काठमाडौँ। अमेरिकामा रहेर पनि गायिका रानी शाक्य निरन्तर गीत संगीतमा सक्रिय छिन् । दर्शकमाझ नयाँ नयाँ गीत सार्वजनिक गर्दै आएकी रानीले फेरि अर्को एक रोमान्टिक गीत सार्वजनिक गरेकी छिन् । प्रेममा परेपछि एक यूवतीको मनमा उब्जिने विभिन्न...
Author - Celebrity Nepal
‘बम बहादुर’ मा दर्शकले आफ्नै कथा देख्नेछन्: सौगात
इटहरी। यही पुस ५ गते नेपाल र भारतमा एकसाथ रिलिज हुन लागेको चलचित्र ‘बम बहादुर’ को पूर्वी नेपालको इटहरीमा पत्रकार सम्मेलन आयोजना गरिएको छ । आइतबार भएको उक्त समारोहमा चलचित्रका कलाकार, निर्देशक, निर्माता लगायतको...
‘कार्साङ’ मा जितुको चरित्र कस्तो छ ?
काठमाडौं । सानो पर्दाबाट हाँस्य कलाकारको छवि बनाएका जितु नेपाल ठूलो पर्दामा पनि सुरुका वर्षमा हाँस्य भूमिकैमा देखिए । तर जब उनले चलचित्रमा मुख्य भूमिका पाए त्यहाँ उनी गम्भीर भूमिकामा देखिए । तर, सहायक भूमिकामा भने उनले कमेडी...
निर्देशक विकासको पुस्तक ‘नृत्य तथा नाट्य अध्ययन’ सार्वजनिक
काठमाडौँ । फिल्म निर्देशक विकास घले गुरुङ निखित नृत्य सम्बन्धि पुस्तक ‘नृत्य तथा नाट्य अध्ययन’ सार्वजनिक गरिएको छ । शुक्रबार नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा—प्रतिष्ठानमा आयोजित एक कार्यक्रमका बिच नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति...
नाजिरको लेखन तथा निर्देशनमा ‘हरि हजुरबा’ मञ्चन हुने
काठमाडौं । मण्डला नाटक घरमा पुस ४ गतेदेखि नाटक ‘हरि हजुरबा’ मञ्चन हुने भएको छ । अभिनेता नाजिर हुसेनको लेखन, परिकल्पना तथा निर्देशनमा नाटक मञ्चन हुन लागेको हो । नाटकमा नाजिर स्वयंसहित अभिनेता विजय बराल देखिँदैछन् । साथमा...
विकास बोर्डको आयोजनामा ५ दिने ‘फिल्ममेकिङ मास्टरक्लास’ सुरु
काठमाडौँ। चलचित्र विकास बोर्डको आयोजनामा ५ दिने ‘फिल्ममेकिङ मास्टरक्लास’ सुरु भएको छ । ५४ जना चलचित्रका विद्यार्थी तथा चलचित्रकर्मिहरुको सकृय सहभागिता रहेको यस माष्टरक्लासको उद्देश्य अंग्रेजी तथा अन्य विदेशी चलचित्र...
दिनेश माङ्गमुको ‘उहिलेको फोटो’ (भिडियो)
काठमाडौँ। निर्देशक दिनेश माङ्गमुको निर्देशनमा बनेको नयाँ गीतको म्युजिक भिडियो सार्वजनिक गरिएको छ। शैल लिम्बु र इन्द्रकला राईको स्वरमा रहेको नयाँ गीत ‘उहिलेको फोटो’ मा शैल लिम्बुको शब्द तथा संगीत रहेको छ। मेलोडियस...
‘फिरफिरे फिरिरी’ नयाँ पोस्टर रिलिज,चलचित्र माघ ४ गतेबाट प्रदर्शनमा आउने
काठमाडौँ। हरर कमेडी फिल्म ‘फिरफिरे फिरिरी’ को नयाँ पोस्टर सार्वजनिक गरिएको छ। नयाँ पोस्टर संगै चलचित्रको नयाँ मिति सार्वजनिक गरिएको छ। चलचित्र माघ ४ गतेबाट प्रदर्शनमा आउने छ। बिन्दबासिनी क्रियसनको ब्यानरमा निर्माण गरिएको फिल्म...
वसन्त निरौलाको चलचित्र ‘दशमी’ निर्माण घोषणा
काठमाडौं । निर्देशक वसन्त निरौलाले नयाँ चलचित्र निर्माणको घोषणा गरेका छन् । भक्तपुरको सुर्य विनायक गणेशस्थान मन्दिरमा स्क्रिप्ट पूजा गर्दै चलचित्र ‘दशमी’ निर्माणको घोषणा गरेका हुन् । रेड आई फिल्म्स र रोमन फिल्म्सको प्रस्तुति रहने...
महासंघ एसोसिएट प्रदेशमा चलचित्र पत्रकार अशेष महासचिव,अध्यक्ष रोयल विजयी
काठमाडौँ । नेपाल पत्रकार महासंघ एसोसिएट प्रदेशमा अध्यक्ष रोयल आचार्य विजयी भएका छन्। शुक्रवार भएको निर्वाचनमा आचार्यले २६६ मत प्राप्त गरे भने उनका प्रतिद्वन्दी स्मृति ढुंगानाले १९२ मत प्राप्त गरिन्। महासचिवमा चलचित्र पत्रकार संघ...
‘सोल्टिनी’ मा विल्सनको प्रवेश
काठमाडौं। निर्माणाधीन नेपाली चलचित्र ‘सोल्टिनी’मा तक्मे बुढाको नामले परिचित कलाकार विल्सन विक्रम राई अनुबन्धित भएका छन् । राईको प्रवेशसँगै यस चलचित्रको कलाकार टिम अझै बलियो बनेको छ । चलचित्रमा राईको भूमिकाबारे अहिले नै...
विपिन र मुकुनको चलचित्र ‘कर्मा’ को छायांकन सुरु
काठमाडौं । सौरभ चौधरीको निर्देशनमा बन्ने चलचित्र ‘कर्मा’ को शुभ-मुहुर्तसँगै छायांकन सुरु गरिएको छ । निर्देशक चौधरीले आफ्नो आगामी एक्सन चलचित्रको छायांकन शुक्रबारदेखि दाङको घोराहीबाट सुरु गरेका हुन् । ४० दिन दाङ र ६ दिन रुकुममा...
मानवअधिकार चलचित्र महोत्सव सम्पन्न, रेमन्यान्ट्सले जित्यो नेपाली पानारोमा अवार्ड
काठमाडौँ। १२ औं संस्करणको नेपाल अन्तर्राष्ट्रिय मानवअधिकार चलचित्र महोत्सव अन्तर्गत रेमन्यान्ट्सले नेपाली पानारोमा अवार्ड जितेको छ । धनराज बार्कोटेले यस फिल्मको निर्देशन गरेका हुन् । बिहीबार सम्पन्न महोत्सवमा देवी वृत्तचित्रकी...
‘ग्लोबल मिडिया कंग्रेस’ मिडिया क्षेत्रको भविष्यको लागि परिवर्तनकारी भेला
एजेन्सी। अबुधाबीमा सम्पन्न ग्लोबल मिडिया कंग्रेस (जीएमसी) २०२४ को तेस्रो संस्करणले ठूलो सफलता हासिल गर्दै, आफूलाई विश्वव्यापी मिडिया क्षेत्रको महत्वपूर्ण घटनाको रूपमा स्थापित गर्यो। यो भेला विश्वभरिका प्रभावशाली नेताहरू...


