तब्बुले बिहे नगर्नुमा अजय देब गणको हात


सेलिब्रेटी नेपाल एजेन्सीको सहयोगमा

बलिउडमा एक समय राम्रै चर्चा बटुल्न सफल नायिका हुन् तब्बु अभिनेत्री फराह खान कि बहिनि तब्बुले थुपै सफल फिल्ममा काम गरेकी छिन । उनि अभिनित पहिलो फिल्म नौ जवान हो यस फिल्ममा उनि देव आनन्दको १४ बर्षिया छोरीको भूमिकामा देखिएकी थीइन। त्यस पछि बोनी कपुरले निर्देशन गरेको फिल्म प्रेम बाट नायिकाको रुपमा आफ्नो कला यात्रा सुरु गरिन । उनले अजय देवगन संग खेलेको फिल्म विजयपाठ बाट सफलताको स्वाद चाखेकी थिइन् ।

फिल्म विजय पथमा समाबेश रुक रुक बोलको गीतले त्यति बेला निकै चर्चा बटुल्न सफल भएको थियो । ३० बर्ष देखि अभिनयमा सक्रीए यी अभिनेत्रीको कसै संग नाम जोडिएको थिएन । भनिन्छ अहिले सम्म उनि सिंगल रहनुको कारण अजय देव गण हुन् उनि आफैले यो खुलासा गरेकी हुन् । इन्डियाको एक पत्रिका लाइ अन्तरबार्ता दिंदै तब्बुले भनेकी छिन ‘अजय र म २५ बर्ष देखि चिनजान र नजिक छौं अजय मेरो जीवनमा त्यति बेला देखि छ जतिबेला म करिएरको स्टार्टमा थिए आज सम्म मेरो बिबाह नहुनुमा अजय को हात छ ।’ अजय र तब्बुको थुप्रै फिल्म हरुले बक्स अफिसमा राम्रो व्यापार गर्न सफल भएका छन् ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.