मिना एनपी र अर्जुन घिमिरेको देउसी भैलो सार्बजनिक (भिडियो)

सेलिब्रेटी नेपाल

काठमाडौँ: हिन्दुहरुको महान चाड दिपावली नजिकिदै गर्दा देउसी भैलो गीत भिडियो सार्बजनिक गरिएको छ। मिना एनपी र अर्जुन घिमिरेको स्वरमा रहेको देउसी भैलो गीतको भिडियो सार्बजनिक गरिएको हो। तिहार लक्षित गर्दै सार्बजनिक गीतमा नरेश भुर्तेलको संगीत र देबदत्त भट्टको शब्द रचना रहेको छ । राज कुमार श्रेष्ठको निर्देशन रहेको भिडियोमा देबिन राइ र अमृत कुँवरले छायांकन,युग राज खड्का र सिसिर चौधरीको सम्पादन रहेको छ । गोरन चौधरीले कोरियोग्राफी गरेको भिडियोमा गोरन चौधरी,निमृति तामाङ,खड्ग प्रसाद अधिकारी,तुलषा थापा,रोशन एनपी सम्बृदी पौडेल,लक्ष्मन दाहालको अभिनय रहेको छ ।

 

सूचना बिभाग दर्ता नम्बर ५३७ - २०७३ / ०७४ सेलिब्रिटी नेपाल डट कम का लागी, संचालक/प्रकाशक : कल्पना सापकोटा, सम्पादक : आनन्द अधिकारी, सम्बाददाता : रघुनाथ सापकोटा, सम्पर्क : ९८५१०७१८७३