काठमाडौँ। चलचित्र ‘बिर बिक्रम’,’लिली बिलि’,’ब्लाइण्ड रक्स’,’गोर्खा वारियर’ जस्ता फरक फरक जनराको चलचित्र निर्देशन गरेर आफुलाई अब्बल निर्देशकको रुपमा प्रमाणित गरि सकेका निर्देशक मिलन चाम्सको निर्देशनमा नयाँ चलचित्र बन्ने भएको छ। गोर्खा फिल्मस र चाम्स इन्टरटेन्मेन्टको संयुक्त लगानीमा निर्माण हुने चलचित्र लभस्टोरी जनरामा बन्नेछ। राजीव थापाको लेखनमा बन्न लागेको चलचित्रको अर्को साता टाइटल रिभिल गरिने निर्माण टिमले बताएको छ। प्रेमकथामा बन्ने चलचित्रको आगामी अगस्टमा लण्डन र नेपालमा छायांकन हुनेछ। चलचित्रको कलाकार र प्राविधिक टिम छनोटको क्रममा रहेको निर्देशक चाम्सले बताए। चाम्स द्वारा निर्देशित चलचित्र ‘अञ्जिला’ आगामी फागुन २९ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको छ।
सम्बधित पोस्टहरु
फिल्म ‘जुनाः एक व्यथा’ को ट्रेलर सार्वजनिक
काठमाडौं । बाल विवाह तथा महिला हिंसा निरुत्साहित गर्ने उद्देश्यले निर्माण गरिएको फिल्म ‘जुनाः एक व्यथा’ को ट्रेलर सार्वजनिक भएको छ । आगामी माघ २५ गते रिलिज हुने फिल्मको ट्रेलर राजधानीमा सोमबार एक कार्यक्रमबीच सार्वजनिक गरिएको हो...
सेभेन सिज सिनेमाले घोषणा गर्यो ‘पूर्ण बहादुरको सारङ्गी २’ र ‘रोल नं १’
काठमाडौं । ‘पूर्ण बहादुरको सारङ्गी’ फेम्ड निर्माता विनोद पौडेलले एक साथ दुईवटा चलचित्र निर्माणको घोषणा गरेका छन् । ‘पूर्ण बहादुरको सारङ्गी’ व्यापारिक रूपमा सफल भएपछि निर्माता पौडेलले आइतबार ‘सक्सेस पार्टी’ आयोजना गर्दै दुईवटा...
‘जनै हराएको बाहुन’मा विजय बराल
काठमाडौं। पेपरक्लिपको ब्यानरमा निर्माण हुन लागेको चलचित्र ‘जनै हराएको बाहुन’ मा अभिनेता विजय बरालको प्रवेश भएको छ । यस चलचित्रमा प्रमुख भूमिकाको लागि बराललाई अनुबन्ध गरिएको निर्देशक हिमाल न्यौपानेले जनाए । हालै मात्र...
चलचित्र ‘डोरी’ को नयाँ पोस्टर सार्वजनिक
काठमाडौं। चैत्र १५ देखि देशभरका सिनेमा घरहरूमा प्रदर्शन हुने नेपाली चलचित्र ‘डोरी’ को नयाँ पोस्टर सार्वजनिक भएको छ । पोस्टरले चलचित्रको पात्र र कथावस्तुको झलक प्रस्तुत गरेको छ । पोस्टरमा चलचित्रका प्रमुख कलाकारहरू प्रवीण खतिवडा...
चलचित्र ‘सारंग’ को नयाँ पोस्टरमा ऋचा शर्मा,उत्पल झा र बालकलाकार द्वय
काठमाडौँ। माघ २५ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्र ‘सारंग’ को नयाँ पोस्टर सार्वजनिक गरिएको छ। यस अघि सार्वजनिक टिजर पोस्टर र ट्रेलरको चर्चा राम्रो भईरहेको छ। सार्वजनिक नयाँ पोस्टरमा चलचित्रका चार प्रमुख पात्रलाई स्थान...
‘एक्टर: टेक वन’ ओभरसिजमा बजारमा माग बढ्दो
काठमाडौं। माघ १६ गते रिलिज हुने नेपाली चलचित्र ‘एक्टर: टेक वन’ अब नेपालसँगै विश्वका अन्य विभिन्न मुलुकमा रहेका नेपाली दर्शकमाझ रिलिज हुने भएको छ । नेपालीहरूको बसोबास रहेका विभिन्न देशहरूमा यो चलचित्र केही देशमा नेपालसँगै एकसाथ र...