नेपाल आइडलले खोज्न नसकेको एउटा अद्भभुत गायन प्रतिभा (भिडियो)



हाल एपी १ टेलिभिजनबाट प्रस्तुत कार्यक्रम नेपाल आइडलले खोज्न नसकेको एउटा अद्भभुत गायन प्रतिभालाई हामीले आज प्रस्तुत गरेका छौ। हेर्नुस यी बालकको मनछुने आवाजमा ‘हजार सपनाहरुको माया लागेर आउँछ’।
हेर्नुस भिडियो