अक्षय कुमार स्टारर फिल्म ‘बेल बटम’को ट्रेलर सार्वजनिक



एजेन्सी। अक्षय कुमार स्टारर फिल्म ‘बेल बटम’को ट्रेलर सार्वजनिक गरिएको छ। फिल्ममा वाणी कपूर, हुमा कुरैशी र लारा दत्तको मुख्य भूमिका रहेको छ। फिल्म १९८४ विमान अपहरणको वास्तविक घटनामा आधारित रहेर निर्माण गरिएको हो। बलिउडका खिलाडी अक्षय कुमारको यो फिल्म अगस्त १ मा रिलिज हुनेछ। अक्षयले आफ्नो सामाजिक संजालबाट फिल्म को ट्रेलर शेयर गरेका छन्।

बेल बटम फिल्म १९८४ मा भएको प्लेन अपहरणको सत्य कथामा निर्माण गरिएको हो। लगातार पांच पटकको अपहरण पश्चात भारत सरकारले अपरेशनको लागि एक खतरनाक जासूसको हायर गरेको थियो जसको कोड नाम नाम बेल बटम थियो । उक्त अपहरणमा २१० यात्रुलाइ बन्धक बनाईएको थियो।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.