हट मालाको जवानीमा भिमफेदी ग्रुपको आँखा लागे पछि (भिडियो)


सेलिब्रेटी नेपाल काठमाडौँ

‘झम्मक झम्मक’ बोलको म्युजिक भियो सार्बजनिक भएको छ । नव गायक हृदय दाहालको स्वर रहेको सार्बजनिक गीतमा राजेन्द्र बजगाईको शब्द संगीत रहेको छ । मोडल तथा नायिका माला लिम्बु र भिमफेदी गाईज् समूहको अभिनय रहेको भिडियोलाई निर्देशन भने प्रकास धितालले गरेका हुन् । बुढासुब्बा डिजिटलको अफिसियल यु ट्युब मार्फत सार्बजनिक गरिएको भिडियो लाइ दर्शकले रुचाउने बिस्वास गायक दाहालको छ ।
हरिसिद्धि उद्योग र ललितपुरमा छायांकन गरिएको गीतलाई भने म्युजिक भिडीयोका व्यस्त क्यामरा पर्सन अर्जुन तिवारीले छायांकन गरेका हुन् भने सम्पादन निसान घिमिरेको रहेको छ ।