सृस्टि र संगम भन्दैछन् ‘यो तीजमा गरौँ रमाइलो’ (भिडियो)


सेलिब्रेटी नेपाल

काठमाडौँ: गायिका इशा कार्की र पवित्रा गुरुङको स्वरमा रहेको तीज गीत सार्बजनिक गरिएको छ। ‘यो तीजमा गरौँ रमाइलो’ बोलको गीतमा शब्द तथा संगीत इशा कार्कीको रहेको छ। मनोज बिस्टले निर्देशन गरेको भिडियोलाइ सन्तोष राज बाहकले कोरियोग्राफी गरेका हुन् । ज्ञानेन्द्र शर्माले छायांकन गरेको भिडियोलाइ टेकेन्द्र शाहले सम्पादन गरेका हुन्। सार्बजनिक भिडियोमा सृस्टि खड्का र संगम शर्मा फिचर्ड छन् ।

यो अर्को तीज गीत भिडियो पनि हेर्नुस