काठमाडौं । दक्ष इन्टरनेसनल र राज ब्युटी एकेडेमी एण्ड मेकअप स्टुडियोको आयोजनामा राजधानीमा सौन्दर्य प्रतियोगिता ‘मिस एण्ड मिसेस ब्युटीफुल नेपाल २०२४’ सम्पन्न भएको छ । प्रतियोगिता अन्तर्गत नवौं संस्करणको ‘मिस ब्युटीफुल नेपाल’ को...
Author - Celebrity Nepal
सिनेमा ‘घरज्वाइँ’को दोस्रो गीत ‘यानीमाया’ सार्वजनिक
काठमाडौँ। सिनेमा ‘घरज्वाइँ’को दोस्रो गीत ‘यानीमाया’ सार्वजनिक गरिएको छ । शनिबार युट्युबमा सार्वजनिक भएको गीतमा सिनेमाका मुख्य कलाकार दयाहाङ राई र मिरुना मगर फिचर्ड छन् । सार्वजनिक गीतमा हर्क साउदको शब्द...
नेपाल आइडल बिजेता करण परियारको नयाँ गीत सार्वजनिक
काठमाडौँ। नेपाल आइडल सिजन ५ का बिजेता करण परियार र गायीका अस्मीता अधिकारीले गायको युगल गीतको भिडियो सार्वजनिक गरिएको छ । मैले सम्झीने मान्छे…. बोलको उक्त गीतलाई म्यूजिक क्रेभ यूट्यूव च्यानलबाट शुक्रबार सार्वजनिक गरिएको हो ।...
हसन राईको ‘मखमली चोली’ भिडियो सार्वजनिक
काठमाडौँ। गायक हसन राईको स्वरमा रहको नयाँ गीत ‘मखमली चोली’ भिडियो सहित सार्वजनिक गरिएको छ। राजधानी काठमाडौँमा एक कार्यक्रमका बीच भिडियो सार्वजनिक गरिएको हो। सार्वजनिक गीतमा रोशन राई ‘पालुवा स्टार’ को शब्द...
रोशनको निर्देशनमा ‘आदत’ म्यूजिक भिडियो सार्वजनिक(भिडियो)
काठमाडौँ। गायक प्रताप दास र गायिका अन्नु चौधरीको स्वरमा रहेको ‘आदत’ बोलको गीतको म्यूजिक भिडियो सार्वजनिक गरिएको छ। सार्वजनिक गीतमा विद्यानन्द वेदर्दीको शब्द र सरोज पोखरेलको संगीत रहेको छ। सार्वजनिक भिडियोमा सम्राट दास, गीता...
‘बेहुली फ्रम मेघौली’ को प्रमोसनल गीत सार्वजनिक
काठमाडौं। निर्देशक तथा कलाकार निश्चल बस्नेत र अभिनेत्री स्वस्तिमा खड्काको मुख्य भुमिका रहेको सिनेमा ‘बेहुली फ्रम मेघौली’को पहिलो गीत सार्वजनिक गरिएको छ । शुक्रबार सार्वजनिक सिनेमाको प्रमोसनल गीतसँगै प्रदर्शन मिति पनि घोषणा गरिएको...
रामकृष्ण ढकालको गीतमा पाँच वर्षीया आर्या (भिडियो)
काठमाडौं। गायक रामकृष्ण ढकालको नयाँ गीत ‘मायाको घर’ सार्वजनिक गरिएको छ। शुक्रवार काठमाडौंको दरबारमार्ग स्थित क्युएफएक्स सिनेमा, राइजिङ मलमा एक कार्यक्रमको आयोजना गर्दै यसको भिडियो सार्वजनिक गरिएको हो। गीतमा गोविन्द...
