ऋचाले मदन लाइ नाइँ नाइँ भने पछि (भिडियो)


सेलिब्रेटी नेपाल काठमाडौँ

नारीहरुको माहान चाड हरितालिका तीज नजिकिदै गर्दा, तीज गीतका भिडियो आउने क्रम जारि छ । यसै बीच फरक धार र भाकालाइ लिएर दृस्टी इन्टरटेनमेन्ट ले राँइ राँइ सार्बजनिक गरेको छ l उक्त गीत मा शब्द बुटवल का चर्चित रचनाकार शिव पी सुबेदी र प्रदिप कडेल को रहेको छ भने संगीत शिव पी सुबेदीले ले नै दिएका छन् । सुनिल क्षेत्रि र यमुना अर्याल को स्वर रहेको गीत को अडियो राम्रो भएको र भिडियोमा पनि धेरै मेहेनत गरेको निर्देसक मदन खड्का बताउछन् । जसमा रिचा थापा र निर्देशक मदन स्वयम् को अभिनय रहेको छ । भिडियो लाइ टंक के सी ले छायांकन गरेका छन् भने सम्पादन प्रदिप कडेलले गरेका छन्।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.