काठमाडौँ। डिसेम्बर २५ गते नेपालमा ‘सोनु निगम लाइभ इन नेपाल’ नामक सांगीतिक कार्यक्रम हुने भएको छ। नेपाली टच-नेपालले ह्यात रिजेन्सी होटलमा आइतबार एक कार्यक्रमका बीच ‘सोनु निगम लाइभ इन नेपाल’को औपचारिक घोषणा गरेको हो। नेपाली टचले...
Author - Celebrity Nepal
कुमार आचार्य निर्देशित ‘तिम्रै हुने मन छ’ (भिडियो)
काठमाडौं । गायक सुर्य भुजेल र गायिका नित्या शिवाको स्वर रहेको गीत ‘तिम्रै हुने मन छ’ को भिडियो सार्वजनिक गरिएको छ । गीतमा शंकर अधिकारी ‘घायल’को शब्द तथा पुरुषोत्तम न्यौपानेको संगीत र एरेन्ज तथा राजीव शाहको मिक्सिङ र मास्टरिङ छ ।...
‘किड क्विन नेपाल २०२४’ प्रतियोगीहरुले गरे ट्यालेन्ट शो
काठमाडौँ। नेवार सुन्दरीहरूबीचको मिस नेवाः आयोजना गर्दै आएको नेप्लिज फेसन होमले हरेक वर्ष आयोजना गर्दै आइरहेको बालिकाहरुको अर्को प्रतियोगिता ‘किड क्विन नेपाल २०२४’ का सहभागीहरुले आफुमा रहेको प्रतिभा प्रदर्शन गरेका छन्।...
अन्तर्राष्ट्रिय बलुन फेस्टिबलको गुडविल एम्बेस्डरमा हमाल र कार्की
काठमाडौँ । अन्तर्राष्ट्रिय बलुन फेस्टिबलको गुडविल एम्बेस्डरमा राजेश हमाल र प्रियंका कार्की अनुबन्धित भएका छन्। नेपालमै पहिलोपटक आयोजना हुन लागिरहेको यस फेस्टिबलको गुडविल एम्बेस्डरमा उनीहरूलाई शनिवार काठमाडौँमा आयोजित एक...
नेपाल आईडल करणको दशैं तिहार विशेष गीत सार्वजनिक
काठमाडौँ। नेपाल आईडल सिजन पाँचका विजेता करण परियारको स्वर एवं गीतकार टिकाराम ढकालको शव्द रचना रहेको दशैं तिहार विशेष गीत सार्वजनिक गरिएको छ। ‘ख्यालै ख्यालैमा हजुर भैयो बन्धकी’ बोलको मर्मस्पर्शी गीतमा विदेशमा कार्यरत...
अमेजन प्राइममा नेपाली सिनेमा ‘अनौठो तृष्णा’
काठमाडौँ। नेपाली सिनेमा ‘अनौठो तृष्णा’ अन्तर्राष्ट्रिय ओटिटी प्लाटफर्म अमेजन प्राइम भिडिओमा रिलिज हुने भएको छ। मंगलबार अक्टोबर ८ मा यो फिल्मको वर्ल्ड प्रिमियर हुन लागेको हो। निरञ्जन प्रधानको निर्देशन रहेको यो फिल्ममा...
क्षत्री समाजले क्षत्री दिवसको अवसरमा गर्यो श्रस्टा सम्मान कार्यक्रम
काठमाडौँ। क्षत्री समाजले प्रत्येक बर्ष घटस्थापनाको दिनलाई क्षत्री दिवसको रुपमा मनाउदै आएको छ। क्षत्रीहरुको पहिचान र अस्तित्वको लागी क्षत्री समाजले दिवसको अवसरमा देशभर विभिन्न कार्यक्रमहरु आयोजना गर्ने गरेको छ। कागेश्वरी मनोहरा...
