होलि कार्यक्रममा पल र आंचलले यसरि नाचे (भिडियो)


सेलिब्रेटी नेपाल काठमाडौँ
रंग हरुको पर्ब होलि बिबिध कार्यक्रमको आयोजना गरेर मनाईयो । चलचित्र शत्रु गते र रेडियो अडियोले आयोजना गरेको होलि कार्यक्रममा शत्रु गतेका कलाकार तथा अन्य चर्चित कलाकार हरुले आफ्नो प्रस्तुति दिएका थिए । कार्यक्रमको मुख्य आकर्षण अहिलेको चर्चित जोडी पल र आंचल रहेका थिए। मदन कृष्ण श्रेष्ठ,हरिबंश आचार्य ,दिपक राज गिरि,प्रियंका कार्की,कुन्ती मोक्तान,शिवानी मोक्तान,राम चन्द्र काफ्ले लगाएतका कलाकारले दर्शक लाइ मनोरंजन दिए ।