मनि लोन्ड्रिको केशमा ज्याकलिन फेर्नान्देज़को जमानत याचिका आज सुनुवाइ


एजेन्सि । लामो समय देखि मनि लोन्ड्रिको केशमा मुछिएकि बलिबुड अभिनेत्रि ज्याकलिन फेर्नान्देज़को आज पटियाला हाउस कोर्टले उनको नियमित जमानत याचिका सुनुवाइ गर्ने छ । सुनुवाइमा ज्याकलिन पनि पटियाला हाउस कोटमा पुगेकि थिइन । कोर्टको सुनुवाइको समयमा ज्याकलिनले आफु माथि लागेको आरोप बेबुनियद भएको जनाएकि थिइन ।

यस केशमा ईडि ले ज्याकलिनको विरुद्ध प्रयाप्त प्रमाण रहेको र उनलाई नियमित जमानत नदिन कोर्टसँग आग्रह गरेका छन् । ज्याकलिन फेर्नान्देज़ सुकेश चन्द्रशेखर २०० करोडको फिरौति प्रकरणमा सह आरोपी हुन । यस केशमा ईडिले अगस्टमा तयार पारेको चार्जसिटमा उनलाई आरोपी बनाईएको छ ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.