सोनाली क्यान्सरलाइ जितेर फेरी फिल्म्म्मा फर्कंदै


सेलिब्रेटी नेपाल

एजेन्सी: लामो समय क्यान्सरसँग लडेकी बलिउडकी सुन्दर नायिकामध्ये एक सोनाली बान्द्रे फेरि पुरानैं कर्ममा आउँने भएकी छिन् । उनले क्यान्सरलाई जितेपछि लामो समयपछि अब फिल्ममा फर्किएकी छिन् ।

उनले यसबारे आफ्नो इन्स्टाग्राम अकाउन्टमार्फत जानकारी दिएकी छिन् । सेतो पहिरनमा एक फोटो पोष्ट गर्दै उनले क्याप्सन लेखेकी छिन्, ‘लामो आरामपछि सेटमा आइरहेकी छु ।

काममा पुनः फर्किँदा अचम्मको महसुस भइरहेको छ । मसँग आफ्ना मनको भावना पोख्नका लागि शब्द नै छैन् । क्यामरालाई फेस गर्नु अलग अनुभव हो ।’ उनको यो घोषणासँगैं उनका देश विदेशमा रहेका लाखौं सर्मथकहरुमा खुःशी छाएको छ । उनि अभिनित फिल्म आग,हम साथ साथ हे ,कहर,हमर दिल आपके पास हे ,दिल हि दिल मे,लभ के लिय कुच भी करेगा,मिसन सपने लगाएतका छन् कुनै बेलाकी व्यस्त नायिका सोनालिले अब फेरी बलिउडमा कस्तो सम्भावना देखाउने छिन त्यो भने पछि नै थाहा हुनेछ ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.