काठमाडौं। अभिनेता दयाहाङ राईले चलचित्र क्षेत्रमा लामो समयदेखि एकपछि अर्को हिट चलचित्रको श्रृङ्खला बनाईरहेका छन्। हरेक महिनामा नयाँ चलचित्रका साथ दर्शकलाई आश्चर्यचकित पार्ने उनको परम्परा जस्तै बनेको छ। तर, यस पटक दयाहाङले दर्शकलाई...
Author - Celebrity Nepal
किशोर मनोविज्ञानमा आधारित गीत ‘अस्ति भन्दा हिजो’ मा सम्राट
काठमाडौं। नेपाल आइडल सिजन ५ का विजेता करण परियारको स्वरमा नयाँ गीत ‘अस्ति भन्दा हिजो’ को भिडियो दर्शकमाझ आएको छ । गीतमा संगीतकार दीपक शर्माले संगीत सृजना गरेका हुन् । यो गीतको भिडियोलाई सम्राट क्रिएसनको युट्युव...
पूर्वमिस नेपाल निकिताको मधेशी लुक्स, ‘नीलो आकाश’ पोस्टर सार्वजनिक
काठमाडौं । निर्मल पौडेलको लेखन तथा निर्देशनमा बनेको छोटो फिल्म ‘नीलो आकाश’को पोस्टर सार्वजनिक गरिएको छ । यो फिल्मको शीर्ष भूमिकामा पूर्वमिस नेपाल निकिता चाण्डकले अभिनय गरेकी छन् । पोस्टरमा चाण्डकले मधेशकी ग्रामीण महिलाको चरित्र...
नरेशको नयाँ गीत ‘हाँसीराख माया’ (भिडियो)
काठमाडौँ । लोकप्रिय सञ्चारकर्मी नरेश भट्टराईको शब्द रचना रहेको गीत ‘हाँसीराख माया’ सार्वजनिक गरिएको छ । सार्वजनिक गीतमा मेलोडियस सङ्गीतकार सुनिल मास्केको सङ्गीत र मोनिका राईको स्वर रहेको छ। यसअगाडि नरेश र सुनिलले आधा दर्जन बढी...
चलचित्र ‘एक्लो’ को क्यारेक्टर पोस्टर,कस्तो देखिए जेमी बेकन
काठमाडौँ। नेपाली फिचर फिल्म ‘एक्लो’ को क्यारेक्टर पोस्टर सार्वजनिक गरिएको छ । साइन्स फिक्सनमा आधारित रहेर निर्माण भइरहेको चलचित्रका दुई मुख्य पात्रको क्यारेक्टर पोस्टर सार्वजनिक गरिएको हो । हलिउड कलाकार जेमी बेकम र डान्सर तथा...
५ दिने फिल्ममेकिङ मास्टरक्लास सम्पन्न
काठमाडौँ। चलचित्र विकास बोर्डको आयोजनामा ५ दिने ‘फिल्ममेकिङ मास्टरक्लास’ सम्पन्न भएको छ । ५८ जना चलचित्रका विद्यार्थी तथा चलचित्रकर्मिहरुको सकृय सहभागिता रहेको यस माष्टरक्लासको अन्त्यमा सहभागीहरूले ७ समुहहरू फेम चेजर्स, टिम...
भूमिकाको ‘आँख मार्यो’ मा मन्जु थापाको ठुम्का
काठमाडौं । गायिका भूमिका शाहको नयाँ गीत ‘आँख मार्यो’ सार्वजनिक गरिएको छ। गीतमा शब्द र संगीत पनि भूमिकाकै रहेको छ। शुक्रबार भूमिकाकै युट्युव च्यानलमा सार्वजनिक गीतको भिडियोमा मोडल मन्जु थापाको नृत्य देख्न सकिन्छ। उनी...
‘पिङ्क पुतली’ मा अन्जु पन्त,अस्मिता देखि राहुल सम्मको कन्सर्ट
काठमाडौँ। पछिल्लो समय काठमाडौँमा रेस्टुरेन्टमा बसेर मिठा मिठा परिकारको स्वाद लिंदै लाइभ म्युजिक सुन्नेहरुको संख्या बढेको छ। संगीत पारखीहरुको लागी नयाँ बानेस्वरमा ‘पिङ्क पुतली’ नामक रेस्टुरेन्ट खुलेको छ। काठमाडौँमा...
‘पूर्ण बहादुरको सारङ्गी’ ३८ वटा सिनेमा हलमा ५१ दिन
काठमाडौँ। चलचित्र ‘पूर्ण बहादुरको सारङ्गी’ आज प्रदर्शनको ५१ औं दिनमा प्रवेश गरेको छ । कात्तिक १५ गते रिलिज भएको चलचित्र आज प्रदर्शनको ५१औँ दिन हो । वितरक मनोज राठीका अनुसार ‘पूर्ण बहादुरको सारङ्गी’ले ३८ वटा सिनेमा हलमा ५१ दिन...
कृषाको ‘पिताम्बर’ नयाँ बर्षमा
काठमाडौँ। कृषा चौलागाईंको निर्देशनमा बनेको फिल्म ‘पिताम्बर’ नयाँ बर्षको अवसर पारेर चैत्र २९ गतेबाट प्रदर्शनमा आउने भएको छ। फिल्मको फर्स्टलुक पोस्टर सार्वजनिक गर्दै प्रदर्शन मिति घोषणा गरिएको हो। सार्वजनिक फर्स्टलुकमा तिनजना...
सौगातको ‘बम बहादुर’ प्रदर्शनमा
काठमाडौं। अभिनेता सौगात मल्लको प्रमुख अभिनय रहेको नेपाली चलचित्र ‘बम बहादुर’ आजबाट नेपाल र भारतमा एकसाथ प्रदर्शनमा आएको छ । बिस्ट ब्रदर्स फिल्म्स प्रा.लि.को निर्माणमा बनेको यस चलचित्रको प्रमुख भूमिकामा सौगात मल्लको साथमा...
‘थाहा फिल्म फेस्टिभल’ पुस २६ गतेबाट
कठमाडौँ। थाहा कला केन्द्रको आयोजनामा ‘थाहा फिल्म फेस्टिभल २०२५’ आयोजना हुने भएको छ। मकवानपुरको थाहा नगरपालिकामा पुष २६ गतेबाट सुरू हुने महोत्सव तीन दिनसम्म चल्नेछ। आयोजकले महोत्सवको मिति सार्वजनिक गर्दै प्रतिस्पर्धाको लागि...
गुरुङको सिनेमा ‘रिमै’ को छायांकन सम्पन्न
काठमाडौं । खिल बहादुर गुरुङको निर्देशनमा निर्माण भैरहेको सिनेमा ‘रिमै’ को सम्पूर्ण छायांकन सकिएको छ । २९ दिन अघि गोरखा जिल्लाबाट छायांकन सुरु गरिएको सिनेमाको सम्पूर्ण छायाँकन सकिएको निर्देशक गुरुङले सेलिब्रेटी नेपाललाई जानकारी...
यादव भट्टराई निर्देशित फिल्म ‘झिल्को’ को प्रदर्शन मिति हेरफेर
काठमाडौँ। चलचित्र ‘झिल्को‘ को प्रदर्शन मिति हेरफेर भएको छ । चलचित्र निर्देशक यादवकुमार भट्टराईले प्रदर्शन १९ वैशाखलाई नयाँ मिति तय गरेको जानकारी दिए । यसअघि चलचित्रको फस्टलुक सार्वजनिक गर्दै ५ पुसमा प्रदर्शन मिति घोषणा गरिएको...