जितु भन्छन् ‘ज्वाइँ साब’ क्यारेक्टर निकै चाख लाग्दो छ
काठमाडौं । कलाकारितामा अभिनयका लागि जितु नेपाल नयाँ होइनन्, तर फिल्मवृत्तमा ‘हिरो’ का रुपमा भने उनी नयाँ नै हुन् । फिल्म ‘ह्यारी कि प्यारी’मा ‘हिरो’ भएर अभिनेत्री साम्राज्ञी आरएल शाहसँग रोमान्स गरेका जितु यही असोज २४ गते...
‘एक्टर: टेक वन’ र ‘कमेडी दरबार’ को टुर कार्तिक १ देखि
काठमाडौं। कार्तिक १५ गते लक्ष्मीपूजाको दिनबाट प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्र ‘एक्टर: टेक वन’ ले कमेडी रियालिटी शो ‘कमेडी दरबार’सँगको सहकार्यमा राष्ट्रिय स्तरको प्रचारात्मक टुर आयोजना गर्ने भएको छ। यो टुर काठमाडौं उपत्यका...
विसीको ‘मुटुमै गाँसेको साइनो’
काठमाडौं । टेक विसीको स्वरमा रहेको ‘मुटुमै गासेको साइनो’ बोलको गीतको भिडियो सार्वजनिक गरिएको छ । भीम विसीको संगीत, हरिभक्त बुढाथोकीको शब्द रचना र विश्व अधिकारीको एरेञ्ज रहेको सार्वजनिक गीतमा टेकलाई अस्मिता अधिकारीले स्वरमा साथ...
‘छक्का पञ्जा ५’ को ट्रेलर सार्वजनिक,घुस नखाने चाकडी नगर्ने दीपक
काठमाडौं । कलाकार तथा निर्देशक दीपाश्री निरौलाको निर्देशनमा निर्माण भएको सिनेमा ‘छक्का पञ्जा ५’को ट्रेलर सार्वजनिक गरिएको छ । दशैंको अवसर पारेर आगामी असोज २४ गते फूलपातीदेखि प्रदर्शनमा आउन लागेको सिनेमाको ४ मिनेट लामो ट्रेलर...
‘बेहुली फ्रम मेघौली’ को ‘वाच एण्ड विन’ योजना अन्तर्गत श्रद्धाले जितिन् मोबाइल
काठमाडौँ। प्रदर्शनरत सिनेमा ‘बेहुली फ्रम मेघौली’को निर्माण टिमले केही दिन अगाडी एउटा आर्कषक योजना ल्याएको थियो । यो योजना अर्न्तगत हरेक दिन एक जनाले एमआईको मोबाइल र ग्राण्ड पुरस्कार अर्न्तगत २ लाख ७७ हजार पर्ने न्यूहको गोवा ०३...
दिव्या बनिन् ‘मिस हेरिटेज इन्टरनेशनल नेपाल’
काठमाडौँ । ‘मिस एण्ड मिसेज हेरिटेज इन्टरनेशनल नेपाल’ दिव्या पात्रा र विभा बस्नेत घोषित भएका छन् । दिव्याले ‘मिस हेरिटेज इन्टरनेशनल नेपाल २०२४’को शिर्ष उपाधि हात पार्दा विभाले ‘मिसेज हेरिटेज इन्टरनेशनल नेपाल २०२४’को शिर्ष उपाधि...
ऋषिराजको चलचित्र ‘द्रौपदी’ को फष्टलुक सार्वजनिक
काठमाडौंँ । ऋषिराज आचार्यको निर्देशनमा बनेको चलचित्र ‘द्रौपदी’ को फष्टलुक सार्वजनिक गरिएको छ । घटस्थापनाको दिनको अवसर पारेर चलचित्रको फष्टलुक पोष्टर सार्वजनिक गरिएको हो । पोस्टरमा हिमाली भेगको गाउँमा एक युवतीले पानीको...


