काठमाडौं। भजन शिरोमणि भक्तराज आचार्यको जीवनीमा आधारित नेपाली फिल्म ‘आचार्य’ संसार भरिका दर्शकहरुले हेर्न पाउने भएका छन् । बुधवारदेखि यो फिल्म यूट्युबमा उपलब्ध भएको छ । ओएसआर डिजिटलको यु ट्युब च्यानल मार्फत फिल्म सार्वजनिक गरिएको...
Author - Celebrity Nepal
‘पूर्णबहादुरको सारंगी’ अहिलेसम्मकै धेरै कमाउने नेपाली सिनेमा बन्यो
काठमाडौँ । सिनेमा ‘पूर्णबहादुरको सारङ्गी’ले सर्वाधिक कमाउने नेपाली फिल्मको इतिहास बनाएको छ । फिल्मले प्रदर्शनको १३ औँ दिन मंगलबारसम्म देशव्यापी २५ करोड ४ लाख रुपैयाँ कमाएको छ । फिल्मले यसअघि धेरै कमाउने फिल्ममा नाम लेखेको ‘कबड्डी...
‘ह्रस्व दीर्घ’को भावनात्मक गीत सार्वजनिक
काठमाडौं । आगामी कार्तिक ३० गते शुक्रबारदेखि प्रदर्शनमा आउन लागेको प्रतीक्षित सिनेमा ‘ह्रस्व दीर्घ’को दोस्रो गीत रिलिज गरिएको छ। ‘भगवान नै आमा हुन्’ बोलको यो गीत मंगलबार सार्वजनिक भएको हो, जसले आमाको प्रेम र त्यागलाई सजीव ढंगले...
सुशीलाको ‘धेरै दिन’ मा यशराज र आकृति (भिडियो)
काठमाडौं । नयाँ नेपाली म्युजिक भिडियो ‘धेरै दिन’ सार्वजनिक गरिएको छ। यस गीतका रचनाकार तथा सङ्गीतकार महेश खड्का हुन् भने सुशीला बस्नेत तिमिल्सिनाको स्वर रहेको छ । मिनाक्षी कोइरालाको निर्देशनमा बनेको यसको भिडियोमा यशराज गराच र...
विपीन भन्छन्, ‘तेल भिसा’ को दोहोरो भूमिका चुनौतीपूर्ण तर रोमाञ्चक
काठमाडौं। निर्देशक शंकर घिमिरेको लेखन र निर्देशनमा बनेको सिनेमा ‘तेल भिसा’को टिम अहिले प्रचारप्रसारमा जुटेको छ। मंसिर ७ गते रिलिज हुने चलचित्रको टिम रिलिज मिति नजिकिँदै जाँदा दर्शक माझ पुग्न निरन्तर लागिरहेका छन्। यसै क्रममा...
चलचित्र ‘कार्साङ’का अभिनेता जितुको नयाँ क्यारेक्टर लुक सार्वजनिक
काठमाडौं । चलचित्र ‘कार्साङ’का अभिनेता जितु नेपालको नयाँ क्यारेक्टर लुक सार्वजनिक गरिएको छ। निर्माण पक्षले आजै यो लुक सार्वजनिक गरेको हो।क्यारेक्टरको लुक हेर्दा जितुले ‘कार्साङ’मा आफ्नो भूमिकामा गहिरो तयारी र मेहनत गरेको स्पष्ट...
विनयले ल्याए नयाँ गीत ‘किन छिन् छिन्’ (भिडियो)
काठमाडौँ। ६० को दशकमा लोकप्रिय बनेको ‘जब तिमी एक्लै थियौं’ गीतबाट गायन यात्रा सुरु गरेका गायक विनय कार्की क्षेत्रीले नयाँ गीत रिलिज गरेका छन्। कार्कीले ‘किन छिन् छिन्’ बोलको गीत रिलिज गरेका हुन्। कमल खत्रीको रचना तथा संगीतमा तयार...
‘नेशनल किड्स अफ द इयर’ का विजेता थाइल्याडमा
काठमाडौं । ‘नेशनल किड्स अफ द इयर २०२४’का विजेता नभ्नी उलक, निशान उलक, केरिङ दोङ र प्रणय मानन्धर थाइल्याण्डमा छन् । बैंककमा यही नोभेम्बर ९ देखि १८ सम्म आयोजना हुने अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगिता ‘हेरिटेज प्याजेन्टस् २०२४’ मा...
‘पुजार सार्की’ निर्माताको हलिउड प्रोजेक्ट छायाँकन सम्पन्न
काठमाडौं । पहिलो चलचित्र ‘पुजार सार्की’ बाट ठूलो सफलता हात पारेपछि किङ्डम नेटवर्कले आफ्नो दोस्रो चलचित्र ‘फ्र्याक्चर’ को छायाङ्कन पूरा गरेको छ। अमेरिकाका निर्देशक रायन ट्राभिसले निर्देशन गरेको यो चलचित्र पूर्ण...
‘विराट म्युजिक एण्ड फिल्म अवार्ड’ को तेश्रो संस्करणको लागी दर्ता आव्हान
काठमाडौँ। नेपाली गीतसंगीत र फिल्म क्षेत्रका कलाकर्मीलाई अवार्ड तथा सम्मान प्रदान गर्ने उदेश्यले आयोजना गरिने ‘विराट म्युजिक एण्ड फिल्म अवार्ड’ को तेश्रो संस्करणको लागी गीत,संगीत तथा फिल्मको दर्ता आव्हान गरिएको छ । २०८० सालमा...
सरुभक्तको शब्द, हरिहरको संगीतमा सन्तोषको गायन (भिडियो)
काठमाडौँ। गायक सन्तोष रुचालको स्वरमा रहेको नयाँ गीत भिडियो सार्वजनिक गरिएको छ। सार्वजनिक ‘तिमि आउंदै न आउने बाटोमा पनि’ बोलको गीतमा साहित्यकार सरुभक्तको शब्द रचना तथा हरिहर खनियाँको संगीत रहेको छ। सार्वजनिक मार्मिक...
‘मिसिङः केटी हराएको सूचना’को प्रदर्शन तत्कालका लागि स्थगित
काठमाडौं । यही कार्तिक ३० गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको फिल्म ‘मिसिङः केटी हराएको सूचना’को प्रदर्शन तत्कालका लागि स्थगित भएको छ । फिल्म निर्माण कम्पनी ट्राई सिटीले शुक्रबार साँझ एक विज्ञप्ती जारी गर्दै अर्को नयाँ प्रदर्शन...
अमेरिकामा रहेका नेपालीको संघर्षको कथा ‘तेल भिसा’ को ट्रेलर सार्वजनिक
काठमाडौं । अमेरिकामा रहेका नेपालीहरूको जीवन भोगाइ र चुनौतीलाई पर्दामा उतार्ने चलचित्र ‘तेल भिसा’को ट्रेलर सार्वजनिक गरिएको छ। मंसिर ७ गतेदेखि प्रदर्शन हुने यस चलचित्रको ट्रेलरले विदेशमा रहेका नेपाली परिवारका दुःख,आशा...
‘अञ्जिला’को वर्ल्ड प्रिमियर हङकङमा
काठमाडौं । महिला राष्ट्रिय फुटबल टिमकी क्याप्टेन तथा नम्बर एक गोलरक्षक एञ्जिला तुम्बापो सुब्बाको जीवनमा आधारित नेपाली चलचित्र ‘अञ्जिला’को आधिकारिक पोस्टर सार्वजनिक गर्दै यसको वर्ल्ड प्रिमियरको जानकारी गराइएको छ । चलचित्रको वर्ल्ड...


