Author - Celebrity Nepal

बाल विवाह अन्त्य गर्ने लक्ष्य बोकेको सिनेमा ‘जुना’ माघ २५ बाट

काठमाडौं । बाल विवाह तथा महिला हिंसा निरुत्साहित गर्ने उद्देश्यले निर्माण गरिएको फिल्म ‘जुना’ आगामी माघ २५ गते रिलिज हुने भएको छ । गोदावरी फिल्म प्रोडक्सन एण्ड रिसर्च सेन्टर प्रालिको व्यानरमा निर्माण भएको फिल्ममा जीवन सेञ्चुरीको...

विपन्न विश्वकर्मा समुदायको कथा ‘वसन्त’ को छायांकन सम्पन्न

काठमाडौँ। गायक तथा अभिनेता प्रकास सपुतको डेव्यु निर्देशकिय सिनेमा ‘बसन्त’ को सम्पुर्ण छायांकन सकिएको छ । निर्माण टिमले दिएको जानकारी अनुसार ३८ दिनमा सिनेमाको सम्पुर्ण छायांकन प्याकअप गरिएको हो । बुधबार सिनेमाको अन्तिम सट खिच्दै...

‘फिरफिरे फिरिरी’ को अलमल जिन्दगी सार्वजनिक

काठमाडौँ। हरर कमेडी फिल्म ‘फिरफिरे फिरिरी’ को नयाँ गीत सार्वजनिक गरिएको छ। माघ ४ गतेबाट प्रदर्शनमा आउने चलचित्रको स्याड भर्सनको गीत रिलिज गरिएको हो । सार्वजनिक ‘अलमल जिन्दगी’ बोलको गीतमा प्रशान्त शिवाकोटीको स्वर,शब्द...

अस्मिता र शिवसागरको रोमान्टिक गीत सार्वजनिक (भिडियो)

काठमाडौँ। एक प्रेमिल जोडीको प्रेम झल्किएको सुमधुर गीत ‘च्वाँके बालेर’ सार्वजनिक गरिएको छ । अस्मिता अधिकारी र शिवसागर खड्काको आवाज रहेको गीतमा शब्द संगीत बाबुल गिरीको रहेको छ । सिक्लेश गाउँमा छायांकन गरिएको भिडियोमा...

चौंथो नेपाल ग्रामीण चलचित्र महोत्सव (NERUFF) वैशाखमा, चलचित्र दर्ता आह्वान

काठमाडौं। नेपाल ग्रामीण चलचित्र महोत्सव (NERUFF) को चौंथो संस्करण आउँदो वैशाखमा हुने भएको छ । सेलिब्रेटी नेपालको आयोजना रहेको महोत्सवको उद्देश्य पर्यटन प्रवर्द्धनसँगै नेपाली फिल्मलाई ग्रामीण बजारमा पुर्‍याउने रहेको...

सलोनको ‘रंगी’ फागुन २ गतेबाट प्रदर्शनमा आउने

काठमाडौं । सान्भी इन्टरटेनमेन्ट प्रालिको व्यानरमा निर्माण भएको फिल्म ‘रंगी’ आगामी फागुन २ गतेबाट प्रदर्शनमा आउने भएको छ । सलोन बस्नेत प्रस्तुतकर्ता रहेको फिल्मको रिलिज मितिसहितको पोस्टर र मोसन पोस्टर बुधबार निर्माण टिमले...

सिनेमा ‘एक्टर’ को गीत ‘चिरी च्याट्ट बरिलै’ सार्वजनिक

काठमाडौं । प्रदर्शन मिति नजिकीयसंगै चलचित्र ‘एक्टर’ को प्रचार, प्रसारलाई निर्माण पक्षले तिब्रता दिएको छ । यसै क्रममा आगामी माघ ४ गतेबाट देशभर एक साथ प्रदर्शनमा आउने चलचित्र ‘एक्टर’ को रोमान्टिक गीतको भिडियो ओएसआर डिजिटल मार्फत...

प्रकाश र परिक्षाको ‘सोल्टिनी’ पुस १५ बाट फ्लोरमा

काठमाडौं। चलचित्र ‘सोल्टिनी’ को लागि कलाकारहरूको लाइनअप पुरा भएको छ । चलचित्रमा नेपाली चलचित्र क्षेत्रका चर्चित कलाकारहरूको बाक्लो उपस्थिति रहने भएको निर्देशक अर्जुन सुवेदीले जानकारी गराएका छन् । चलचित्रमा अभिनेताहरू प्रकाश सपूत...

अविनाश ठकुरीको ‘मोटर गाडीमा’ नेहा र सागर (भिडियो)

काठमाडौँ। गायक अविनाश ठकुरीको स्वरमा रहेको नयाँ गीत भिडियो सहित सार्वजनिक गरिएको छ। ‘मोटर गाडीमा’ बोलको गीतमा मनोज चौलागाईंको शब्द,संगीत र एरेन्ज रहेको छ। गीतले अहिलेको समसामयिक कथा बोल्छ। आर्थिक अभावका कारण...

पुजा र राजुको ‘बेहुली’ सार्वजनिक (भिडियो)

विराटनगर । गायक राजु अर्याल र गायिका पुजा देवकोटाको स्वरमा रहेको नयाँ गीत ‘बेहुली’ गीतको भिडियो सार्वजनिक गरिएको छ । गीतमा एक नारीले जिवनमा प्रेममा गरेको संघर्षलाई समेटिएको छ । प्रेममा रहेका मायालु जोडिहरु विचको चित्कार र...

‘दुखी आत्मा’ को पोस्टरमा दयाहाङ,आँचलदेखि रेअरसम्म

काठमाडौं । दीपेन्द्र लामा लिखित तथा निर्देशीत फिल्म ‘दुखी आत्मा’ को फर्स्टलुक पोस्टर सोमबार सार्वजनिक गरिएको छ । विभिन्न ३ डिजाइनका पोस्टर मध्ये एउटामा दयाहाङ राई सिंगल छन भने अर्कोमा उनी र आँचल शर्मा प्रेमील भावमा...

महाशिवरात्रिमा ‘फेरी रेशम फिलिली’

काठमाडौँ। रौनक विक्रम कडेलको लगानीमा निर्माण भएको सिनेमा ‘फेरी रेशम फिलिली’को प्रदर्शन मिति घोषणा गरिएको छ । आइतबार एक पोस्टर सार्वजनिक गर्दै आगामी फागुन १४ गते महाशिवरात्रिलाई सिनेमाको प्रदर्शन मिति घोषणा गरिएको हो । आइतबार...

बिजय र गौरीको हातबाट भयो मेदान्त आयुर्वेद हस्पिटलको उद्घाटन

काठमाडौं । मेदान्त आयुर्वेद हस्पिटलको उद्घाटन भएको छ । शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रमकोबीच वरिष्ठ क्याप्टेन विजय लामा र बरिष्ठ अभिनेत्री गौरी मल्लले हस्पिटलको उद्घाटन गरेका हुन् । सोही क्रममा अभिनेत्री गौरी मल्लले अहिले...

१८ औँ संस्करणको मिस नेवाका लागि अडिसन

काठमाडौँ। नेप्लिज फेसन होम र फाइट फर लाइफ नेपालको आयोजनामा हुने १८औँ संस्करणको नेपाल टेलिकम मिस नेवा नेपा ११४५ का लागि अडिसन राउण्ड सम्पन्न भएको छ। राजधानीको ठमेलस्थित ठमेल कटेज एण्ड क्यानडियन पवमा आयोजित अडिसनमा नेपालको विभिन्न...

Copyright © 2012 - 2026 | All Right Reserved.