मनि लोन्ड्रिको केशमा ज्याकलिन फेर्नान्देज़को जमानत याचिका आज सुनुवाइ

एजेन्सि । लामो समय देखि मनि लोन्ड्रिको केशमा मुछिएकि बलिबुड अभिनेत्रि ज्याकलिन फेर्नान्देज़को आज पटियाला हाउस कोर्टले उनको नियमित जमानत याचिका सुनुवाइ गर्ने छ । सुनुवाइमा ज्याकलिन पनि पटियाला हाउस कोटमा पुगेकि थिइन । कोर्टको सुनुवाइको समयमा ज्याकलिनले आफु माथि लागेको आरोप बेबुनियद भएको जनाएकि थिइन ।

यस केशमा ईडि ले ज्याकलिनको विरुद्ध प्रयाप्त प्रमाण रहेको र उनलाई नियमित जमानत नदिन कोर्टसँग आग्रह गरेका छन् । ज्याकलिन फेर्नान्देज़ सुकेश चन्द्रशेखर २०० करोडको फिरौति प्रकरणमा सह आरोपी हुन । यस केशमा ईडिले अगस्टमा तयार पारेको चार्जसिटमा उनलाई आरोपी बनाईएको छ ।