक सौगात मल्ल अभिनित चलचित्र एकै दिन अर्थात् मंगसिर ५ गते बाट सार्बजनिक प्रदर्शनमा आउंदै छ। विल्सन बिक्रम राई प्रमुख भूमिकामा...


