Author - Celebrity Nepal

जितुको ‘ज्वाइँ साब’ ले हलको शो र दर्शक थप्दै

काठमाडौं । गत असोज २४ गते बिहीबार फुलपातीको दिनबाट प्रदर्शनमा आएको फिल्म ‘ज्वाइँ साब’ ले शो पाएका हलमा हाउसफूलका साथ व्यापार गरिरहेको छ । अन्य दुई फिल्म ‘छक्का पन्जा ५’ र १२ गाउँ’ भन्दा कम शो पाए पनि वर्ड अफ माउथले गर्दा...

चलचित्र ‘ताण्डवम्’ को थिम पोस्टर सार्वजनिक

काठमाडौँ। विजया दशमीको अवसर पारेर जुनिम गहतराजको निर्देशनमा निर्माण भएको चलचित्र ‘ताण्डवम्’ को थिम पोस्टर सार्वजनिक गरिएको छ। धार्मिक लाग्ने नाम ‘ताण्डवम्’ को कथाको कनेक्सन कतै धर्म संग रहेको निर्देशक...

विजया दशमीको शुभकामना दिंदै आलियाले फिल्म ‘जिग्रा’ हेर्न गरिन् आग्रह

काठमाडौँ। धर्मा प्रोडक्सनसँग मिलेर आलिया भट्टले निर्माण गरेको फिल्म ‘जिग्रा’ शुक्रवारबाट प्रदर्शनमा आएको छ। वासन बालाले निर्देशन गरेको फिल्ममा आलिया भट्ट र वेदांग रैनाको मुख्य भूमिका रहेको छ। विजया दशमीको शुभकामना दिंदै आलियाले...

निता र हरिहरको चलचित्र ‘ह्रस्व दीर्घ’ को टिजर सार्वजनिक (भिडियो)

काठमाडौँ। चन्द्र पन्तको निर्देशनमा निर्माण भएको चलचित्र ‘ह्रस्व दीर्घ’ को टिजर सार्वजनिक गरिएको छ । बिहीबार फूलपातीको अवसर पारेर सार्वजनिक २ मिनेट लामो टिजरले फिल्मको कथावस्तु, द्वन्द्व र चरित्र चित्रणबारे प्रष्ट पारेको छ । एउटै...

‘एक्टर: टेक वन’ को पहिलो गीत सार्वजनिक, प्रदिप र दिव्या रोमान्टिक अवतारमा

काठमाडौं। चलचित्र ‘एक्टर: टेक वन’ को पहिलो गीत ‘दिन बित्ला’ सार्वजनिक गरिएको छ। रोमान्टिक भावको यस गीतमा सनिश श्रेष्ठ र प्रीति कौरको आवाज छ। सार्वजनिक गीतमा शब्द राजेश कुमार श्रेष्ठ र सङ्गीत एलिश कार्कीले दिएका छन्। शैलेन्द्र...

हरर कमेडी चलचित्र ‘फिरफिरे फिरिरी’ को अफिसियल पोस्टर सार्वजनिक

काठमाडौँ। हरर कमेडी जनरामा बनेको चलचित्र ‘फिरफिरे फिरिरी’ को अफिसियल पोस्टर सार्वजनिक गरिएको छ। बिन्दबासिनी क्रियसनको ब्यानरमा निर्माण गरिएको चलचित्र ‘फिरफिरे फिरिरी’ मनोज कुमार अधिकारीले निर्माण गरेका हुन्। अधिकारीले यस अघि...

विनोद ढकालको दशैँ र तिहार बिसेष गीत सार्वजनिक

काठमाडौं। दशैँ र तिहारको चाडपर्वको उमंग समेटिएको नयाँ म्युजिक भिडियो सार्वजनिक गरिएको छ। जसमा गायक विनोद ढकालको स्वर, संगीत, र शब्द रहेको छ। निर्देशक राजु भट्टको निर्देशनमा तयार गरिएको यो भिडियोले काठमाडौंका व्यस्त गल्लीहरूदेखि...

