Author - Celebrity Nepal

दिलको पिजडामा कैद गर्दै ‘मदहोस’ को लिरिकल भिडियो सार्बजनिक

सेलिब्रेटी नेपाल काठमाडौँ: राजु पौड्याल को प्रस्तुती रहेको चलचित्र ‘मदहोस’ को लिरिकल भिडियो सार्बजनिक गरिएको छ। एस. के.अधिकारिको गीत,बाबुल गीरीको संगीत मा नित्याशिवा र बाबुल कै आवाज रहेको छ ।गीतमा प्रियंका अधिकारी र...

श्रृखंला मिस वर्ल्ड टप १२ बाट बाहिरिइन्

सेलिब्रेटी नेपाल काठमाडौँ: चीनमा सन् २०१८ को विश्व सुन्दरी घोषणाको लागि अन्तिम प्रतिस्पर्धामा नेपालकी श्रृखंला खतिवडाको यात्रा टप १२ मै टुङ्गिएको छ। श्रृखंलाले मिस मल्टिमिडिया तथा ब्यूटि वीथ पर्पोजको उपाधि जितेर अन्तिम ३० मा...

निरंजलीलाइ ‘ज्यानै दिन्छु’ भन्दै हेरुका (भिडियो)

सेलिब्रेटी नेपाल काठमाडौँ : गायक बिरेन्द्र गुरुङको स्वरमा रहेको ‘ज्यानै दिन्छु’ बोलको गीतको भिडियो सार्बजनिक गरिएको छ । गोपाल गोलेको शब्द रचना रहेको गीतमा संगीत गायक स्वयम् बिरेन्द्र कै रहेको छ । हेरुका लामा र निरंजली...

कमेडीले भरिपूर्ण ‘जय श्री दाम’ को ट्रेलर सार्वजनिक (भिडियो)

सेलिब्रेटी नेपाल काठमाडौँ : चलचित्र ‘जय श्री दाम’ को ट्रेलर सार्वजनिक गरिएको छ । प्रदर्शन मिति नजिकिँदै गर्दा निर्माण टिमले प्रचार अघि बढाउँदै शुक्रबार ट्रेलर सार्वजनिक गरेको हो । ट्रेलर पूर्ण त कमेडी बेसमा बनाईएको छ...

‘कपुरी क’ हेर्न अभिभाबक चाहिने

सेलिब्रेटी नेपाल काठमाडौँ : गुञ्जन एण्ड कुसुम फिल्मस र बिजी बि इन्टरटेनमेन्टको संयुक्त ब्यानरमा निर्माण भएको चलचित्र ‘कपुरी क’ सेन्सर पास भएको छ । चलचित्रले सेन्सर वोर्डबाट ‘पिजी’ अर्थात् १६ वर्ष मुनिका दर्शकले अभिभावकको साथमा...

पौडेल र बर्माको स्वर रहेको ‘हे गोरी’ सार्बजनिक

सेलिब्रेटी नेपाल काठमाडौँ : गायक प्रराज पौडेल र गायिका सुजाता बर्माको स्वर रहेको ‘हे गोरी’ गीतको भिडियो सार्वजनिक गरिएको छ । सार्बजनिक गीतमा पुषकर राज पन्तको शब्द रहेको छ भने संगीत शंकर थापा स्माइलको रहेको छ । बुगीउगी विजेता...

भारतीय गायक मीका सिंह पक्राउ

सेलिब्रेटी नेपाल एजेन्सी: भारतीय गायक मीका सिंह दुबईमा यौन शोषण आरोपमा पक्राउ परेका छन् । उनीमाथि १७ वर्षीया ब्राजीलियन किशोरीको यौन शोषण गरेको आरोप लागेको छ । ब्राजीलको निवेदनअनुसार मीकालाई पक्राउ गरिएको भारतीय सञ्चारमाध्यमले...

संगीतकार चेतनको आग्रह ‘एक भई जुटौ नेपाली हो’ (भिडियो)

सेलिब्रेटी नेपाल काठमाडौँ : संगीतकार तथा गायक चेतन सापकोटाको ‘एक भई जुटौ नेपाली हो’ बोलको गीत सार्वजनिक गरिएको छ । जेनू बस्नेतको शब्द रचना रहेको गीतमा चेतन सपकोटाको संगीत तथा गायक प्रमोद खरेलको स्वर रहेको छ । दिनेश...

‘गरुड पुराण’ को गीतमा नाच्नुहोस नगद जित्नुहोस !

सेलिब्रेटी नेपाल काठमाडौँ : चलचित्र ‘गरुड पुरण’ युनिटले पछिल्लो समय दर्शक श्रोतले पन पराइ रहेको गीत ‘म त पिरिममा’ को कभर भिडियो प्रतियोगिताको घोषणा गरेको छ । मदानी क्रीएसनको सहकार्यमा गरिएको प्रतियोगितामा गीतको कभर...

बिपिन र नम्रता को ‘प्रसाद’ प्रिमियर शो हेर्नेहरुबाट उत्कृस्ट प्रतिक्रिया

सेलिब्रेटी नेपाल काठमाडौँ : बिपिन कार्की र नम्रता श्रेष्ठ स्टारर चलचित्र ‘प्रसाद’को प्रिमियर शो सम्पन्न भएको छ । बुधबार सांझ राजधानी काठमाडौँमा रहेको बिग सिनेमामा चलचित्रको प्रिमियर शो गरिएको हो चलचित्र हेर्न चलचित्र पत्रकार तथा...

छायांकन सकियो रुप र आरोहीको डेब्यु चलचित्र ‘गीत गजल’

सेलिब्रेटी नेपाल काठमाडौँ : आरोहण प्रोडक्सनको ब्यानरमा निर्माण भएको चलचित्र ‘गीत गजल’ को ३५ दिनमा छायाँकन सकिएको छ । निर्देशक नितिन चन्दका अनुसार चलचित्रको एक गीतको छायाँकन बाँकी राख्दै सम्पुर्ण छायांकन सकिएको छ । ‘गीत गजल’लाई...

नेपाल आइडल निर्देशकको ‘आंखाका जोर’ सार्बजनिक

सेलिब्रेटी नेपाल काठमाडौँ : रिमा गुरुङ्ग होडाको आवाजमा ‘आंखाका जोर’ बोलको गीत सार्वजनिक गरिएको छ । सार्बजनिक गीतमा संगीत प्रकाश गुरुङ्गको रहेको छ । राजेन्द्र थापाको शब्द रहेको गीतको निर्माण ४० बर्ष अगाडी नै एउटा...

‘छक्का पन्जा ३’ ले बाँड्यो सफलता खुसि

सेलिब्रेटी नेपाल काठमाडौँ : चलचित्र ‘छक्का पन्जा ३’ ले आफ्नो प्रदर्शनको ५१ औं दिन पुर्याएको अबसरमा राजधानी काठमाडौँमा एक भब्य कार्यक्रमको आयोजना गर्दै सहयोगीहरुलाई धन्यवाद ज्ञापन गरेको छ । चलचित्र ‘छक्का पञ्जा’ को...

‘हास्य टेली अवार्ड २०७५’ हुने

सेलिब्रेटी नेपाल काठमाडौँ : आफु रोएर जगत हसाउने हास्य कलाकारहरुको सम्मानको निमित्त नेपालमै पहिलो ‘हास्य टेली अवार्ड २०७५’को आयोजना गरिएको छ । अहिले सम्म टेलिभिजन र युट्युबमा प्रसाण भएका हास्य टेलिफिल्महरुलाई...

Copyright © 2012 - 2026 | All Right Reserved.