Author - Celebrity Nepal

दोलखामा अन्तर्राष्ट्रियस्तरको चलचित्र नगरी बन्ने

सेलिब्रेटी नेपाल काठमाडौँ दोलखा स्थित डाँङडुँगेडाँडामा अन्तर्रा्ष्ट्रियस्तरको चलचित्र नगरी बन्ने पक्का भएको छ । आज बसेको मन्त्रिपरिषद्को बैठकले भीमेश्वर नगरपालिका–९ स्थित डाँङडुँगेडाँडामा चलचित्र नगरी बनाउन सूचना तथा सञ्चार...

बलिउड स्टार सलमान, शाहरुख, आमिर र अक्षय: सँगै काम नगर्नुका कारण

सेलिब्रेटी नेपाल काठमाडौँ सलमान खान, शाहरुख खान, आमिर खान, अजय देवगन, अक्षय कुमार यी सबै अभिनेता एकअर्काका साथ चलचित्रमा काम गरिसकेका छन् । हालै केही दिनअघि पनि एउटा प्रोजेक्टका लागि केही सुपरस्टार्स एकैसाथ आउने खबर छ । आज यी...

चलचित्र ‘डायरी’को ट्रेलर रिलिज: रेखा भिलेन, छुल्ठिमको प्रेम अवतार (ट्रेलर सहित)

सेलिब्रेटी नेपाल काठमाडौँ चलचित्र ‘डायरी’को ट्रेलर रिलिज भएको छ । राजधानीमा आयोजना गरिएको पत्रकार सम्मेलनमा चलचित्रको ट्रेलर सार्वजनिक गरिएको हो । चलचित्रमा नायिका रेखा थापा, छुल्ठिम गुरुङ र सन्नी सिंहको मुख्य भूमिका छ ।...

गायक डिजराज पौडेलको नयाँ गीत सार्वजनिक

सेलिब्रेटी नेपाल काठमाडौँ गायक एवं संगीतकार डिजराज पौडेलको नयाँ गीत सार्वजनिक भएको छ । भरत बाबु केसीको शब्द रहेको गीतमा गायक एवं संगीतकार पौडेलको संगीत रहेको छ । ठट्टा मस्करी बोलको गीतको म्युजिक भिडियो सहित सार्वजनिक भएको हो ।...

स्वरूपराज आचार्यको सिमलको भुवा सरी भिडियो सार्बजनिक

सेलिब्रेटी नेपाल काठमाडौँ आधुनिक गीतमा अहिलेका सबै भन्दा व्यस्त र थुप्रै गीतमा स्वर दिएका गायक स्वरूप राज आचार्यको आवाजमा रहेको सुमधुर गीत सिमलको भुवा सरीको भिडियो सार्बजनिक भएको छ । एक जना युवा गाउँ घुम्दै जाँदा एउटी सुन्दर...

पंचायतको फस्ट लुक पोस्टर सार्वजनिक

सेलिब्रेटी नेपाल काठमाडौँ चलचित्र पंचायत को फस्ट लुक पोस्टर सार्वजनिक गरिएको छ । चलचित्रको फस्ट लुक पोस्टर सार्वजनिक सगै रिलिज मिति पनि तय गरिएको छ । चलचित्र आगामी २०७४ फागुन १८ गते बाट प्रदर्शनमा आउने भएको छ । आगामि मे महिनाको...

मुना र प्रेमको ‘शनिबारको दिन…’

सेलिब्रेटी नेपाल काठमाडौँ गायिका मुना थापा मगर र प्रेम घिमिरेको लोकदोहोरी गीत ‘शनिबारको दिन’ सार्वजनिक भएको छ । महेन्द्र विकको शब्द संकलन रहेको गीतको लय संकलन सागर लामाले गरेका हुन् । अशोक विकले निर्देशन गरेको म्युजिक भिडियोमा...

अन्तत: विद्यालय भर्ना भइन् सन्नी लियोन

सेलिब्रेटी नेपाल काठमाडौँ फिल्मी संसारबाट केही समयका लागि ब्रेक लिएर बलिउड अभिनेत्री सन्नी लियोन एक पटक फेरि विद्यालयमा भर्ना भएकी छिन् । हिजोआज सन्नी लियोन अमेरिकाको लस एञ्जल्समा छिन् र उनले फिल्म लेखन तथा सम्पादनको कोर्समा...

बैशाख १ मा तीन चलचित्र भिड्दै

सेलिब्रेटी नेपाल काठमाडौँ नेपाली चलचित्रको बजार सानो छ । बजार सानो भएकै कारण मोटो रकम खर्चेर चलचित्र बनाउन निर्माताहरु डराउँछन् । व्यापारिक घरानालाई नेपाली चलचित्र उद्योगले आकर्षित गर्न सकेको छैन । चलचित्र बनाएर मात्रै पनि हुँदैन...

नृत्यमा जम्दै कृस्टल क्लजका संदेश

सेलिब्रेटी नेपाल पोखरा पोखरा १६, अमरदिप निवासी सन्देश जङ्ग राना नेपालको पर्यटकीय सहर पोखरामा चलेका नाम हुन जस्ले पोखरामा हुने विभिन्न डान्स प्रतियोगितामा सहभागी भयर पुरस्कृत भयका छन। हाल कृस्टल क्लज डान्स ईन्स्टिच्युटमा नृत्य...

पल र आंचलको जोडी जेठ १९ बाट सिनेमा हलमा

सेलिब्रेटी नेपाल काठमाडौँ दर्जनौ म्युजिक भिडियो निर्देशन गरेका निर्देशक नितिन चन्दको डेब्यु चलचित्र ‘जोनी जेन्टलमेन’को गीत रिलिज भएको छ । आईतबार राजधानीमा पत्रकार सम्मेलन गर्दै प्रेमभावको गीत सार्वजनिक गरिएको हो । नाई न भन्नु ल ४...

भृकुटीलाई दर्शकको राम्रो प्रतिक्रिया

सेलिब्रेटी नेपाल काठमाडौँ राजधानीको पुरानोबानेश्वर बत्तिसपुतलीस्थित शिल्पी थिएटरमा चैत्र ३ गते देखि मन्चन हुँदै आएको नाटक ’भृकुटी’लाइ दर्शकहरुले राम्रो प्रतिक्रिया मिलेको छ । चैत्र ३ गते बाट सुरु भएको नाटक दुइ दिन थप्दै चैत्र २१...

बन्ने भो वीर बिक्रम दुइ

सेलिब्रेटी नेपाल काठमाडौँ ब्यबसायिक रुपमा सफल चलचित्र “वीर बिक्रम” सिक्वेल निर्माण हुने भएको छ। चलचित्रका निर्देशक मिलन चाम्सले सिक्वेल निर्माण गर्ने जानकारी गराएका हुन्। उनले आफ्नो फेसबुक वालमा ‘वीर विक्रम’लाई सिनेमा भवनसम्म...

कपिल शर्मा र सुनिल ग्रोवरका फ्यानका लागि खुसीको खबर !

सेलिब्रेटी नेपाल काठमाडौँ कपिल शर्मा र सुनिल ग्रोवरका फ्यानका लागि खुसीको खबर छ । एएनआईलाई उद्धृत गर्दै आजतकले जनाएअनुसार कपिलसँग झगडा भए पनि सुनिल (मशहुर गुलाटी)ले कपिलको शो छोडेर जानेछैनन् । आगामी एपिसोडमा उनले डा. मशहुर...

Copyright © 2012 - 2026 | All Right Reserved.