प्रकाश ढकाल र सिम्रन पोख्रेलको बैमानी मोया सार्बजानिक



काठमाडौं । गायक प्रकाश ढकाल र सिम्रन पोख्रेलको प्रस्तुतीमा नयाँ लोकदोहोरी गित बैमानी मोया सार्बजानिक भएको छ। सुनिता बुढा क्षेत्री र प्रकाश ढकालको स्वर रहेको गित बैमानी मोया गायक ढकालकै शब्द रचना तथा लय संकलनमा तयार भएको हो।

राकेश सोनिको एरेञ्ज अनि श्यामश्वेत रसाईलीको मिक्सिङ्ग मास्टरीङ्गमा गितको अडियोको सम्पुर्ण काम प्रिज्म रेकर्डिङ्ग स्टुडियोमा भएको हो भने गितमा बिन्दु बिसी,रोश्नी रसाईली,राकेश सोनी र गोबिन्द अनेकको समुह स्वर रहेको छ।

बोगान्त प्रेमकथामा आधारीत गितको म्युजिक भिडियोमा निक्स शर्मा र सिम्रन पोख्रेलको अभिनय रहेको छ। भिडियोमा शम्भु चालिसेको छायाकंन, रबिन बि.कको सम्पादन र गायक स्वयम प्रकाश ढकालको निर्देशन रहेको छ

भिडियोे हेर्न तल क्लिक गर्नुहास् ।