Author - Celebrity Nepal

‘लभ पर्‍या छ’ भन्दै आए तेज र दिपा (भिडियो)

काठमाडौं । ‘लभ पर्‍या छ’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक गरिएको छ । गायक नरेश खाती र गायिका सुमिरा गिरीको आवाजमा रहेको सार्वजनिक गीतमा गायक खातीकै शब्द तथा संगीत रहेको छ । बिक्रम चौहानको कोरियोग्राफी तथा निर्देशनमा...

चलचित्र ‘अञ्जिला’ को टिजर सार्वजनिक, एञ्जिलाको सङ्घर्षदेखि सफलता सम्मको कथा

काठमाडौं। आगामी फागुन २९ गते रिलिज हुने नेपाली चलचित्र ‘अञ्जिला’ को टिजर सार्वजनिक गरिएको छ । सार्वजनिक टिजरमा महिला राष्ट्रिय फुटबल टिमकी कप्तान तथा नम्बर एक गोलरक्षक एञ्जिला तुम्बापो सुब्बा घरभित्रबाट बाहिर निस्कन गरेको...

‘पिताम्बर’ को गीत ‘म त फ्यान भए यार’ मा प्रदीप र दिव्याको केमेस्ट्री

काठमाडौं । आगामी चैत २९ गते रिलिज हुने फिल्म ‘पिताम्बर’को गीत ‘म त फ्यान भए यार’ सार्वजनिक गरिएको छ । सार्वजनिक गीतमा आशिष अविरल र अस्मिता अधिकारीको स्वर, आनन्द अधिकारीको शब्द र आशिष अविरलको संगीत छ । तराईको लोकेसनमा सेट बनाएर...

‘लाज शरणम्’ मा रहेको बालेनको गीत छ देशमा ट्रेन्डिङमा

काठमाडौं । चलचित्र ‘लाज शरणम्’ को गीतले नयाँ रेकर्ड बनाएको छ । युट्युबमा यो गीतले रेकर्ड बनाएको हो । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले गाएको गीत रिलिज भएको केही घण्टामै युट्युब ट्रेन्डिङमा प्रवेश गरेको थियो । युट्युब...

आठौं ग्लोबल नेपाली फिल्म अवार्ड अगस्ट ९ मा अमेरिकाको कोलोराडोमा

काठमाडौँ । आगामी अगस्ट ९ तारिखका दिन अमेरिकाको कोलोराडोस्थित बोल्डरमा ८औं ‘एटिए एभरेस्ट ग्लोबल नेपाली फिल्म अवार्ड २०२५’ हुने भएको छ । आइतबार नेपालको राजधानी काठमाडौंमा आयोजित विशेष समारोहका बीच ग्लोबल नेपाली फिल्म अवार्डको आठौं...

सिनेमा ‘ताण्डवम्’ को अफिसियल ट्रेलर,सस्पेन्स तथा थ्रिलर

काठमाडौँ। कलरिष्ट जुनिम गहतराजको निर्देशनमा निर्माण भएको सिनेमा ‘ताण्डवम्’ को अफिसियल ट्रेलर रिलिज गरिएको छ । सोमबार राजधानीमा आयोजित एक कार्यक्रमका बीच सिनेमाको २ मिनेट ५ सेकेण्ड लामो ट्रेलर सार्वजनिक गरिएको हो । पारिवारिक तथा...

बालेन शाहको स्वरमा ‘लाज शरणम्’ को गीत ‘नेपाल हाँसेको’

काठमाडौं । चलचित्र ‘लाज शरणम्’ को गीतमा काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले स्वर दिएका छन् । उनको स्वर रहेको गीत‘लाज शरणम्’टिमले आज सार्वजनिक गरेको छ । ‘नेपाल हाँसेको’ बोलको गीतमा बालेनको स्वर, संगीत र शब्द रहेको छ । गीतले...