राजेन्द्रको संगीतमा सिनेमा ‘माइली’ को दुई गीत रेकर्ड
काठमाडौं । रुना इन्टरटेनमेन्टको ब्यानरमा बाबू साहेब बलामीको कथा र निर्देशनमा निर्माण हुने सिनेमा ‘माइली’ को बिहीबार एकसाथ दुई गीत रेकर्ड गरिएको छ । काठमाडौंको अनामनगरस्थित स्टुडियोमा ‘न त दिनले साथ दियो, न त दियो रातले’ र ‘खोली...
कोलोराडो राज्यको डेनवर सहरमा नेपाल नेत्र ज्योति संघको शाखा
काठमाडौँ। अमेरिकाको कोलोराडो राज्यको डेनवर सहरमा नेपाल नेत्र ज्योति संघको शाखा खुलेको छ। अमेरिका भ्रमणमा रहेका नेपाल नेत्र ज्योति संघ केन्द्रीय अध्यक्ष प्राध्यापक डा. चेत राज पन्त , संघका महासचिव भरत बहादुर चन्द, संघका कार्यकारी...
मातृभाषी चलचित्र प्रवर्द्धन समितिले गर्यो इटहरीमा बिचार गोष्ठी कार्यक्रम
काठमाडौँ । चलचित्र विकास बोर्ड अन्तर्गतको ‘आदिवासी जनजाति मातृभाषी चलचित्र प्रवर्द्धन समिति’ ले इटहरीमा ‘बिचार गोष्ठी कार्यक्रम–२०८१’ सम्पन्न गरेको छ । चलचित्र विकास बोर्ड अध्यक्ष भुवन केसीको प्रमुख आतिथ्ययतामा सम्पन्न...
क्यानडा नेपाल माउन्टेन फिल्म फेस्टिवलमा प्रदीप र मिरुना उत्कृष्ट
काठमाडौंँ । अभिनेता प्रदीप खड्का र अभिनेत्री मिरुना मगर उत्कृट अभिनेता/अभिनेत्री २०२४ घोषित भएका छन् । बुधबार सम्पन्न ‘क्यानडा नेपाल माउन्टेन फिल्म फेस्टिवल २०२४’मा प्रदीप ‘प्रेम गीत ३’बाट उत्कृष्ट अभिनेता बन्दा मिरुनाले ‘जारी’...
म्युजिकल भिडियो ‘हिरुलाल : द सोल अफ कर्णाली’ सार्वजनिक
काठमाडौँ। कर्णाली प्रदेशको जन-जीवनमा आधारित म्युजिकल भिडियो ‘हिरुलाल : द सोल अफ कर्णाली’को सार्वजनिक गरिएको छ । जुम्लामा विभिन्न स्थानमा छायांकन गरिएको सुदुरपश्चिम र कर्णाली प्रदेशमा प्रचलित ठाडी भाका र लोक देउडाको समिश्रण गरिएको...
आँचल र विवेकको ‘वर एण्ड बधु’ भदौ १४ गते रिलिज हुने
काठमाडौँ । मिलन चाम्सको निर्देशनमा बनेको चलचित्र ‘वर एण्ड बधु’ भदौको १४ मा रिलिज हुने भएको छ । छायांकन सकेर हाल पोस्टको कार्य भई रहेको चलचित्रको निर्माण पक्षले वितरकसँग सल्लाह गरेर प्रदर्शन मिति तय गरेको हो । चलचित्रमा नायिका...
चलचित्र साहित्य र नेपाली सन्दर्भ विषयक अन्तर्किया कार्यक्रम सम्पन्न
काठमाडौँ। नेपाल प्रज्ञा प्रतिष्ठान र नेपाल चलचित्र तथा सांस्कृतिक प्रतिष्ठानको संयुक्त आयोजनामा चलचित्र साहित्य र नेपाली सन्दर्भ विषयमा अन्तर्किया कार्यक्रम सम्पन्न भएको छ । नेपाल प्रज्ञा प्रतिष्ठान कमललादीमा आयोजित कार्यक्रममा...


