काठमाडौं। अभिनेता सौगात मल्लको प्रमुख अभिनय रहेको नेपाली चलचित्र ‘बम बहादुर’ आजबाट नेपाल र भारतमा एकसाथ प्रदर्शनमा आएको छ । बिस्ट ब्रदर्स फिल्म्स प्रा.लि.को निर्माणमा बनेको यस चलचित्रको प्रमुख भूमिकामा सौगात मल्लको साथमा...
Author - Celebrity Nepal
‘थाहा फिल्म फेस्टिभल’ पुस २६ गतेबाट
कठमाडौँ। थाहा कला केन्द्रको आयोजनामा ‘थाहा फिल्म फेस्टिभल २०२५’ आयोजना हुने भएको छ। मकवानपुरको थाहा नगरपालिकामा पुष २६ गतेबाट सुरू हुने महोत्सव तीन दिनसम्म चल्नेछ। आयोजकले महोत्सवको मिति सार्वजनिक गर्दै प्रतिस्पर्धाको लागि...
गुरुङको सिनेमा ‘रिमै’ को छायांकन सम्पन्न
काठमाडौं । खिल बहादुर गुरुङको निर्देशनमा निर्माण भैरहेको सिनेमा ‘रिमै’ को सम्पूर्ण छायांकन सकिएको छ । २९ दिन अघि गोरखा जिल्लाबाट छायांकन सुरु गरिएको सिनेमाको सम्पूर्ण छायाँकन सकिएको निर्देशक गुरुङले सेलिब्रेटी नेपाललाई जानकारी...
यादव भट्टराई निर्देशित फिल्म ‘झिल्को’ को प्रदर्शन मिति हेरफेर
काठमाडौँ। चलचित्र ‘झिल्को‘ को प्रदर्शन मिति हेरफेर भएको छ । चलचित्र निर्देशक यादवकुमार भट्टराईले प्रदर्शन १९ वैशाखलाई नयाँ मिति तय गरेको जानकारी दिए । यसअघि चलचित्रको फस्टलुक सार्वजनिक गर्दै ५ पुसमा प्रदर्शन मिति घोषणा गरिएको...
बाल विवाह अन्त्य गर्ने लक्ष्य बोकेको सिनेमा ‘जुना’ माघ २५ बाट
काठमाडौं । बाल विवाह तथा महिला हिंसा निरुत्साहित गर्ने उद्देश्यले निर्माण गरिएको फिल्म ‘जुना’ आगामी माघ २५ गते रिलिज हुने भएको छ । गोदावरी फिल्म प्रोडक्सन एण्ड रिसर्च सेन्टर प्रालिको व्यानरमा निर्माण भएको फिल्ममा जीवन सेञ्चुरीको...
विपन्न विश्वकर्मा समुदायको कथा ‘वसन्त’ को छायांकन सम्पन्न
काठमाडौँ। गायक तथा अभिनेता प्रकास सपुतको डेव्यु निर्देशकिय सिनेमा ‘बसन्त’ को सम्पुर्ण छायांकन सकिएको छ । निर्माण टिमले दिएको जानकारी अनुसार ३८ दिनमा सिनेमाको सम्पुर्ण छायांकन प्याकअप गरिएको हो । बुधबार सिनेमाको अन्तिम सट खिच्दै...
‘फिरफिरे फिरिरी’ को अलमल जिन्दगी सार्वजनिक
काठमाडौँ। हरर कमेडी फिल्म ‘फिरफिरे फिरिरी’ को नयाँ गीत सार्वजनिक गरिएको छ। माघ ४ गतेबाट प्रदर्शनमा आउने चलचित्रको स्याड भर्सनको गीत रिलिज गरिएको हो । सार्वजनिक ‘अलमल जिन्दगी’ बोलको गीतमा प्रशान्त शिवाकोटीको स्वर,शब्द...
अस्मिता र शिवसागरको रोमान्टिक गीत सार्वजनिक (भिडियो)
काठमाडौँ। एक प्रेमिल जोडीको प्रेम झल्किएको सुमधुर गीत ‘च्वाँके बालेर’ सार्वजनिक गरिएको छ । अस्मिता अधिकारी र शिवसागर खड्काको आवाज रहेको गीतमा शब्द संगीत बाबुल गिरीको रहेको छ । सिक्लेश गाउँमा छायांकन गरिएको भिडियोमा...
चौंथो नेपाल ग्रामीण चलचित्र महोत्सव (NERUFF) वैशाखमा, चलचित्र दर्ता आह्वान
काठमाडौं। नेपाल ग्रामीण चलचित्र महोत्सव (NERUFF) को चौंथो संस्करण आउँदो वैशाखमा हुने भएको छ । सेलिब्रेटी नेपालको आयोजना रहेको महोत्सवको उद्देश्य पर्यटन प्रवर्द्धनसँगै नेपाली फिल्मलाई ग्रामीण बजारमा पुर्याउने रहेको...
सलोनको ‘रंगी’ फागुन २ गतेबाट प्रदर्शनमा आउने
काठमाडौं । सान्भी इन्टरटेनमेन्ट प्रालिको व्यानरमा निर्माण भएको फिल्म ‘रंगी’ आगामी फागुन २ गतेबाट प्रदर्शनमा आउने भएको छ । सलोन बस्नेत प्रस्तुतकर्ता रहेको फिल्मको रिलिज मितिसहितको पोस्टर र मोसन पोस्टर बुधबार निर्माण टिमले...
सिनेमा ‘एक्टर’ को गीत ‘चिरी च्याट्ट बरिलै’ सार्वजनिक
काठमाडौं । प्रदर्शन मिति नजिकीयसंगै चलचित्र ‘एक्टर’ को प्रचार, प्रसारलाई निर्माण पक्षले तिब्रता दिएको छ । यसै क्रममा आगामी माघ ४ गतेबाट देशभर एक साथ प्रदर्शनमा आउने चलचित्र ‘एक्टर’ को रोमान्टिक गीतको भिडियो ओएसआर डिजिटल मार्फत...
प्रकाश र परिक्षाको ‘सोल्टिनी’ पुस १५ बाट फ्लोरमा
काठमाडौं। चलचित्र ‘सोल्टिनी’ को लागि कलाकारहरूको लाइनअप पुरा भएको छ । चलचित्रमा नेपाली चलचित्र क्षेत्रका चर्चित कलाकारहरूको बाक्लो उपस्थिति रहने भएको निर्देशक अर्जुन सुवेदीले जानकारी गराएका छन् । चलचित्रमा अभिनेताहरू प्रकाश सपूत...
अविनाश ठकुरीको ‘मोटर गाडीमा’ नेहा र सागर (भिडियो)
काठमाडौँ। गायक अविनाश ठकुरीको स्वरमा रहेको नयाँ गीत भिडियो सहित सार्वजनिक गरिएको छ। ‘मोटर गाडीमा’ बोलको गीतमा मनोज चौलागाईंको शब्द,संगीत र एरेन्ज रहेको छ। गीतले अहिलेको समसामयिक कथा बोल्छ। आर्थिक अभावका कारण...
पुजा र राजुको ‘बेहुली’ सार्वजनिक (भिडियो)
विराटनगर । गायक राजु अर्याल र गायिका पुजा देवकोटाको स्वरमा रहेको नयाँ गीत ‘बेहुली’ गीतको भिडियो सार्वजनिक गरिएको छ । गीतमा एक नारीले जिवनमा प्रेममा गरेको संघर्षलाई समेटिएको छ । प्रेममा रहेका मायालु जोडिहरु विचको चित्कार र...





