पवित्राको ‘दिलको चोट’ मा श्रेया र केवल (भिडियो)

सेलिब्रेटी नेपाल

पबित्रा गुरुङको स्वरमा रहेको नयाँ गीत सार्बजनिक गरिएको छ। ‘दिलको चोट’बोलको गीतमा शब्द तथा संगीत बिक्रम केसीको रहेको छ । प्रेम बिछोडको भाव व्यक्त गर्न खोजिएको गीतको भिडियोको निर्देशन कुमार आचार्यले गरेका हुन् । रामेश्वर हुमागाईंले छायांकन गरेको भिडियोलाइ अमृत मान महर्जनले सम्पादन गरेका हुन् । भिडियोमा अभिनेत्री श्रेया दुलाल र मोडल केवल भुजेल फिचर्ड छन्। उक्त भिडियो सेलिब्रेटी नेपालको अफिसियल यु ट्युब च्यानल मार्फत सार्बजनिक गरिएको हो ।

 

सूचना बिभाग दर्ता नम्बर ५३७ - २०७३ / ०७४ सेलिब्रिटी नेपाल डट कम का लागी, संचालक/प्रकाशक : कल्पना सापकोटा, सम्पादक : आनन्द अधिकारी, सम्बाददाता : रघुनाथ सापकोटा, सम्पर्क : ९८५१०७१८७३