राजेन्द्र र विद्याको ‘मस्त जवानी’ मा सुनिल र आँचल (भिडियो)


सेलिब्रेटी नेपाल

काठमाडौँ: गायक राजेन्द्र बजगाँई र विद्या तिवारीको स्वरमा रहेको र्याप शैलीको गीत भिडियो सार्वजनिक गरिएको छ । सुनिल क्षेत्री, आँचल शर्मा, पल्पसा पोखरेल,सुरज श्रेष्ठ अभिनित ‘मस्त जवानी’ बोलको म्युजिक भिडियो यु ट्युब मार्फत सार्वजनिक गरिएको छ । अराज केशवको र्याप, राजेन्द्र बजगाँईको संगीत रहेको गीतलाई मोहित मुनालले एरेन्ज गरेका हुन् । गीतमा शब्द शंकर अधिकारी र जीवन लुइँटेलको रहेको छ ।

सार्वजनिक भिडियोमा ज्ञानेन्द्र शर्मा हुमागाँईको डिओपी र टंक केसीको छायांकन रहेको छ भिडियोलाई बिकास ज्ञवाली क्षेत्रीले सम्पादन गरेका हुन् । सुनिल क्षेत्री आफैले भिडियोलाई निर्देशन गरेका हुन् ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.