किशन र रेश्माको गीतमा एन्जल र निक्लोस कुम जोडेर नाच्दै (भिडियो)


सेलिब्रेटी नेपाल

काठमाडौँ: गायक किशन रेग्मी र गायिका रेश्मा केसीको स्वरमा रहेको नयाँ गीत भिडियो सार्बजनिक गरिएको छ । ‘कुम जोडी नाचौं लाग्यो’ बोलको सार्बजनिक गीतमा संगीत एसडी योगीको रहेको छ भने शब्द शिब शर्मा चन्चलको रहेको छ। शिशिर राणाको निर्देशनमा बनेको भिडियोलाइ शिब ढकालले छायांकन गरेका हुन् । कमल राइको कोरियोग्राफी रहेको भिडियोमा एन्जल श्रेष्ठ र निक्लोस अर्याललाइ फिचर्ड गरिएको छ । उद्दव राज सिलवाल प्रोडक्सन र युएस मिडियाले भिडियो निर्माण गरेको हो ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.