लघु चलचित्र ‘बहिनीको चङ्गा’ यु ट्युबमा सार्वजनिक



काठमाडौँ। रिम बिस्वकर्माको निर्देशनमा लघु चलचित्र ‘बहिनीको चङ्गा’ यु ट्युबमा सार्वजनिक गरिएको छ। ३ मिनेटको लघु चलचित्रले दाजु र बहिनीको सम्बन्ध देखाउन खोजेको छ। लघु चलचित्रको लेखन निर्माण तथा सम्पादन पनि रिमले नै गरेका छन्। अमन खाँड,साहारा बिक,सुमन खाँड,कुमार कार्की लगायतको अभिनय रहेको लघु चलचित्र रेड लाइन फिल्म्सको अफिसियल यु ट्युब च्यानल बाट सार्वजनिक गरिएको छ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.