तारा प्रकाश र कविताको गीतमा अभिनेत्री शिल्पा र सुरज (भिडियो)


सेलिब्रेटी नेपाल

काठमाडौँ: तारा प्रकाश लिम्बु र कविता शिवाकोटीको स्वरमा रहेको नयाँ गीत भिडियो सार्बजनिक गरिएको छ । ‘दुनुमुनु दुनुमुनु’ बोलको गीतमा शब्द आसुतोष भारद्वाजको रहेको छ भने संगीत तारा प्रकाश लिम्बुको रहेको छ । निश्चल केसीले निर्देशन गरेको भिडियोलाई ज्ञानेन्द्र शर्मा हुमागाईंले छायांकन तथा बिकाश ज्ञवालीले सम्पादन गरेका छन् । अभिनेत्री शिल्पा पोखरेल र सुरज श्रेष्ठ फिचर्ड भिडियो उत्कृस्ट बनेको छ । सुबोल थापाको कोरियोग्राफी रहेको भिडियो जीवन लुइंटेल क्रियसनको अफिसियल युट्युब च्यानल मार्फत सार्बजनिक गरिएको हो ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.