‘पल्लाघरे काका’को गफले वर्षाको पछि पछि राम्बो (भिडियो)


सेलिब्रेटी नेपाल

काठमाडौँ: गायक सागर आलेको स्वरमा नयाँ गीत भिडियो सार्बजनिक गरिएको छ । संगीतकार टिका दाहालको संगीत र राम्बो अधिकारीको शब्द रचना रहेको गीत ‘पल्लाघरे काका’को भिडियो बि जी इन्टरटेन्मेन्टको अफिसियल च्यानल मार्फत सार्बजनीक गरिएको हो । अभिनेत्री वर्षा राउत,सुरबीर पण्डित र राम्बो अधिकारी फिचर्ड भिडियोलाइ रमाइलो बनाईएको छ । नबराज उप्रेतीले छायांकन गरेको भिडियोलाइ नबिन निरौलाले सम्पादन गरेका हुन् । गम्भिर बिस्टले कोरियोग्राफी तथा निर्देशन गरेको भिडियोलाइ बि जी इन्टरटेन्मेन्टले निर्माण गरेको हो। गाउँका अल्लारे युवा र गाउँका गफाडी काकाको सम्बादले दर्शकलाइ रमाइलो बनाउने छ ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.