चलचित्र ‘छक्का पञ्जा ५’, ‘१२ गाउँ’ र ‘ज्वाइँ साब’ प्रदर्शनमा

काठमाडौँ। दशैंको अवसर पारेर आज फुलपातीको दिनबाट तीन वटा चलचित्रले प्रदर्शन थालेका छन्। चलचित्र ‘छक्का पञ्जा ५’, ‘१२ गाउँ’ र ‘ज्वाइँ साब’ प्रदर्शनमा आएका छन् । दशैँको लामो बिदाको अवसर पारेर आएका...

‘अग्नीदहन’ को टिजर सार्वजनिक

काठमाडौं । आगामी मसिर ७ गते रिलिज हुने फिल्म ‘अग्नीदहन’को टिजर सार्वजनिक गरिएको छ । साहित्यकार तथा पत्रकार लोकमणि पौडेलको उपन्यास ‘अग्नीदहन’मा आधारित रहेर तयार पारिएको फिल्म ‘अग्नीदहन’को टिजर बुधबार सार्वजनिक गरिएको हो । एक मिनेट...

साथीलाई सल्लाह दिने र उकास्ने काममा सक्रिए बुद्धि तामाङ

काठमाडौं । कलाकार बुद्धि तामाङ अधिकांश फिल्ममा प्रमुख पात्रको साथीका रुपमा देखिन्छन् । साथीलाई सल्लाह दिने काममा होस् या उकास्ने काममा बुद्धिको सक्रियता फिल्ममा बाक्लै देखिन्छ । यही असोज २४ गते फूलपातीको दिन रिलिज हुने फिल्म...

चलचित्र ‘शिरफूल’ यु ट्युवमा रिलिज (हेर्नुस पुरा फिल्म)

काठमाडौँ। कमल एक्चै मगरको निर्देशनमा बनेको चलचित्र ‘शिरफूल’ यु ट्युवमा रिलिज गरिएको छ। चलचित्र नाइस मिडिया नेटवर्कको ब्यानरमा केहि बर्ष अघि निर्माण भएको हो। ‘शिरफूल’ आदिवासी जनजाति महिलाहरुले लगाउने एक प्रकारको सुनको गहना हो ।...

नितीको दोश्रो सिनेमा ‘ज्वाइँ साब’ जितु र नितीको वरपर घुमेको कथा

काठमाडौं । अभिनेत्री निती शाह यही असोज २४ गते फूलपातीको दिन रिलिज हुने फिल्म ‘ज्वाइँ साब’ मा ‘लक्ष्मी’ पात्रका रुपमा दर्शकमाझ आउँदैछिन् । फिल्ममा उनको जोडी जितु नेपाल छन् । फिल्मको पोस्टर, टिजर, गीत र ट्रेलरले उनको जोडी को भन्ने...

सिनेमा ‘मिसिङः केटी हराएको सूचना’ को पोस्टर सार्वजनिक

काठमाडौं । आगामी कार्तिक ३० गते बाट प्रदर्शनमा आउने तयारीमा रहेको सिनेमा ‘मिसिङः केटी हराएको सूचना’ को पोस्टर सार्वजनिक गरिएको छ । ट्री सिटी पिक्चर्स प्रस्तुतकर्ता रहेको सिनेमा ट्री सिटी पिक्चर्स व्यानरमा निर्माण भएको हो ।...

पत्रकार गौतमद्वारा लिखित पुस्तक ‘प्रवासका फुलहरु’ को बेल्जियममा बिमोचन

काठमाडौँ। नेपाल पत्रकार महासंघ मकवानपुरका अध्यक्ष मणिराज गौतम द्वारा लिखित पुस्तक ‘प्रवासका फुलहरु’ को आइतबार बेल्जियममा बिमोचन गरिएको छ । अन्तरराष्ट्रिय साहित्य समाज (अनेसास) बेल्जियम च्याप्टरले आयोजना गरेको बिमोचन...

Copyright © 2012 - 2026 | All Right Reserved.