दयाहाङ राईले निर्देशन गरेको नाटक ‘मितज्यु’ यु ट्युबमा (भिडियो)



काठमाडौं । दयाहाङ राईले निर्देशन गरेको नाटक ‘मितज्यु’ यु ट्युबमा सार्वजनिक गरिएको छ । मण्डला थिएटरले आफ्नै अफिसियल युट्युव च्यानलबाट नाटकलाई सार्वजनिक गरेको हो ।

नाटक ‘मितज्यु’ मा सिर्जना सुब्बा, बुद्धि गुरुङ, विजय बराल लगायतको अभिनय छ । सोमनाथ खनालद्वारा लिखित र राईले निर्देशन गरेको नाटकले मितेरी साइनोको कथा भन्छ । ७ वर्षअघि मंचन भैसकेको नाटकमा केही परिमार्जन गर्दै यु ट्युबमा सार्वजनिक गरिएको हो ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.