काठमाडौँ। सोमबार काठमाडौंको स्टार मलमा रहेको ‘कमेडी क्लब विथ च्याम्पियन्स’ को स्टूडियोमा कलाकारहरुको जमघट देखियो । असोजमा रिलिज हुन लागेका २ नेपाली फिल्मका कलाकारहरु आफ्नो फिल्मको प्रमोशनका लागि लोकप्रिय शोमा पुगेका...
Author - Celebrity Nepal
हेमन्तको एकल सारङ्गी साँझमा झुमे बेलायतबासी नेपाली
काठमाडौँ । सारंगी बादक हेमन्त कान्छा रसाइलीको एकल सारङ्गी साँझमा बेलायतमा बस्ने नेपालीहरु झुमेका छन् । गायक, गीतकार तथा संगीतकार समेत रहेका रसाइलीको एकल सारङ्गी साँझ अल्डरसटस्थित एम्पायर हलमा सम्पन्न भएको हो । गैरआवासीय नेपाली...
पुस्तक ‘सात जुनी’ बिक्रीबाट आएको सबै रकम समाज सेवामा
काठमाडौँ। उपन्यासकार मणि नेपाली पनेरुले आफ्नो पुस्तक ‘सात जुनी’को बिक्री वितरणबाट प्राप्त सम्पूर्ण रकम समाजसेवामा लगाएका छन् । शनिवार काठमाडौँमा एक पत्रकार सम्मेलनको आयोजना गर्दै पनेरुले गत महिना लोकार्पण भएको उक्त पुस्तकको...
प्रदर्शन भएको ३ घण्टामै लिक भयो ‘ब्रह्मास्त्र’
एजेन्सी। रणवीर कपुर र आलिया भट्ट स्टारर फिल्म ब्रह्मास्त्र शुक्रबारबाट सिनेमा घरमा रिलिज भएको छ । तर अयान मुखर्जीको फिल्म रिलिज भएको ३ घण्टामै अनलाइनमा लिक भएको छ । ४१० करोडको बजेटमा बनेको यो फिल्म धेरै पाइरेसी साइटमा एचडी...
सिनेमा हल बन्द गर्ने निर्णय स्थगित
काठमाडौँ। नेपाल चलचित्र संघले भदौ २७ गते सोमबार हल बन्द गर्ने निर्णय स्थगित गरेको छ । शुक्रबार संघको कार्यालयमा चलचित्र निर्माता संघका पदाधिकारीसँग छलफलपछि संघले हल बन्द गर्ने निर्णय तत्कालका लागि फिर्ता लिएको हो । निर्माता संघले...
डब्बु र राजेशपायलको गजल ‘सावनको भेल’ सार्वजनिक (भिडियो)
काठमाडौं। गीतकार तथा गजलकार डब्बु क्षत्रीको रचना तथा गायक राजेशपायल राईको स्वरमा रहेको गजल ‘सावनको भेल जस्तो’ को म्युजिक भिडियो सार्वजनिक गरिएको छ ।डब्बु क्षत्रीले एक समयको लोकप्रिय गलज मानिएको सावनको भेल जस्तोको लामो समयपछि...
नाजीरको ‘गुलाबी’ शुभमुहर्त संगै छायाँकन सुरु
काठमाडौँ। चलचित्र ‘गुलाबी’ को छायाँकन सुरु भएको छ । शुक्रवार कास्कीको धम्पुसस्थित श्री सीता बराह मन्दीरमा शुभमुहर्तसंगै छायाँकन थालीएको चलचित्रको निर्देशन समुन्द्र भट्टले गर्दैछिन भने भद्र भुजेल एसोसीएट डिरेक्टर रहेका...
सफलताका साथ दोस्रो सातामा ‘झिँगेदाउ’
काठमाडौं। गत शुक्रबारदेखि प्रदर्शनमा आएको चलचित्र ‘झिँगेदाउ’ले सफलता पुर्वक दोस्रो साताको यात्रा तय गरेको छ । शुक्रबार नेपाली बक्सअफिसमा चार ओटा फ्रेस सिनेमा रिलिज भएका छन् । तर ‘झिँगेदाउ’को ट्रेन्ड दोस्रो स्थानमा छ । बलिउडको...
अञ्जु र आशिषको ‘छुनुमुनु छुनुमुनु’ सार्वजनिक (भिडियो)
काठमाडौँ। गायिका अञ्जु पन्त र आशिष अविरलको स्वर रहेको गीत ‘छुनुमुनु छुनुमुनु’ को भिडियो सार्वजनिक गरिएको छ । शुक्रबार राजधानीमा आयोजित एक कार्यक्रमका बीच म्युजिक भिडियो सार्वजनिक गरिएको हो । गीतको भिडियो आशिष अविरलको...
गायिका निताको ‘रङ्गीन संसार’ सार्वजनिक (भिडियो)
काठमाडौं। गायिका निता आचार्यको नयाँ गीत ‘रङ्गीन संसार’ सार्वजनिक गरिएको छ । राजकुमार बगरको शब्द तथा संगीत, कमल सौरागको एरेञ्ज रहेको गीत ‘रङ्गीन संसार’को भिडियो सार्वजनिक भएको हो । प्रकाश धितालको निर्देशन रहेको गीतको भिडियोमा...
सुरेश लामाको ‘म तिम्रो परदेशी’ मा युवराज र उषा (भिडियो)
काठमाडौँ। गायक सुरेश लामाको स्वरमा रहेको नयाँ गीत ‘म तिम्रो परदेशी’ को भिडियो सार्वजनिक गरिएको छ। सार्वजनिक भिडियो राम लामा अभिनाषीको शब्द तथा शम्भुजीत बास्कोटाको संगीत रहेको छ। कृष्ण पौडेलको निर्देशनमा बनेको भिडियोमा...
रबि ओड र रेखा जोशीको ‘लैजा जोबन’ सार्वजनिक (भिडियो)
काठमाडौँ। नेपाल आइडल रबि ओड र गायिका रेखा जोशीको आवाजमा रहेको गीत ‘लैजा जोबन’ सार्वजनिक गरिएको छ। अबिनाश थापाको शब्द रहेको गीत ‘लैजा जोबन’ मा भिम बिसीको संगीत रहेको छ । ए प्लस स्टुडियोमा रेकर्ड भएको उक्त...
सिंगल शटमा खिचिएको सञ्जिव पराजुलीको ‘क्यार्ने हो’ सार्वजनिक (भिडियो)
काठमाडौं। थुप्रै गीतहरुका गायक सञ्जिव पराजुली नेपाली सांगीतिक क्षेत्रको स्थापित नाम हो । आफूले गाउने गीतमा केही पृथक शैलीको प्रयोग गर्न रुचाउने गायक पराजुलीले यसपटक आफ्नो गीत ‘क्यार्ने हो ’ मा पनि केही नयाँ प्रयोग गरेका छन् ।...
इन्डियन आइडल बिजेता पवनदीप र अरुनिताको नेपाली गीत सार्वजनिक (भिडियो)
काठमाडौँ। इन्डियन आइडल १२ का बिजेता नेपाली मुलका गायक पवनदीप राजन र इन्डियन आइडल १२ कै प्रतिस्पर्धी अरुनिता कान्जीलालको स्वरमा नेपाली गीत सार्वजनिक गरिएको छ। गीतकार एसपी सापकोटाको शब्द रचना रहेको गीत ‘घाम झैं बलेकि’...