झिल्के एण्ड द कम्पनीको ‘राम्री बाहुन केटी’

काठमाडौं । नेपाली ब्याण्ड ‘झिल्के एण्ड द कम्पनी’को गीत ‘राम्री बाहुन केटी’को भिडियो सार्वजनिक गरिएको छ। पोजिटिभ भाईब्स ईन्टरटेन्मेन्ट नेटवर्कद्वारा निर्मित यो भिडियो उनीहरूको आउँदो एल्बमको पहिलो रिलिज हो। गीतमा स्टिभ देवानको...

आँचल र खगेन्द्रको जोडी सिनेमा ‘हर्ष’ मा

काठमाडौँ। अभिनेत्री आँचल शर्मा र अभिनेता खगेन्द्र लामिछानेलाई जोडी बाँध्दै ‘हर्ष’ सिनेमा बन्ने भएको छ । सिनेमालाई डेब्यू निर्देशक एकता पौडेलले निर्देशन गर्नेछिन् । ई प्राइम मुभिजको ब्यानरमा बन्ने सिनेमामा हाललाई प्रमुख कलाकारमा...

‘अच्छा लेकिन लण्डनको चिसोले समाउला’ भन्दै राजेश,राज र नीतिको छमछमि

काठमाडौं । आगामी चैत्र २९ गते नेपाली नयाँ वर्षको अवसरमा रिलिज हुने तयारीमा रहेको सिनेमा ‘नरसिंहाः अवतार’मा सुपरहिट गीत ‘अच्छा लेकिन लण्डनको चिसोले समाउला’ फेरि दर्शकमाझ आउने भएको छ । करिब २५ वर्ष अघि निर्माण भएको सिनेमा ‘दैव...

कलाकार उत्तम केसीका गीतमा सिक्किमकी अञ्जनाको स्वर

काठमाडौं । सिक्किमकी अञ्जना नाल्बो लिम्बूले बरिष्ठ कलाकार एवं गीतकार उत्तम केसी नेपालका दुई गीतमा आफ्नो आवाज दिएकी छन् । सिंगिङ रियालीटी सो ‘याक्थुङ स्टार’ गायन प्रतियोगीताको उपाधी विजेता अञ्जनाले केसीका दुई गीत ‘छातीभित्र मुटु...

अस्ट्रेलियामा ‘एक्टर: टेक वन’ फेब्रुअरी २१ मा

काठमाडौं। सफलताका साथ नेपाल र जापानमा प्रदर्शन भइरहेको नेपाली चलचित्र ‘एक्टर: टेक वन’ अब अस्ट्रेलियामा रिलिज हुने भएको छ । फेब्रुअरी २१ मा पहिलो प्रदर्शन सिड्नीमा हुनेछ भने क्यानवेरा लगायतका अन्य सहरहरूमा प्रदर्शन...

‘हरिबहादुरको जुत्ता’ दशैँको फूलपातीमा

काठमाडौँ। दिपेन्द्र के. खनालको निर्देशनमा बन्दै गरेको चलचित्र ‘हरिबहादुरको जुत्ता’ ले रिलिज मिति तय गरेको छ। सोमबार भक्तपुरको सूर्यविनायक मन्दिरमा मुहूर्त पूजा गर्दै शंखुबाट छायांकन थालिएको चलचित्र २०८२ को दशैँको फूलपातीमा रिलिज...

मिस नेवा: ११४५ का प्रतिस्पर्धिले आफ्नो ट्यालेन्ट प्रस्तुत गरे

काठमाडौं। नेप्लीज फेसन होमले आयोजना गरिरहेको १८औं संस्करणको मिस नेवाः ११४५ का २० जना प्रतिस्पर्धिहरुले शनिवार काठमाडौंमा आयोजित ट्यालेन्ट शो कार्यक्रममा आफूमा भएका उत्कृष्ट प्रतिभाहरु प्रस्तुत गरेका छन् । एनएफएच इभेन्ट्स प्रालिका...

Copyright © 2012 - 2026 | All Right Reserved.