दुर्गेशको आँखैमा सपना (भिडियो)


सेलिब्रेटी नेपाल काठमाडौँ
अहिलेका व्यस्त निर्देशक मदन खड्काको निर्देशनमा बनेको नयाँ भिडियो सार्बजनिक भएको छ । महेश बिक्रम पाण्डे र सपना परियारको स्वरमा रहेको आँखामा राखुँला बोलको गीतमा दुर्गेश थापा र सपना परियार लाइ फिचर गरिएको छ । दिपक राज बिश्वकर्माको संगीत रहेको गीतमा पुजा गुरुङको शब्द रहेको छ। बिकाश ज्ञवालीले सम्पादन गरेको भिडियो लाइ टंक के.सी.को छायांकन गरेका हुन् । गोदावरीको रमणीय दृश्य हरु लाइ समाबेश गरेको भिडियो उत्कृस्ट बनेको छ । दुर्गेश थापा को अफ़िसिअल यु ट्युब च्यानल मार्फत सार्बजनिक भिडियोले राम्रै प्रतिक्रिया पाई रहेको छ ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.