गायक भिम विसी र गायिका अनुष्का घिमिरेको “मनको दर्पण” (भिडियो)


सेलिब्रेटी नेपाल काठमाडौँ

गायक भिम विसी र गायिका अनुष्का घिमिरेको स्वरमा रहेको मनको दर्पण बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ ।

नारायण नेपालको शब्द, भिम विसीको संगीत र विक्रम कार्कीको गीतमा संगीत संयोजन रहेको छ ।

रमेश विजुली विसीले निर्देशन गरेको भिडियोमा देवराज, अन्जली, र सन्तोषको अभिनयलाई देख्न सकिन्छ । भिडियोलाई नियोन लामा र चसाङ तामाङको सम्पादन रहेको छ ।
(भिडियो):